आज जनवरी १, आजैका दिनलाई पछिल्लो समयमा ढाकाटोपी दिबसको रुपमा मनाउन थालिएको छ । यो ढाकाटोपी नेपालीका लागि विश्व चिनारी र पहिचान पनि हो । यसको आफनै महत्व छ, ढाकाटोपी, पाल्पाली ढाकाटोपी, भाँदगाउँले टोपी, खुकुरीक्रसवाल नेपाली टोपी जसले विश्वमा नेपाली हो भनेर चिनाउन मद्यत गरेको छ । आज यसै सन्दर्भमा विश्वभरीका चर्चित ब्यक्तित्वले यस्तो नेपाली टोपी लगाएर नेपालीको पहिचान स्थापित गराउन सहयोग पनि गरेका छन् । आउनुहोस, विश्व चर्चित ब्यक्तिहरुको शिरमा देखिएको ढाकाटोपीहरु हेरौं ।
Friday, January 1, 2016
विश्वचर्चित ब्यक्तित्वहरुको शिरमा नेपाली ढाकाटोपीको शान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment