Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, August 11, 2013

तस्बिरमा दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलन कस्तो छ त ?

भारतस्थित दार्जिलिङमा यतिखेर छुट्टै राज्य गोर्खाल्याण्डको माग गरी आन्दोलन चर्किएको छ । गोर्खा जनमुक्ति मोर्चाका नेता बिमल गुरुङको नेतृत्वमा भइरहेको  भएको सो आन्दोलन अहिले चरमोत्कर्षमा पुगेको छ ।
पश्चिम बंगालकी मुख्य मन्त्री ममता बर्नजीले गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई ७२ घन्टा भित्र आन्दोलन फिर्ता नलिए जे पनि हुन सक्ने चेतावनी दिएका छन् । नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङ र सो आसपासका क्षेत्रमा अनिश्चितकालिन बन्दको आब्हान गरिएको छ । पश्चिम बंगाललाई टुक्राएर छुट्टै राज्य गोर्खाल्याण्ड बनाउनु पर्ने आन्दोलनकारीका माग रहदै आएका छन् । के भइरहेछ त यतिखेर दार्जिलिङमा ? त्यहाँ भइरहेका र ऐतिहासिक प्रतिनिधि तस्बिरहरु साभार गरेर उल्लेख गरेको छु ।

गोर्खाल्याण्डको माग गर्दै भित्तामा टासिएका हाते पोष्टर
गोर्खाल्याण्डको मागका नेतृत्वकर्ता नेता बिमल गुरुङ
गोर्खाल्याण्ड समर्थक कम्युनिष्ट पार्टीका कार्यकर्ता
गोर्खाल्याण्डका बारेमा बनाइएको चर्चित कार्टुन
सडकमा सुतेर छुट्टै राज्यको माग गर्दै दार्जिलिङबासी

कपाल खौरेर गोर्खाल्याण्डमा समर्थन जनाउँदै एक महिला
प्रदर्शनमा उत्रिएका गृहणी महिला

हाते पर्चा
सडकमा सुतेर ऐक्यबद्धता जनाउँदै
केश मुण्डन गरी गोर्खाल्याण्ड लेखेका एक युवा
हाते पर्चा

गोर्खाल्याण्डको माग गर्दै आत्मदाह गरेका मंगल सिंह, जसको सोहीकारण मृत्यु हुन पुगेको थियो ।
गोर्खाल्याण्डको मागलाई समर्थन जनाउँदै सिख र मुस्लिम समुदाय
माग प्रति बिरोध जनाउँदै बंगालीहरुले लेखेको पोष्टर
सुबास घिसिङको ऐतिहासिक अन्तवार्ता
सभालाई सम्वोधन गर्दै बिमल गुरुङ
आन्दोलनमा देखा परेकी एक बालिका
प्रदर्शनकारी
आगो भित्र बसिरहेका महिला प्रदर्शनकारी

No comments:

Post a Comment