Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, July 6, 2016

विश्वभरी नै चर्चा पाइरहेका ओबामाका ब्यक्तिगत तस्विरहरु

अमेरिकी राष्ट्रपति बाराक ओबामको जीवनशैली र उनले अपनाउने तरिकाका कारण उनी सद्यै चर्चामा रहने गर्छन । सामान्य स्तरको उनको जीवनशैली र राष्ट्रपति निवासमा बिताएका पलहरुको बारेमा ह्वाइट हाउसका अफिसियल फोटोग्राफरले केही यस्ता तस्विर खिचेका रहेछन, जुन अहिले सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिए लगत्तै चर्चामा आएका उक्त तस्विरहरुको अहिले निकै चर्चा र परिचर्चा भइरहेको छ । प्रथम महिला मिसेल ओबामासँग गरेको किसको सिन सबैभन्दा आकर्षक रहेको सामाजिक सञ्जालमा प्रतिक्रिया आएको देखिन्छ, जुन मोडमा ओबामाले प्रथम महिलासँग किस गरेका छन, त्यो त्यहाँको परीस्थीति भन्दा फरक कोणमा रहेको छ । जसलाई सबैभन्दा उत्कृष्ट फोटोको रुपमा विश्वभर चर्चा भइरहेको छ ।  आउनुहोस, ह्वाईट हाउसका अफिसियल फोटोग्राफरले खिचेका ओबामाका फरक खाले तस्विरहरुको रसस्वादन गरौं ।









 

No comments:

Post a Comment