Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, March 14, 2015

यस्ता तस्बिरहरु, जसलाई हेरेर मन रोमाञ्चित हुन्छ : WOW

तस्बिर हेरेर कहिलेकाँही आफ्लाई शान्त र रोमाञ्चित बनाउन सक्छन भन्ने उदाहरण यहाँ राखिएका तस्बिर नै काफी छन् । कल्पनै गर्न नसक्ने ठाउँमा मानिस पुगेका, देखिरहेका चीजलाई कलात्मक तरिकाले क्यामेरामा कैद गरिएका, साहसी मानिसहरुले रेकर्ड बनाएका, खेलाडीहरुले आफना कुशल र साहस प्रदर्शन गरेका, कहिल्यै देख्न नसकिएका कुरा तस्बिरमार्फत देखिएका जस्ता यहाँका तस्बिर हेर्दा मेरो चाँही मनै रोमाञ्चित भयो । कुशल फोटोग्राफरले खिचेका रोमाञ्चक तस्बिरहरु हेरेर तपाई पनि एकछिन भुल्नुहोस् । सायद, मलाई जस्तै अनुभुती तपाईलाई पनि हुन सक्नेछ ।





























Photos's Source: redbull.com

No comments:

Post a Comment