Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 5, 2016

दशैंको शुभकामनाः फोटो पत्रकारका रोचक र घोचक तस्विर

फोटो पत्रकारले खिचेका तस्विरहरु हेर्न सर्वसाधारणलाई कुनै गारहो छैने । पत्रपत्रिका, अनलाइन, बुकलेट वा अरु माध्यमवाट सर्वसाधारणले विश्वका उत्कृष्ट फोटोहरु सजिलै हेर्न सक्छन । विश्वका उत्कृष्ट फोटोहरु खिच्नु भन्दा पहिला कति दुःख र रिस्क मोलिएको हुन्छ भन्ने कुरामा सर्वसाधरण भने कम जानकार हुन्छन । एउटा उत्कृष्ट तस्विर लिनका लागि के के गरिएको हुन्छ भन्ने झल्को दिने केही तस्विरहरु प्राप्त भएका छन ।  आउनुहोस, यो दशैंमा एउटा तस्विर लिनका लागि फोटो पत्रकारहले गरेको दुःख र कष्ट र मेहनतका तस्विरहरु हेरौं ।




















Photo Source: google

1 comment: