माओवादीले सांकेतिक रुपमा मतपेटिका फुटाएर दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियान थालेको छ। राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा बिहीबार अभियान सुरु गर्दै महासचिव रामबहादुर थापाले सांकेतिक रुपमा हम्मरले मतपेटिका फुटाए। बहिष्कार अभियानको सुरुकै दिन माओवादीले देशव्यापी विरोध प्रदर्शनसमेत गरे।
संविधानसभा निर्वाचन हुन नदिन माओवादीले सार्वजनिक गरेको पोस्टरमा पनि मतपेटिका फुटाइएको तस्बिर छ। 'संविधानसभाको राष्ट्रघाती, जनविरोधी तथा प्रतिगामी कथित दोस्रो निर्वाचन बहिष्कार गरौं, नयाँ जनआन्दोलनका बीचबाट जनताको संघीय गणतान्त्रिक संविधान निर्माण गरौं' भन्ने नारा अंकित सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्टर माओवादीले देशव्यापी पम्प्लेटिङ गर्दैछ।
अध्यक्ष वैद्यले चैत १, २०६९ मा चार राजनीतिक दलबीच भएको ११ बुँदे सम्झौता र २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश खारेज नभएसम्म माओवादी निर्वाचनमा नजाने नीतिमा अडिग नै रहने बताए।
'निर्वाचनको मिति सार्नुपर्योस, सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत राष्ट्रिय सहमतिका आधारमा, दलीय नेतृत्वका आधारमा सरकार गठन गर्नुपर्ने मागमा हामी अझै अडिग छौं,' वैद्यले नागरिकसँग भने, 'त्यसो भएमात्र सहमति हुन्छ, नत्र कसरी सहमति हुन सक्छ?' आफ्ना मागप्रति सरकार र उच्चस्तरीय राजनीतिक समितिसहित सरोकारवाला पक्षले सम्बोधन गर्न नचाहेकाले बहिष्करणको विकल्प माओवादीसँग नभएको उनको भनाइ छ।
अध्यक्ष वैद्यले बिहीबार पेसागत संगठनहरुको सन्जाल (पापड) ले आयोजना गरेको प्रमुख चार राजनीतिक शक्तिसहितको संयुक्त भेलामा पनि सोही भनाइ दोहोर्या)एका थिए। उनका अनुसार चारपक्षीय राजनीतिक शक्तिसँग अझै वार्ता हुन सकेको छैन।
मंसिर ४ गते हुने संविधानसभा निर्वाचन बिथोल्ने रणनीतिमा लागेको माओवादीले आन्तरिक रुपमा 'वन बुथ वन एक्सन' तथा सशक्त रुपमा बहिष्कार गर्ने नीति लिएको नेताहरुले बताउँदै आएका छन्।
यसैबीच, राजनीतिक संयन्त्रका संयोजक तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वैद्य नेतृत्व माओवादीसहितको ३३ दलीय मोर्चालाई वार्तामा आउन आह्वान गरेका छन्।
संयोजक दाहालले बिहीबार पठाएको पत्रमा संविधानसभा निर्वाचनका सन्दर्भमा वार्ताका लागि औपचारिक रुपमा आह्वान गरिएको उल्लेख छ। 'आगामी दोस्रो संविधानसभा निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णयानुसार त्यस ३३ दलीय मोर्चाको रुपमा चर्चामा रहेको मोर्चाबाट वार्ताका लागि आह्वान गर्दछु,' दाहालद्वारा प्रेषित पत्रमा भनिएको छ।
माओवादीले सरोकारवाला पक्षसँग वार्ता गर्न भन्दै पोखरा बैठकले अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ताटोली सार्वजनिक गरेको थियो। तर, ३३ दलीय मोर्चा आबद्ध दलले त्यसमा आपत्ति जनाएपछि माओवादीले पूर्ववत निर्णय परिवर्तन गर्दै मोर्चासहित वार्तामा बस्ने अर्को धारणा सार्वजनिक गर्योछ।
सोहीअनुसार अध्यक्ष दाहालले बिहीबार पत्र लेखेका हुन्। माओवादीलाई मात्रै वार्ताका लागि आह्वान गरेका दाहालको यो दोस्रो पत्र हो।

माओवादीले
सांकेतिक रुपमा मतपेटिका फुटाएर दोस्रो संविधानसभा निर्वाचन बहिष्कार
अभियान थालेको छ। राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा बिहीबार अभियान
सुरु गर्दै महासचिव रामबहादुर थापाले सांकेतिक रुपमा हम्मरले मतपेटिका
फुटाए। बहिष्कार अभियानको सुरुकै दिन माओवादीले देशव्यापी विरोध
प्रदर्शनसमेत गरे।
संविधानसभा
निर्वाचन हुन नदिन माओवादीले सार्वजनिक गरेको पोस्टरमा पनि मतपेटिका
फुटाइएको तस्बिर छ। 'संविधानसभाको राष्ट्रघाती, जनविरोधी तथा प्रतिगामी
कथित दोस्रो निर्वाचन बहिष्कार गरौं, नयाँ जनआन्दोलनका बीचबाट जनताको संघीय
गणतान्त्रिक संविधान निर्माण गरौं' भन्ने नारा अंकित सामाजिक सञ्जालमार्फत
सार्वजनिक पोस्टर माओवादीले देशव्यापी पम्प्लेटिङ गर्दैछ।

- See more at: http://nagariknews.com/politics/party-politics/story/4848#sthash.u3GUPs9Y.dpufअध्यक्ष वैद्यले चैत १, २०६९ मा चार राजनीतिक दलबीच भएको ११ बुँदे सम्झौता र २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश खारेज नभएसम्म माओवादी निर्वाचनमा नजाने नीतिमा अडिग नै रहने बताए।

No comments:
Post a Comment