Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, August 16, 2013

यस्तो बिजोग चाँही कसैको नहोस, दुई पार्टीमा अध्यक्ष मात्रै

पटकपटक विभाजनको मार खेप्दै आएका मधेसी दलमध्ये दुई दलका जिम्मेवार पदाधिकारी नै अन्य दलमा लागेपछि अध्यक्ष मात्रै बाँकी छन्। महेन्द्र यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल (तमलोपा, नेपाल) र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अधिकांश जिम्मेवार पदाधिकारी नै अन्य पार्टीमा प्रवेश गरेका छन्। पार्टी विभाजन हँुदा आएका पूर्व सभासदमध्ये दुवै दलमा अब दुईदुईजना मात्रै बाँकी छन्। 

फोरम गणतान्त्रिकका उपाध्यक्ष बिपी यादव, सहअध्यक्ष सीताराम अग्रवाल, केन्द्रीय सदस्यत्रय मोहितलाल काम्ती, रीता साह र दानालाल यादवलगायत महन्थ ठाकुर नेतृत्वको तमलोपामा प्रवेश गरेका छन्। यसअघि सो पार्टीका वरिष्ठ महासचिव अकवाल अहमद पनि तमलोपामै गएका थिए।
गणतान्त्रिकका अर्का वरिष्ठ उपाध्यक्ष अब्दुल जवाहर, केन्द्रीय सदस्यद्वय मुनेन्द्रकुमार सिंह र कपिल गुप्ता राजेन्द्र महत्तो नेतृत्वको सदभावनातिर लागेक छन्। संविधानसभा प्रतिनिधित्व गरेकामध्ये अध्यक्ष यादव र वरिष्ठ उपाध्यक्ष राजलाल यादवबाहेक अरु ११ पूर्वसभासदले गणतान्त्रिक छाडेका छन्। पदाधिकारीमा भने यादवद्वय र महासचिव शशीकुमार मियाँ मात्रै छन्।
'
उहाँ (राजकिशोर)मा पार्टी चलाउने कुनै भिजन छैन। कसैसँग पनि सरसल्लाह नगर्ने, अप्रजातान्त्रिक शैली अपनाउनु भएकाले पार्टी परित्याग गरेका हौं,' तमलोपा प्रवेश गरेका अहमदले नागरिकसँग भने। सबै पदाधिकारी हिँडेपछि फोरम गणतान्त्रिक विघटनको संघारमा पुगेको उनले दाबी गरे। पार्टी विभाजनपछि अध्यक्ष यादव भने दुईदुईपटक सञ्चार मन्त्री बनेका थिए।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट विभाजित भई गठन भएको फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता हुन्। 'भ्रष्टाचार'को आरोपमा गुप्ता जेल परेपछि सो पार्टी दुई टुक्रामा विभाजित भयो। एउटाको नेतृत्व राजकिशोरले गरे भने अर्को पक्षको नेतृत्व नन्दनकुमार दत्तले। दत्त पनि गत महिना एकीकृत माओवादीमा प्रवेश गरे। संस्थापक अध्यक्ष गुप्ता तराई मधेस राष्ट्रिय जागरण अभियानमा छन्।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबाट ९ सभासद लिएर विभाजित भएका महेन्द्र यादव नेतृत्वको तमलोपा, नेपालका महामन्त्री गोविन्द चौधरी, सहमहामन्त्री अरविन्द साह, कोषाध्यक्ष रमणी राम, केन्द्रीय सदस्यद्वय चन्दन साह र उर्मिला महत्तोले गत चैत २८ गते पार्टी छाडे। सोही दिन उनीहरू विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकमा प्रवेश गरे।
सो पार्टीका प्रवक्ता रामाशीष गुप्ता र केन्द्रीय सदस्य केदारनाथ यादव भने त्यसअघि नै महत्तो नेतृत्वको सदभावनामा गइसकेका थिए। रामचन्द्र मेहत्ता नेतृत्वको सुनसरी तमलोपाको सिंगो कमिटी नै महत्तो नेतृत्वको सदभावनामा प्रवेश गर्यो ।
नेताहरू सद्भावना र फोरम लोकतान्त्रिकतिर लागेपछि तमलोपा नेपालमा अध्यक्ष यादव र सहअध्यक्ष दानबहादुर चौधरी मात्रै बाँकी छन्। यादव भने पार्टीबाट बाहिरिने र भित्रिने क्रम उस्तै रहेको दाबी गर्छन्। 'हाम्रो पार्टीबाट गएका मात्रै छैनन्, आएका पनि छन्,' उनले भने।
अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टीका खोभारी राय, मधेसी जनअधिकार फोरम, नेपालबाट शिवपुजन राय, राप्रपा केन्द्रीय सदस्य रामप्रल्हाद साह र पूर्वमन्त्री रामेश्वर राय यादव आफ्नो पार्टीमा आएको उनले बताए। उनी पनि राजकिशोरझैं पार्टी फुटाएपछि दुईपटक सिंचाई मन्त्री भएका थिए।
\
पटक–पटक विभाजनको मार खेप्दै आएका मधेसी दलमध्ये दुई दलका जिम्मेवार पदाधिकारी नै अन्य दलमा लागेपछि अध्यक्ष मात्रै बाँकी छन्। महेन्द्र यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल (तमलोपा, नेपाल) र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अधिकांश जिम्मेवार पदाधिकारी नै अन्य पार्टीमा प्रवेश गरेका छन्। पार्टी विभाजन हँुदा आएका पूर्व सभासदमध्ये दुवै दलमा अब दुई–दुईजना मात्रै बाँकी छन्।
about this ad
Laptop Bag with every nagarik
फोरम गणतान्त्रिकका उपाध्यक्ष बिपी यादव, सहअध्यक्ष सीताराम अग्रवाल, केन्द्रीय सदस्यत्रय मोहितलाल काम्ती, रीता साह र दानालाल यादवलगायत महन्थ ठाकुर नेतृत्वको तमलोपामा प्रवेश गरेका छन्। यसअघि सो पार्टीका वरिष्ठ महासचिव अकवाल अहमद पनि तमलोपामै गएका थिए। 
गणतान्त्रिकका अर्का वरिष्ठ उपाध्यक्ष अब्दुल जवाहर, केन्द्रीय सदस्यद्वय मुनेन्द्रकुमार सिंह र कपिल गुप्ता राजेन्द्र महत्तो नेतृत्वको सदभावनातिर लागेक छन्। संविधानसभा प्रतिनिधित्व गरेकामध्ये अध्यक्ष यादव र वरिष्ठ उपाध्यक्ष राजलाल यादवबाहेक अरु ११ पूर्वसभासदले गणतान्त्रिक छाडेका छन्। पदाधिकारीमा भने यादवद्वय र महासचिव शशीकुमार मियाँ मात्रै छन्।
'उहाँ (राजकिशोर)मा पार्टी चलाउने कुनै भिजन छैन। कसैसँग पनि सरसल्लाह नगर्ने, अप्रजातान्त्रिक शैली अपनाउनु भएकाले पार्टी परित्याग गरेका हौं,' तमलोपा प्रवेश गरेका अहमदले नागरिकसँग भने। सबै पदाधिकारी हिँडेपछि फोरम गणतान्त्रिक विघटनको संघारमा पुगेको उनले दाबी गरे। पार्टी विभाजनपछि अध्यक्ष यादव भने दुई–दुईपटक सञ्चार मन्त्री बनेका थिए।

- See more at: http://nagariknews.com/politics/party-politics/story/5898#sthash.qB3PtheU.dpuf

No comments:

Post a Comment