एमाओवादी नेता बालकृष्ण ढुंगेल |
बालकृण्ण ढुंगेल, नेपाली राजनीतिका यस्ता पात्र हुन्, जो कहिल्यै अमनचयनमा बस्न पाएनन् । ब्यक्ति हत्याको आरोपमा उनी नौ बर्ष जेल बसे, छुटे र फेरी सर्वश्वसहित जन्मकैदको फैसाला उनका लागि सुनाइयो । कानुनको नजरमा उनी "फरार अपराधी" हुन भने उनको आफ्नै नजरमा भने 'क्रान्तिकारी", त्यसमा मुल पार्टी एकीकृत माओवादीको साथ छदैँछ । ढुंगेल 'अपराधी कि क्रान्तिकारी ? भन्ने बहस नौ बर्ष देखी चलिरहेको छ, तर अझै टुंगिएको छैन । अब यो बहस दुई अवस्थामा मात्र टुंगिने देखिन्छ, पहिलो कि त मुलुकको कानुनको परिभाषा नै फेर्नुपर्छ, दोस्रो उनको गिरफ्तार हुनुपर्छ अथवा उनी स्वयंले कानुनसँग आत्मसमपर्ण गर्नुपर्छ ।
कानुनी राज्यको वकालत गर्ने एउटा पत्रकारको नाताले दोस्रो अवस्था प्रति मेरो स्वभाविक जोड रहन्छ । अघिल्लो दिन उनले आफु जस्ताको बिरुद्धमा लाग्नेलाई 'जनकारवाही' गर्ने प्रस्ताव गरे तर भोलीपल्टै सर्वोच्च अदालतले ज्यान मुद्धामा सजायँ पाएका अपराधीलाई चुनाव लडन नदिने फैसला सुनायो । यही प्रसङ्गमा आज म ब्लगमा उनको कुरा राख्न खोज्दैछु । बास्तब मै बालकृष्ण के भन्न खोजिरहेका छन त ? आज उनको कुरा सुनाउने जर्मको गरिरहेको छु ।

ढुंगेलले आफ्नो फेसबुक पेजवाट आफ्नो त स्वाभाविक रुपमा सद्यै रक्षा गरिरहेका नै देखिन्छन । उनले आफ्नो फेसबुक वालमा आफ्नो पक्षमा भएका समाचार तथा उनी बिरुद्ध लाग्नेका बिरोधमा आएका समाचार पनि सेयर गरेका छन। संयोग नै भनौ, नौ गते राती उनले आफ्नो फेसबुकमा जनकारवाहीको प्रस्ताव गरेका थिए, भोलीपल्टै उनी जस्ताले संविधानसभा–२ मा उम्मेदवार नै हुन नपाउने निर्णय भोलीपल्टै सर्बोच्च अदालतले सुनायो । उनको फेसबुकवाट साभार गरिएको उनको मनको बह तपाईका लागि पनिः
ढुंगेलको बिरोधमा टाँसिएको पोष्टर |
आदनीय मित्रहरु अभिबादन
म यहाँहरु समक्ष केही कुरा दु;खका साथ राख्दै छु । हिजो जनयुद्दका क्रममा १५ हजार नेपाली जनातका छोराछोरिहरुले ज्यान गुम्माएकोमा १० हजार भन्दा बढी त सरकारी दमनबाट हत्या भएको थियो । गनतन्त्र र परिवर्तनका खातिर सात दल र तत्कलिन नेकपा माओवादी बिचमा भएको १२ बुदे सहमती र सरकार तथा माओवादी बिच भएको ब्रिहत शान्ती सम्झौता अनुसार अगाडि बददा बिगत्मा भएका केही घटनालाई समाधान गर्न मेलमिलाप आयोग बनाउने समजौता भएको जग्जाएर नै छ ।
यही आधारमा हामीले हिजो ताउकको मोल तोक्ने, सुरकी गरेर निशास्त्र जनता र माओवादीका कार्यकत्रालाई हत्या गर्नेहाउर्पर्ती हामी राजनीतिक सहमतिको पालना गरेर बस्यौ । तर यसलाई उनिहरुले हाम्रो कम्जोरी थाने । मलाई झुत्ता मुद्दमा लग्भग ९ बर्ष जेलमा सदाइयो । यतनाको म यहाँ बयान गर्न सक्दिन । जस्को कारण मैले किद्नी काम नलाग्ने पिडा भोगी रहेको छु । म जेलबाट पुनरबेदन अदालत राजबिराजको फैसलामा रिहा भएको हो । तर मलाई ठुलो पैसाको चल्खेल गर्दै सर्बोच अदालतबाट सर्बस्वो शाहीत को जन्म कैद को फैसला गराइयो । जुन कुरा अन्तरिम सम्भिदान र शन्ति-सम्झौता बिरोधी त छदै छ । अर्कोतिर मलाई झन हुँदै नभएको कुरामा फसाएर सिङो माओवादी आन्दोलन लाई अपराधीकरन गर्न खोजिदै छ । त्यसकारन्ले गर्दा हिजो सुरकी गर्ने, भ्रतचारी, तस्कर, बिदेशिका दलरबादी एजेन्त, प्रतिकृयाबादी तथा जनताका बैरी बिरुद जन kaarbahi र सचेतना कार्यक्रम सहित यसपतकको चुनाबी कार्यक्रम बनाउनु पर्छ भन्ने मलाई लागि रहेको छ । साथीहरुको अमुल्य सुझाबको अपेक्षा गर्दछु ।

सो अघि ढुंगेलले पोष्ट गरेको बिचार
अब
हामी ओखल्ढुङ्गामा शाहीद हुनुभएका ७८ जना निर्दोश नागरिकको हत्यामा संलग्न र
देसभारिमा १४ हजार्को ज्यान लिने र सुरकी गर्नेहरुको पनि हिसाबकिताब गर्ने
छौ । हिजो झापा आन्दोलनका नाममा निर्दोश जनाताको टाउको कात्ने के पी ओलीको
ज्यान मुदाको पनि खोजी हुने छ । गुण्डारजको ओकालत गर्ने ओलीका हनुमन
मित्रहरु गुरुजी र राजेशजी को बारेमा पनि जनतालाई को के हो भन्ने थाहा छ ।
पैसाको खोलो बगाएर न्यालयामा प्रभाव पार्दैमा जनाताको मुक्ती र गणतन्त्रका लागि भएको जनयुद्धलाई अपराधीकरन गर्न खोज्नेहरु हो होसियार !! तिमीहरु को कती को पानी माथिको ओभानो छौ भन्ने कुरा हामीलाई थाहा छ ।
धेरै धमास नदेउ !!! बिदेशी को एजेन्त बनेर दलरको खेती गर्नेहारुको हालत पनि हामीले देखेका छौ । भोली देश छाद्नुपर्ने र जेलमा जानुपर्नेहारुको हिसाबकिताब पनि हामीसँग पनि छ ।
फुर्सद भए यो पनि पढनुहोस, त्यसका लागि तल क्लिक गर्नुहोस्

No comments:
Post a Comment