Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 27, 2015

प्रत्यक्ष भुकम्प पीडित पत्रकारको संख्या नै ३ सय बढी देखियो

पीडित पत्रकारलाई राहत बाडदै अध्यक्ष चौलागाई
बैशाख १२ गते गएको महाभुकम्प र त्यसपछि १३ बैशाख र २९ बैशाखमा गएको पराकम्पमा परी करिव ३ सय पत्रकार प्रभावित हुन पुगे । गोरखा पत्र दैनिकका पत्रकार सुमन बम्जमको काठमाडौंमा निधन भयो भने अन्य कयौं पत्रकारले परिवारजन गुमाए । मुख्यतः काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, गोरखालगायतका जिल्लामा हुने अधिकांस पत्रकारका घर भत्केका छन भनेृ कयौं घरमा क्षतिग्रस्त पुगेको छ । आफु भुकम्प पीडित भए पनि पत्रकारले आफनो पेशागत धर्म भने निर्वाह नै गरिराखेका छन्, यो सबैभन्दा बलियो र सुन्दर पक्ष हो । नेपाल पत्रकार महासंघ, काठमाडौंका अध्यक्ष गोबिन्द चौलागाईले भुकम्पले प्रभावित हुन पुगेका पत्रकारहरुको बिबरण संकलन गरिरहेको छन र केही भुकम्प पीडितका लागि उनले राहत पनि बाँडी भ्याएका छन् । उनै चौलागाईको नेतृत्वमा संकलन गरिएको पीडित पत्रकार नामावली तल उल्लेख गरिएको छ । 

बैशाख १२, १३ र २९ गते आएको भूकम्पबाट पीडित भई दिएको विवरण अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा प्राप्त हालसम्मको विवरण यस्तो छ । जुन विवरण केन्द्रमा समेत पठाइनेछ । कोही छुटेका भए शाखामा जानकारी गराउनुहोला, दोहोरिएको भए पुन करेक्सन गरिनेछ ।

१. प्रकाश शर्मा नेपाल : सिन्धुपाल्चोक लामुसाङमा आमा लक्ष्मी नेपालको निधन भयो भने बहिनी उषा नेपाल घाइते भई हाल उपचार गराईरहेको र घर पूर्ण रुपमा क्षति
२. शम्भु दंगाल : शंखरापूर–१, मा रहेको घर पूर्ण रुपमा क्षति
३. दिपक सापकोटा ः सिन्धुपाल्चोक फुसलिङ्गकोट–४ मा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
४. बैकुण्ठ भण्डारी ः गोकर्णेश्वर न.पा.–७, पाखाथोक काठमाडौ घर चर्किएको
५. रामकृष्ण ढकाल ः गोरखा बर्जवा–७ मा रहेको दुईतले घर अन्नपातसहित क्षति
६. युवराज विद्रोही ः रामेछाप पिंखुरी –१, मा रहेको ३ तले घर क्षतिग्रस्त
७. दिपक जलन ः घर क्षति
८. चन्द्रलाल गिरी ः कटुन्जे–७, ओखलढुँगामा दुईतले घर चर्किएको
९. विकाश गिरी ः काभ्रे टुकुजा–९ मा रहेको घर र मिल क्षतिग्रस्त
१०. अमृत बानियाँ ः नागेश्वर ७ गोरखामा रहेको ३ तले घर क्षति
११. हरि लामिछाने ः भद्रुटार ३, नुवाकोटमा रहेको ३ तले घर क्षति
१२. योगेन्द्र प्रताप शाही ः कामनपा. १०, बानेश्वरमा रहेको ३ तले घर चर्किएको
१३. श्रीजन झा ः कामनपा १९, ढोकाटोलमा रहेको ५ तले घर बस्न नमिल्ने गरि क्षति
१४. शरन दंगोल ः कानपा.१२, कालिमाटीमा रहेको पूरानो ३ तले घर क्षति
१५. अनुप प्रधान ः कामनपा २०, मरु टोलमा रहेको ३ तले घरमा क्षति
१६. प्रमोद धिताल ः दाङ दरुवा–४, कोठरीमा १ तले कच्ची, १ तले पक्की घर क्षतिग्रस्त
१७. निमकान्त पाण्डे ः कापनपा १४, मा रहेको ३ तले घर चर्किएको
१८. यादव देवकोटा ः गोकर्णेश्वर १६, आरुबारीमा रहेको ३ तले घर बस्न नमिल्ने गरि पूर्ण रुपमा क्षति
१९. सुमित्रा दाहाल ः कपन नारायणचोकमा रहेको घर बस्न नमिल्ने गरि क्षति
२०. रामकृष्ण अधिकारी ः बागेश्वरी १, नुवाकोटमा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
२१. नेत्रप्रसाद न्यौपाने ः कामनपा ९, सिनामंगलमा रहेको घरमा क्षति
२२. देवेन्द्र चुँडाल ः कामनपा, बुद्धनगरमा भएको घरमा क्षति
२३. सनत गिरी ः तारकेश्वर नगरपालिका दहचोकमा रहेको घर पूर्ण रुपमा क्षति
२४. प्रविण श्रेष्ठ ः कामनपा १३, ताहाचलमा रहेको ४ तले पूरानो घरमा क्षति
२५. केशव न्यौपाने ः घैवुङ–३, रसुवामा रहेको घर क्षति
२६. अर्जुन डोटेल ः दुवाकोट, भक्तपुरमा रहेका घर पूर्ण रुपमा क्षति
२७. बलराम थापा ः खारे–५, दोलखामा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
२८. दिपक मैनाली ः मच्छे–३, काभ्रे लम्सालबेसी
२९. मेनुका कार्की ः कामनपा टंगालमा रहको २ तले पूरानो घरमा क्षति
३० सुरेश राउत ः अनन्तेश्वर नपा १२, मा रहेको घर पूर्ण रुपमा क्षतिग्रस्त
३१ं. यशोदा अधिकारी ः टोखा नपा १२ बानिँयाटारमा रहेको २ तले घरमा क्षति
३२. रविन बस्नेत ः डिल्लीबजारमा बस्ने घरमा क्षति हुनुका साथै खोटाङ्गमा रहेको घरमा समेत क्षति
३३. सिता पोखरेल ः अनन्तेश्वर ३, वालकोटका घर आंशिक रुपमा क्षति
३४. केदार अधिकारी ः धादिङमा रहेको घर पूर्ण रुपमा क्षति
३५. दिपक अधिकारी ः बस्ने घरमा आंशिक रुपमा क्षति
३६. कालिका महत ः सिन्धुलीको घरमा क्षति
३७. गोविन्दप्रसाद चौलागाईं ः भक्तपुर श्रृजनागरमा रहेको साढे २ तले घरमा बस्न नमिल्ने गरि क्षति
३८. ममता कट्टेल ः खाँदबारी–१२, संखुवासभामा रहेको घरमा क्षति
३९. जमुना दाहाल ः कपनमा रहेको साढे ३ तले घर बस्न नमिल्ने गरि क्षति
४०. हेमबहादुर राना ः चितवनमा रहेको १ तले पक्की घर बस्न नमिल्ने गरि क्षति
४१. ज्ञान प्रसाद बास्तोला ः मामखा–३, ओखलढुँगामा रहेको २ तले घर क्षतिग्रस्त
४२. उपेन्द्र के.सी. ः नलिनचोक, भक्तपुरमा रहेको घरमा पूर्ण रुपमा क्षति
४३. राजिव सिलवाल ः डिल्लीबजारमा रहेको कार्यालयको कम्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामाग्रीहरु पूर्ण रुपमा क्षति
४४. खिलबहादुर थापा ः भोटेचौर, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
४५. हरि गजुरेल ः रसुवामा रहेको घर पूर्ण रुपमा क्षति, बुहारीको निधन
४६ ः रोशन अर्याल ः अनन्तेश्वर दधिकोट–११ मा रहेको दुई तले घर पूर्ण रुपमा क्षति, श्रीमती घाइते
४७. स्वागत नेपाल ः झापामा रहेको १ तले घर पूर्ण रुपमा क्षति
४८. सत्यराम पराजुली ः नरजा गाविस वडा नं. ३ नुवाकोटमा रहेको घर पूर्ण रुपमा क्षति
४९. आशिस गुरागाईं ः सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
५०. शान्ताराम विडारी ः दामनमा रहेको घर बस्न नमिल्ने गरि क्षति
५१. चक्रपाणि नेपाल ः कामनपा १५ मा बस्दै आउनुभएको घरमा क्षति
५२. नवराज न्यौपाने ः हेटौडामा उपनपा–१४, मा रहेको दुई तले घर आंशिक रुपमा क्षति
५३. मानध्वज लामा ‘सागर’ ः लखनपुर–९, रामेछापमा रहेको घरमा क्षति
५४. सुनिता गुरुङ ः फर्पिङ्गमा रहेको घरमा बस्न नमिल्ने गरि क्षतिग्रस्त
५५. ज्योति जिसी ः घट्टेकुलोमा बसेको घर चर्किएको छ । चिलङ्खा, दोलखामा २ वटा घर बस्न नमिल्ने गरि क्षति
५६. पदमभक्त खरेल ः फलाटे–५ मा रहेको ३ तले घर बस्न नमिल्ने गरि क्षति
५७. किशोर लामिछाने ः चित्लाङ–५ मकवानपुरमा रहेको घर बस्न नमिल्ने गरि क्षति
५८. अश्वस्थामा भक्त खरेल ः कैलाशचौरमार्ग, लाजिम्पाटमा रहेको चार तले पक्की घर चर्किएर क्षति पुगेको छ, भने दिव्यचक्षु साप्ताहिकको कार्यालयमा रहेका कम्युटर, ल्यापटल, फर्निचरलगायतका सामाग्रीमा क्षति पुगेको ।
५९. भउँचप्रसाद यादव ः सानेपामा बस्ने घर चर्किएर क्षतिग्रस्त, बस्ने ठाउँको अभाव
६०. रिना श्रेष्ठ ः बसेको घर चर्किएको छ भने अनामगरमा रहेको कार्यालयको कम्युटरलगायतका सामाग्रीमा क्षति पुगेको
६१. राजु ढकाल ः गोर्खामा रहेको घर बस्न नमिल्ने गरि क्षति
६२. रामचन्द्र बस्नेत ः दोलखामा रहेको घर पूर्ण रुपमा क्षति
६३. चेतनाथ धमला ः बेतिनी ओखलढँुगामा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
६४. शिव बस्नेत ः दोलखामा रहेको घर बस्न नमिल्ने गरि क्षतिग्रस्त
६५. पुस्कर बस्नेत ः दोलखामा रहेको घरमा बस्न नमिल्ने गरि क्षति
६६. यज्ञ ढकाल ः छोरा सन्तोष ढकाल घाइते भई केएमसीमा खुट्टाको अप्रेशनको तयारी, रामेछापमा रहेको दुई तले घर पूर्ण रुपमा क्षति
६७. गोविन्द पोखरेल ः खाँदबारी १२, तुम्लीङ्गटार संखुवासभामा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
६८. नेपोलियन चेपाङ्ग ः कोराक गाविस चितवनमा घर क्षति
६९. राम बर्तौला ः थाहा नगरपालिका, मकवानपुरमा रहेको घर क्षति
७०. रामजी बलामी ः थाहा नगरपालिका, मकवानपुरमा रहेको घर क्षति
७१. पुष्कल ढकाल ः थाहा नगरपालिका, मकवानपुरमा रहेको घर क्षति
७२. अभिषेक लुईंटेल ः ओखलढुँगामा रहेको घर क्षति
७३. उज्जव पहाडी ः मकवानपुरमा रहेको घर क्षति
७४. सन्तोष गौतम ः ठूलो भ¥याङ्गमा बस्ने घरमा पूर्ण क्षति
७५. उज्ज्वल खनाल ः लमजुङ्ग, खर्कतिर्थ–९मा रहेको घरमा क्षति
७६. लेखनाथ पोखरेल ः जफे ६ दोलखामा रहेको घरमा क्षति
७७. चन्द्रमान श्रेष्ठ ः सखुवा ४ गोरखामा रहेको १ तले घर पूर्ण रुपमा क्षति
७८. सन्तोष सुवेदी ः ओखलढुँगामा रहेको घर क्षति
७९. ताराचन्द्र देवकोटा ः दधिकोट ९,मा रहेको २ तले घरमा क्षतिहुनुका साथै कम्युटर, टिभी, पूर्ण रुपमा क्षति
८०. किशोर शर्मा ः चन्द्रगिरी नपा २२ मा रहेको ३ तले कच्ची घरमा क्षति
८१. राम सञ्जेल ः तार्केश्वर नपा ४ मा रहेको घट्टेखोलामा रहेको ३ तले घर सहित सम्पूर्ण सामाग्री क्षति
८२. नारायण तिवारी ः मैदी, धादिङमा रहेको दुई तले कच्ची घर पूर्ण रुपमा क्षति
८३. यज्ञराज घिमिरे ः लामिडाँडा दोलखामा रहेको ३ तले दुईवटा घर पूर्ण रुपमा क्षति
८४. दिपक चौलागाईं ः पोखरीचौँरी–७, काभ्रेमा रहेको दुईतले घर बस्न नहुने गरि क्षति
८५. उद्धवप्रसाद गौतम ः पोखरीचौँरी–७, काभ्रेमा रहेको दुईतले घर बस्न नहुने गरि क्षति
८६. रामकुमार अधिकारी ः कठजोर, रामेछापमा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
८७. टिबी विरही थापा ः मैतीदैवीमा बस्ने घर पूर्ण रुपमा चर्केको
८८. रामचन्द्र खड्का ः बाँडेगाउँ, सिन्धुपाल्चोकमा रहेको ३ तले घर र गाडीसहित पूर्ण रुपमा क्षति
८९. प्रितमसागर कर्माचार्य ः कानपा ३१ मा रहेको घरमा क्षति
९०. निरज रञ्जित ः कामनपा २१ मा रहेको घरमा क्षति
९१. अरुण रञ्जित ः कामनपा १६ मा रहेको घरमा क्षति
९२. विनोद प्रसाद चौलागाईं ः कात्तिके देऊराली–३, काभ्रेमा रहेको ३ तले घर र गोठमा पूर्ण रुपमा क्षति
९३. उद्धव ढकाल ः सिन्धुपाल्चोक मेलम्ची, शिखरापुर गाविस वडानं. ५ मा रहेको घर पूर्ण रुपमा क्षति
९४. केशरमणि कटुवाल ः संखुवासभा चैनपुर नपामा रहेको ३ तले घर क्षति
९५. मातृका दाहाल ः पञ्चन १ सोलुखुम्बुमा रहेको २ वटै घरमा पूर्ण रुपमा क्षति
९६. योगेश ढकाल ः मातिमभित्ता ६ ओखलढुँगामा रहेको घरमा क्षति
९७. विष्णुलाल श्रेष्ठ ः पुकोट–३, तनहुँमा रहेको २ घर क्षतिग्रस्त
९८. अशोक सुवेदी ः मन्थली ३ मा रहेको घर पूर्ण रुपमा क्षति
९९. वीरमान शेर्पा ः दोलखामा रहेको घर पूर्ण रुपमा क्षति
१००. रमेश लम्साल ः निलकण्ठ नपा ८ धादिङमा रहेको घरमा पूर्ण रुपमा क्षति
१०१. होमप्रसाद लम्साल ः निलकण्ठ नपा ११ धादिङमा रहेको घर पूर्ण रुपमा क्षति
१०२. रामहरि पाण्डे ः विनिपोखरी रामेछापमा रहेको २ वटा घर क्षति, खुमलटारमा बस्ने ठाउँमा समेत चर्किएको
१०३. विजय रिमाल ः नाम्दु ९ दोलखामा रहेको ३ तले घरमा क्षति
१०४. सुशील तिवारी ः बागबजार–३१, मा रहेको घरमा क्षति कम्युटरलगायतका सामाग्रीमा समेत क्षति
१०५. गोकर्ण लामिछाने ः धुवाँकोट–६, धादिङमा रहेको घरमा क्षति
१०६. कृष्ण भण्डारी ः कीर्तिपुरमा ३ तले घर चर्किएर बस्न नमिल्ने गरि क्षति
१०७. जीवन लामा ः दोलखामा रहेको घरमा क्षति
१०८ . रामचन्द्र गिरी ः चरिकोट, दोलखामा रहेको घरमा क्षति
१०९ ः मन्दिरा थापा ः चरिकोट, दोलखामा रहेको घरमा क्षति
११०. सबल थामी ः चरिकोट, दोलखामा रहेको घरमा क्षति
१११. शरद सापकोटा ः चरिकोट, दोलखामा रहेको घरमा क्षति
११२. बालकृष्ण बस्नेत ः भीमेश्वर नपा ९, मा रहेका घरमा क्षति
११३. दशरथ गिरी ः भीमेश्वर नपा ९, मा रहेका घरमा क्षति
११४. सिताराम पौडेल ः मकवानपुरमा रहेको घरमा क्षति
११५.सुनीलकुमार शाह ः मैतिदेवीमा बस्ने घर पूर्ण रुपमा चर्केको
११६. बुद्ध योञ्जन ः लिशंखु, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
११७. प्रदीप पन्त ः सर्मथली, काभ्रेमा रहेको घर पूर्ण रुपमा ध्वस्त
११८. विदुर गिरी ः चौतारा, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
११९. रितु रुपाखेती ः कीर्तिपुरमा बस्ने घर पूर्ण रुपमा चर्किएको
१२०. लालध्वज लामा ः लखनपुर, रामेछापमा रहेको घरमा क्षति
१२१. मोहनप्रसाद पन्त ः सर्मथली, काभ्रेमा रहेको बस्न नमिल्ने गरि क्षति
१२२. प्रकाश गोपाली ः थानकोटमा रहेको घरमा क्षति
१२३. प्रह्लाद न्यौपाने ः हल्लेकालिका, नुवाकोटमा रहेको घरमा क्षति
१२४. सरिता न्यौपाने ः भक्तपुर, कटुन्जेमा बस्ने घर पूर्ण रुपमा चर्किएको
१२५. केदार भट्टराई ः भक्तपुरमा रहेको बस्ने घर चर्किएको
१२६. केदार प्रसाद पुडासैनी ः जिलिङ–६, नुवाकोटमा रहेको दुई तले घरमा पूर्ण रुपमा क्षति
१२७. राम प्रसाद पुडासैनी ः जिलिङ–५, नुवाकोट घरमा बस्न नमिल्ने गरि क्षति
१२८. शोभित थपलिया ः दोलखामा रहेको घरमा बस्न नमिल्ने गरि क्षति
१२९. दिलबहादुर गुरुङ ः दखुङ, गोरखामा रहेको घरमा पूर्ण रुपमा क्षति
१३०. कर्मा लोत्चन ः रसुवामा रहेको दुई वटा घर पूर्ण रुपमा क्षति
१३१. मनोज घिमिरे ः झरुवाबारी, ललितपुरमा रहेको घरमा क्षति
१३२. रोशन थापा ः भक्तपुरमा रहेको घरमा क्षति
१३३. बासुदेव तिमल्सिना ः काभ्रेमा रहेको घर क्षति
१३४. सञ्जिव दुलाल ः भक्तपुरमा रहेको घर बस्नै नमिल्ने गरि चर्किएको
१३५. उत्तम श्रेष्ठ ः अचेक, गोर्खामा रहेको घरमा क्षति
१३६. बद्री केसी ः सिन्धुपाल्चोकमा रहेको घरमा क्षति, साथै काठमाडौमा बस्ने घर चर्किएको

१३७. सरोज मिश्र (खेलाडी) ः काठमाडौं सीतापाइलामा बस्ने घरमा क्षति
१३८. शिव रेग्मी ः काठमाडौं गोठाटारमा रहेको घरमा क्षति
१३९. गंगा दाहाल ः भक्तपुर बस्ने घरमा क्षति, बस्न नमिल्ने
१४०. सुशिल नेपाल ः काठमाडौं कपनमा रहेको घरमा चर्किएर बस्न नमिल्ने
१४१. रमेश बोहोरा ः गोठगाउँ, रामेछापमा रहेको घरमा क्षति
१४२. ईश्वर ढकाल ः ललितपुरमा रहेको घरमा क्षति
१४३. माधव नेपाल ः सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
१४४. उद्धव थापा ः सिन्धुपाल्चोकको घरमा क्षति
१४५. हरि रेग्मी ः नैकापमा रहेको घरमा क्षति
१४६. राजेश भण्डारी ः रामेछापमा रहेको घरमा क्षति
१४७. सञ्जय लुईंटेल ः धादिङ छत्रेदेऊरालीमा रहेको घरमा क्षति
१४८. कमलदेव भट्टराई ः कान्तिपुर
१४९. सरोज ढुँगेल ः
१५० एसपी दंगाल ः सिन्धुपाल्चोक

शाखालाई थप प्राप्त विवरण
१५१. मदन ढुँगाना ः न्यूज २४
१५२. विदुर ढुँगेल ः
१५३. प्रवल प्रसाईं ः घाइते उपचार अवस्थामा, अनामनगरमा रहेको घर चर्किएको
१५४. जनार्दन खतिवडा ः
१५५. दिपक श्रेष्ठ ः (गोर्खापत्र), सिन्धुलीमा रहेको घर पूर्ण रुपमा क्षति
१५६. धन तामाङ्ग
१५७. लालकाजी मोक्तान
१५८. सनिश मानन्धर
१५९. कश्यव न्यौपाने
१६०. रमेश जमकट्टेल
१६१. मिलन थापा
१६२. उज्ज्वल झा
१६३. माधव दुलाल
१६४. गजेन्द्र बस्नेत
१६५. कमल भारती ः सिन्धुपाल्चोकको पाल्चोक गाविसमा रहेको २ वटा घरमा पूर्ण रुपमा क्षति, ल्यापटप, क्यामेरा, मोबाइलसमेत कामै नलाग्ने गरि क्षति, भतिज नारायण भारतीको निधन
१६६. गणेश खड्का ः
१६७. राम वर्तौला
१६८. कुवेर गिरी
१६९. कञ्चन अधिकारी
१७०. राजु पौडेल
१७१. कमला नेपाल
१७२. सूर्य श्रेष्ठ
१७३. जीवन बस्नेत
१७४. आनन्द बस्नेत
१७५. प्रभात घिमिरे
१७६. विनय बन्जरा
१७७. राजु बास्कोटा
१७८. भोला बस्नेत
१७९. केशव तिमल्सिना
१८०. लक्ष्मी ढकाल
१८१. केपी ढुँगाना
१८२. श्यामकृष्ण थापा
१८३. मनोज सार्थक ः कम्युटर, ल्यापटप र इन्भटरसमेत क्षति भएको
१८४. राज्यलक्ष्मी अमात्य
१८५. सुशील दर्नाल
१८६. निर्मल कँडेल ः नुवाकोटमा रहेको घरमा क्षति
१८७. शर्मिला पाठक ः
१८८. कुन्ता थापा ः जरायोटार सिन्धुलीमा रहेको घरमा क्षति
१८९. राधिका थापा ः जरायोटार सिन्धुलीमा रहेको घरमा क्षति
१९०. नागेन्द्र सापकोटा ः भक्तपुरमा रहेको घरमा क्षति
१९१. प्रेम सान्तङ्ग
१९२. रमेश वाग्ले ः कुन्तादेवी ४ ओखलढुँगामा रहेको घरमा क्षति
१९३. मिना सुवेदी ः पोकली ओखलढुँगामा रहेको साढे २ तले घरमा क्षति
१९४. तिलक तिवारी ः
१९५. बलराम दाहाल ः मैतिदेवीमा बस्ने घर चर्किएको
१९६. लक्ष्मी थापा ः घट्टेकुलोमा रहेको बस्ने घर चर्किएको
१९७. रामचन्द्र हुमागाईं ः घट्टेकुलोमा बस्ने घर चर्किएको
१९८. सलिना बस्नेत ः चरिकोट, दोलखामा रहेको घरमा क्षति
१९९. श्याम बस्नेत ः दोलखामा रहेको घरमा क्षति
२००. जेपी पुरी ः अ‍ैसेलुँखड्क, खोटाङ्ग
२०१. नारायण चौलागाईं ः सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
२०२. रविन्द्र श्रेष्ठ ः सिन्धुपाल्चोकमा रहेको घर क्षति, आमाको निधन
२०३. विकल श्रेष्ठ ः कमलविनायक, भक्तपुरमा रहेको घर पूर्ण रुपमा क्षति
२०४. तिलक पुरी ः सिम्पाल, काभ्रेमा रहेको घरमा क्षति
२०५. भरत पन्त ः गोरखामा रहेको घरमा क्षति
२०६. नेपालभूषण न्यौपाने ः गोरखामा रहेको घर पूर्ण रुपमा क्षति
२०७. ज्ञानेन्द्र महत ः थानकोट, चन्द्रागिरी नपा १० मा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
२०८. मधुसुदन कार्की ः गुण्डु, भक्तपुरमा रहेको घरमा क्षति
२०९. विजय विस्फोट ः गुण्डु, भक्तपुरमा रहेको घरमा क्षति
२१०. संगीता रेग्मी ः सामरी नुवाकोटमा रहेको घरमा क्षति
२११. रामसुकुल मण्डल ः महोत्तरीमा रहेको घरमा क्षति
२१२. अनिल थापा ः
२१३. लक्ष्मी पौडेल ः यामुनाडाँडा सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
२१४. रोशन कार्की ः बस्ने घर पूर्ण रुपमा क्षति
२१५. गणेश शर्मा ः बस्ने घर पूर्ण रुपमा क्षति
२१६. जय बहादुर लामा ः स्यूचाटारमा रहेको घरमा क्षति
२१७. ओम भण्डारी ः जलकन्या–९, सिन्धुलीमा रहेको दुई तले घरमा क्षति
२१८. रामचन्द्र नेपाल ः पुलपिङ्ग –८, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
२१९. ज्ञानेन्द्र तिमल्सिना ः पुलपिङ्गडाँडा, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
२२०. ललिता खड्का ः सिन्धुपाल्चोकमा रहेको घरमा क्षति, आफूँ घाइते
२२१. सुनिता भण्डारी ः पानटाङ्ग, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
२२२. चित्र मिजार ः यामुनाडाँडा सिन्धुपाल्चोकमा रहेको घरमा क्षति, श्रीमतीको निधन
२२३. सविना कोइराला ः (न्यूज २४) बस्ने घरमा क्षति
२२४. रामेश्वर भण्डारी ः सुन्धारादेवी–५, नुवाकोटमा रहेको घरमा क्षति, आमा दवेकीमाया भण्डारी (वर्ष ७१)को निधन
२२५. विके पाल्पाली ः जगाति भक्तपुरमा बसोबास गर्ने घर बस्न नमिल्ने गरि क्षति
२२६. दिपकराज घिमिरे ः दोलखामा रहेको घरमा क्षति
२२७. मुक्ति बास्तोला ः ओखलढुँगामा रहेको घरमा क्षति, बालकोटमा बस्ने घर पनि चर्किएको
२२८. दिपक खनाल ः गोरखामा रहेको घरमा क्षति
२२९. अरुणदत्त पन्त ः गोँगबुमा रहेको घर पूर्ण रुपमा क्षति, सँगै रहेको खड्गबहादुर छन्त्यालको घरले असर गरेको
२३०. दामोदर दवाडी ः नागार्जुन नपा वडा नं. १४ मा रहेको दुईतले घर पूर्ण रुपमा क्षति
२३१. अर्जुन मैनाली ः कविलाकोट–९, सिन्धुलीमा रहेको दुईतले काठको घर पूर्ण रुपमा क्षति
२३२. गोकर्ण बराल ः बालकुमारी ७, नुवाकोटमा रहेको घर र अन्नपात सबै नष्ट
२३३. बसन्त महर्जन ः कीर्तिपुरमा बस्ने घर चर्किएको
२३४. सरला बैजु ः पूरानो बानेश्वरमा बस्ने घर चर्किएको
२३५. भरत खड्का ः दोलखामा रहेको दुईवटा घर पूर्ण रुपा क्षति
२३६. गोपाल बुढाथोकी ः साँघु साप्ताहिकको बागबजारमा रहेको कार्यालयमा दुई थान कम्युटर क्षति
२३७. कृष्ण भुर्तेल ः टाउकोमा चोट लागि घाइते अवस्थामा उपचार गराईरहेको
२३८. जनआस्था साप्ताहिकको कार्यालय रहेको भवन चर्किएको
२३९. बद्री अधिकारी ः मैदी–१, धादिङ्गमा रहेको घरमा पूर्ण रुपमा क्षति
२४०. नवराज सापकोटा ः रामेपछाप, गोठगाउँमा रहेको घरमा क्षति
२४१. रामहरि चौलागाईं ः पोखरीचौरी–१, काभ्रेमा रहेको घरमा क्षति भएको छ भने नरेफाँटमा रहेको साढे ३ तले घरसमेत चर्किएको
२४२. मुकुन्द पौडेल ः पाँचखाल नपा–१७ मा रहेको दुईतले घर पूर्ण रुपमा क्षति
२४३. दिनेश बस्नेत ः रामेछापमा रहेको घरमा क्षति
२४४. थोम भण्डारी ः सिन्धुलीको घरमा क्षति
२४५. नारायण चौलागाईं ः काभ्रे पोखरीचौरी–१ मा रहेको २ वटा घरमा क्षति
२४६. राधिका चौलागाई (लोचना शर्मा) ः झापामा रहेको घरमा क्षति
२४७. मुराहरी गौतम ः बालुवाटारमा रहेको अढाई तले घर चर्किएर बस्न अप्ठ्यारो
२४८. भीमप्रसाद कोइराला ः बानेश्वरमा बस्ने घर पूर्ण रुपमा क्षति
२४९. एमपी सुब्बा ः बस्ने घरमा क्षति
२५०. वीएन दाहाल ः कपनमा बस्ने घर चर्किएको
२५१. रमेश खड्का ः भक्तपुरमा रहेको घर चर्किएको
२५२. भोजेन्द्र बस्नेत ः सोलुखुम्बुमा रहेको घरमा क्षति
२५३. इशा थापा ः ललितपुरमा रहेको घरमा क्षति
२५४. इश्र्वर बस्नेत (सत्याग्रह साप्ताहिक) ः भक्तपुरमा रहेको घरमा क्षति
२५५. शिव विक्रम शाह ‘राजेश’ः गोँगबुमा रहेको घरमा क्षति
२५६. बैकुण्ठराज पराजुली ः पर्वतमा रहेको घरमा क्षति
२५७. भावना विद्रोही ः डिल्लीबजारमा बसेको असिफमा क्षति
२५८. लिलानाथ गौतम ः सिन्धुलीमा रहेको घरमा क्षति
२५९. प्रदीप तिमल्सिना ः खरिपार्टी भक्तपुरमा रहेको घरमा क्षति
२६०. गोकुल दुलाल ः टोखा नपापालिकामा रहेको घरमा क्षति
२६१. छविलाल दाहाल ः सिन्धुलीमा रहेको घरमा क्षति
२६२. पुष्पकुमारी महरा ः नुवाकोटमा रहेका घरमा क्षति
२६३. अम्बिका सुवेदी ः फूलबारी–७, ओखलढुँगामा रहेको घरमा क्षति
२६४. सूर्यकिरण शर्मा ः सातदोबाटोमा बस्ने घरमा क्षति
२६५. नेत्रबहादुर हमाल ः भूकम्प पीडित
२६६. बासुदेव तिमल्सिना ः भूकम्प पीडित
२६७. जीवन थपलिया
२६८. मनोज गिरी
२६९. रामचन्द्र दाहाल
२७०. कृष्ण अधिकारी
२७१. नवराज अधिकारी (नागरिक दैनिक)
२७२. राजु काफ्ले ः सालु
२७३. अर्जुन चालिसे ः नेपालगञ्जमा रहेको घरमा क्षति
२७४. गणेश थापा ः टोकरपुर, रामेछापमा रहेको घरमा क्षति
२७५. रीता थापा ः कीर्तिपुरमा बस्ने घरमा क्षति
२७६. गणेशराज रजौरा ः भक्तपुरमा रहेको घरमा क्षति
२७७. प्रदीपराज पन्त ः काभ्रेमा रहेको घरमा क्षति
२७८. फणिन्द्र नेपाल ः ओखलढँगामा रहेको घरमा क्षति
२७९. टिकाराम प्रधान ः सामाखुसीमा रहेको बस्ने घरमा क्षति
२८०. प्रेम स्याङ्गतान ः
२८१. अप्सरा दाहाल ः
२८२. आशाकाजी महर्जन ः कालिमाटी वाफलमा रहेको चार तले घर पूर्ण रुपमा क्षति
२८३. विष्णु रिजाल ः बुधबार साप्ताहिकको कार्यालयमा क्षति

माथि उल्लेखित पत्रकारहरुले शाखामा जानकारी गराएअनुसारका विवरण उल्लेख गरि सार्वजनिक गरिएको छ । बाँकी क्षतिका विवरण शाखामा प्राप्त भएपछि पुनः सार्वजनिक गर्नेछौँ ।

गोविन्दप्रसाद चौलागाईं
अध्यक्ष
नेपाल पत्रकार महासंघ
काठमाडौ जिल्ला शाखा

No comments:

Post a Comment