Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, March 13, 2015

जब सेनटरी प्याड निकालेर बिद्यार्थीले बलात्कारको बिरोध गरे

जामिया मिलिया इस्लामिया यूनिवर्सिटीका बिद्यार्थीहरुले अनौठो तरिकाले गरेको बिरोध प्रदर्शनलाई भारतीय मिडियाले भने प्रशष्त स्थान दिएका छन् ।
नेपाल–भारतसहित दक्षिण एसियामा बलात्कारका घटना दिनहुँ बढिरहेको भन्दै जताततै बिरोधमा प्रर्दशन भइरहेका छन् । नेपालमा पनि बाराकी एक ६ बर्षीया माथी वलात्कार भए पछि त्यसको सबत्र बिरोध त्यो बेला देखी बढी नै चर्किएको छ, जुन बेला ती निर्दोष वालिकाको उपचारको क्रममा निधन भयो ।  बाराको घटना सेलाउन नपाउँदै मकवानपुरमा आफनै बिद्यार्थीलाई शिक्षकले बलात्कार गरेको र यौन दुब्र्यब्यावहार गरेको जस्ता समाचार पनि आए । बाराको कलैया देखी देश भरी नै बलात्कारीलाई कडा भन्दा कडा सजायँको माग गदै निरन्तर प्रर्दशन भइरहेका छन् । तर, भारतमा भने बलात्कारको बिरोधमा बिद्यार्थीहरुले भने अनौठो तरिकाले बिरोध पर्दर्शन गरेका छन् । महिला महिनावारी हुदाँ प्रयोग गरिने सेनटरी प्याडमा जनचेतनामुलक सन्देश लिएर उनीहरुले बिरोध पर्दशन गरेका ह्न । जामिया मिलिया इस्लामिया यूनिवर्सिटीका बिद्यार्थीहरुले अनौठो तरिकाले गरेको बिरोध प्रदर्शनलाई भारतीय मिडियाले भने प्रशष्त स्थान दिएका छन् ।




No comments:

Post a Comment