एकीकृत नेकपा माओवादी भित्र बिबाद यतिसम्म बढेको छ कि त्यसलाई नजरअन्दाज गर्ने हो भने सो पार्टी विभाजन भइसकेको छ । औपचारिक रुपमा विभाजन नभएको घोषणा नगरिएको सो पार्टी भित्र धमाधम समानान्तर समिति बनिरहेका छन, कारवाही चलिरहेका छन । एकका बिरुद्ध अर्कोको खिलाफमा आवाज गुञ्जाइरहेका छन । तर, तपाईहरुले कत्तिको याद गर्नु भएको छ, अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई बिच एउटा बिषयमा भने निकै मतभिन्नता देखा परिरहेको छ । त्यो बिषय हो, संविधान लेखनको प्रक्रियावारे । दाहालले संविधानसभावाट संविधान नबन्ने सद्यै जसो आंशका ब्यक्त गरिरहेका छन भने भट्टराई त्यस्तो होइन, संविधान बनाउनु पर्छ भनेर जोड गरिरहेका छन । बिराटनगर सम्मेलनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा दाहालले जनताको पक्षमा संविधान बन्न नसक्ने भन्दै आंशका ब्यक्त गरे पछि भट्टराईले त्यही खण्डन गर्दै भने, ‘मुल नेतृत्व संविधानसभाको लेखन प्रक्रियावाट भाग्न खोज्यो ।’ दाहालले त्यसपछि ठाउँ ठाऊँमा प्रस्टीकरण दिदै भने– म संविधान लेखनको प्रक्रियावाट भाग्न खोजेको छैन, म संविधान लेखन प्रति प्रतिवद्ध छु ।’ बिबाद चर्किदै जाँदा, हिजो फेरी भट्टराई पक्षले दाहालले संविधान लेखन प्रक्रियावाट भाग्न खोजेको भन्दै खबरदारी गरे । त्यो खबरदारी हिजो पनि भट्टराई पक्षले गरेको छ । के साच्चै दाहाल संविधान लेखन प्रक्रियावाट भाग्दैछन त ? यदी छैनन भने
भट्टराई पक्षले यो आंशका ब्यक्त गरिरहन्छ त ? सोचनिय बिषय चाँही पक्कै छ ।
दाहाललाई भट्टराई पक्षले गरेको खबरदारी बारे भट्टराई निकट नेता खिमलाल देवकोटाले लिखित रुपमा पठाएको एउटा बिज्ञप्तिमा त यसो भनिएको छ– एकिकृत नेकपा (माओवादी)भित्रको कथित कारवाहीको विवादले उठाएका गंभिर प्रश्नहरु एकिकृत नेकपा (माओवादी) को प्रतिवद्धता अनुरुप पार्टी निर्णय अनुसार पनि पार्टी पुननिर्माण र संविधान निर्माणमा घनिभूत रुपमा लाग्न पर्ने वेलामा एमाओवादी संस्थापन पक्ष व्यक्ति छानी छानी मनपरी कारवाही गर्दै हिडेको सुचना आएको छ । क. गंगा श्रेष्ठ र क. रामरिझन यादवलाई कथित कारवाहीको प्रसंगले त कतै संविधान निर्माण र पार्टी पुननिर्माण दुवै ऐतिहासिक दायित्ववाट पार्टीलाई नै भगाउन र मुल नेतृत्व भाग्न खोजेको त हैन भन्ने गंभिर आशंका उत्पन्न भएको छ । यतिवेलाको मुख्य कार्यभार संविधान निर्माण र पार्टी पुननिर्माण नै हो यो अभियानवाट संस्थापन पक्ष नभागोस संविधान निर्माण र पार्टी पुननिर्माणमा गंभिर हुदै तदनुकुलको कार्ययोजना निर्माण गरी आम जनता पार्टी नेता र कार्यकर्ताको भावनाको कदर गरियोस ।'
भट्टराई पक्ष अलग कमिटी र अलग प्रशिक्षण गर्दै
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई पक्ष देशव्यापी रूपमा अलग राजनीतिक प्रशिक्षण कार्यक्रम तथा 'अन्याय परेको' जिल्लामा अलग कमिटी बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको छ। सानेपास्थित भट्टराई निवासमा बुधबार अपराह्न बसेको छुट्टै भेलाले वैचारिक बहस चलाउन अलग प्रशिक्षण आयोजना गर्ने तथा आफ्नो पक्ष 'अन्यायमा परेका जिल्लामा' अलग कमिटी बनाएर जाने निष्कर्ष निकालेको हो। बैठकमा भट्टराई निकट केन्द्रीय नेताहरूको उपस्थिति थियो।
'पार्टीभित्रका वैचारिक मुद्दालाई स्थापित गराउन देशव्यापी रूपमा प्रशिक्षण आयोजना गर्दैछौं, त्यसमा संस्थापन पक्षलाई पनि खबर गर्छौं,' भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले बुधबार नागरिकसँग भने, 'अन्यायमा परेका जिल्लामा पनि अलग कमिटी बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छौं।' उनका अनुसार संस्थापन पक्षले अन्याय गरेका कारण नै समानान्तर समिति गठन गरिएको हो।
भट्टराई पक्षले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा संस्थापन पक्षलाई औपचारिक रूपमै बोलाउने र नआए पनि कार्यक्रमलाई निरन्तरता दिने बैठकको निष्कर्ष छ। प्रशिक्षण कहिलेदेखि सुरु गर्ने निर्णय नभए पनि अर्को बैठकले मिति तय गर्ने श्रेष्ठले बताए।
भट्टराईले पछिल्लो समय 'नयाँ शक्तिको उदय' बारे पूर्वाञ्चल र मध्यपश्चिममा विशेष कार्यक्रम गरिसकेका छन्। सोही कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष बुधबारको बैठकले निकालेको श्रेष्ठको भनाइ छ। संस्थापन पक्षले पार्टीभित्र समानान्तर समिति बनाउन भूमिका खेलेको भन्दै श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीभित्रको विवाद थप उत्कर्षमा पुगेको हो।
बैठकले अध्यक्ष पुष्पकमल दाहालसहित उनी पक्षधर नेताहरू संविधान लेखनमा उदासिन बनेको र प्रक्रियाबाट भाग्न खोजेको आशंका गरेको छ। 'कथित कारबाहीको प्रसंगले कतै संविधान निर्माण र पार्टी पुनर्निर्माण दुवै ऐतिहासिक दायित्वबाट पार्टीलाई भगाउन र मूल नेतृत्व (दाहाल) भाग्न खोजेको त हैन भन्ने आशंका उत्पन्न भएको छ,' भट्टराई पक्षका नेता खिमलाल देवकोटाले बैठकको निष्कर्ष बताए, 'यतिबेला मुख्य कार्यभार संविधान निर्माण र पार्टी पुनर्निर्माण नै हो। यो अभियानबाट संस्थापन (दाहाल ) पक्ष नभागोस्।'
सोमबार बसेको स्थायी समिति बैठकले कारबाही गरेको भनिएका श्रेष्ठ र यादवलाई पुनर्बहाली नगरेसम्म भदौ ११ मा सुरु हुने भनिएको केन्द्रीय समिति बैठकमा नजाने पनि भेलाको निचोड छ। 'दुवै नेता (श्रेष्ठ र यादव) लाई गरिएको कारबाही फुकुवा गरी पुनर्बहाली नगरेसम्म कुनै पनि बैठकमा भाग लिँदैनौं,' भट्टराईनिकट अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'पार्टी विभाजन गराउन भट्टराई पक्षले खोजेको भनेर संस्थापन पक्षबाट हल्ला मच्चाइए पनि हामी पार्टीभित्रै बसेर संघर्ष गर्छौं, भाग्दैनौं।' भेलाले अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन पनि माग गरेको छ।
बुधबारको भट्टराईपक्षीय भेलाले स्थायी समितिले गरेको कारबाहीमा कुनै वैधानिकता नभएको पनि निष्कर्ष निकालेको श्रेष्ठको भनाइ छ। 'भारदारी लोकतन्त्रमा अचम्मलाग्दो विधिबाट बनेको समिति आफैंमा अवैधानिक त छँदैछ, त्यही अवैधानिक कमिटीले गरेको निर्णय कसरी वैध हुन्छ र मान्नु अनिवार्य छ?' श्रेष्ठको प्रश्न छ, 'आफैं नेता बनाउने, आफैं कारबाही गर्ने र आफैं मनोनयन र बर्खास्ती गरेको भन्ने कुरा दुनियाँमा कहीँ पनि अभ्यास भएको छैन तर त्यो एमाओवादीमा भइरहेको छ।'
संस्थापन पक्षले कारबाही गरेकोप्रति आपत्ति जनाउँदै भट्टराईले 'क्षतबिक्षत पार्टी पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डन्डा चलाउनुलाई बिनासकाले विपरीत बुद्धिबाहेक अरू के भन्ने ?' भन्दै सार्वजनिक रूपमै आपत्ति जनाइसकेका छन्। उनले संविधान निर्माणभन्दा ठूला कुरा अहिले मुलुकमा नभएको भन्दै सम्पूर्ण ध्यान नयाँ संविधान लेखनमा लगाउनमा जोड गरेका छन्।
पार्टीभित्र आफू र भट्टराई पक्षबीचको विवाद गहिरिँदै गएपछि अध्यक्ष दाहालले भदौ ११ देखि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। सोही बैठकले पार्टीभित्र थपिएका विवादसहित अन्य विषयमा गम्भीर छलफल गर्ने सचिव गिरिराजमणि पोखरेलले बताए।
'पार्टीभित्र विवाद चर्किंदै गएको छ, यसलाई तुरुन्त समाधानको दिशातर्फ लैजानुपर्छ,' पोखरेलले नागरिकसँग भने, 'ज–जसका जे–जे कुरा र समस्या छन्, त्यो भदौ ११ गते देखि सुरु हुने केन्द्रीय समितिमा राखौं।'

एकीकृत
नेकपा माओवादीका नेता बाबुराम भट्टराई पक्ष देशव्यापी रूपमा अलग राजनीतिक
प्रशिक्षण कार्यक्रम तथा 'अन्याय परेको' जिल्लामा अलग कमिटी बनाएर अघि
बढ्ने निष्कर्षमा पुगेको छ। सानेपास्थित भट्टराई निवासमा बुधबार अपराह्न
बसेको छुट्टै भेलाले वैचारिक बहस चलाउन अलग प्रशिक्षण आयोजना गर्ने तथा
आफ्नो पक्ष 'अन्यायमा परेका जिल्लामा' अलग कमिटी बनाएर जाने निष्कर्ष
निकालेको हो। बैठकमा भट्टराई निकट केन्द्रीय नेताहरूको उपस्थिति थियो।
'पार्टीभित्रका वैचारिक मुद्दालाई
स्थापित गराउन देशव्यापी रूपमा प्रशिक्षण आयोजना गर्दैछौं, त्यसमा संस्थापन
पक्षलाई पनि खबर गर्छौं,' भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले बुधबार
नागरिकसँग भने, 'अन्यायमा परेका जिल्लामा पनि अलग कमिटी बनाएर अघि बढ्ने
निष्कर्षमा पुगेका छौं।' उनका अनुसार संस्थापन पक्षले अन्याय गरेका कारण नै
समानान्तर समिति गठन गरिएको हो।
भट्टराई पक्षले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा संस्थापन पक्षलाई औपचारिक रूपमै बोलाउने र नआए पनि कार्यक्रमलाई निरन्तरता दिने बैठकको निष्कर्ष छ। प्रशिक्षण कहिलेदेखि सुरु गर्ने निर्णय नभए पनि अर्को बैठकले मिति तय गर्ने श्रेष्ठले बताए।
भट्टराईले पछिल्लो समय 'नयाँ शक्तिको उदय' बारे पूर्वाञ्चल र मध्यपश्चिममा विशेष कार्यक्रम गरिसकेका छन्। सोही कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष बुधबारको बैठकले निकालेको श्रेष्ठको भनाइ छ। संस्थापन पक्षले पार्टीभित्र समानान्तर समिति बनाउन भूमिका खेलेको भन्दै श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीभित्रको विवाद थप उत्कर्षमा पुगेको हो।
बैठकले अध्यक्ष पुष्पकमल दाहालसहित उनी पक्षधर नेताहरू संविधान लेखनमा उदासिन बनेको र प्रक्रियाबाट भाग्न खोजेको आशंका गरेको छ। 'कथित कारबाहीको प्रसंगले कतै संविधान निर्माण र पार्टी पुनर्निर्माण दुवै ऐतिहासिक दायित्वबाट पार्टीलाई भगाउन र मूल नेतृत्व (दाहाल) भाग्न खोजेको त हैन भन्ने आशंका उत्पन्न भएको छ,' भट्टराई पक्षका नेता खिमलाल देवकोटाले बैठकको निष्कर्ष बताए, 'यतिबेला मुख्य कार्यभार संविधान निर्माण र पार्टी पुनर्निर्माण नै हो। यो अभियानबाट संस्थापन (दाहाल ) पक्ष नभागोस्।'
सोमबार बसेको स्थायी समिति बैठकले कारबाही गरेको भनिएका श्रेष्ठ र यादवलाई पुनर्बहाली नगरेसम्म भदौ ११ मा सुरु हुने भनिएको केन्द्रीय समिति बैठकमा नजाने पनि भेलाको निचोड छ। 'दुवै नेता (श्रेष्ठ र यादव) लाई गरिएको कारबाही फुकुवा गरी पुनर्बहाली नगरेसम्म कुनै पनि बैठकमा भाग लिँदैनौं,' भट्टराईनिकट अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'पार्टी विभाजन गराउन भट्टराई पक्षले खोजेको भनेर संस्थापन पक्षबाट हल्ला मच्चाइए पनि हामी पार्टीभित्रै बसेर संघर्ष गर्छौं, भाग्दैनौं।' भेलाले अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन पनि माग गरेको छ।
बुधबारको भट्टराईपक्षीय भेलाले स्थायी समितिले गरेको कारबाहीमा कुनै वैधानिकता नभएको पनि निष्कर्ष निकालेको श्रेष्ठको भनाइ छ। 'भारदारी लोकतन्त्रमा अचम्मलाग्दो विधिबाट बनेको समिति आफैंमा अवैधानिक त छँदैछ, त्यही अवैधानिक कमिटीले गरेको निर्णय कसरी वैध हुन्छ र मान्नु अनिवार्य छ?' श्रेष्ठको प्रश्न छ, 'आफैं नेता बनाउने, आफैं कारबाही गर्ने र आफैं मनोनयन र बर्खास्ती गरेको भन्ने कुरा दुनियाँमा कहीँ पनि अभ्यास भएको छैन तर त्यो एमाओवादीमा भइरहेको छ।'
संस्थापन पक्षले कारबाही गरेकोप्रति आपत्ति जनाउँदै भट्टराईले 'क्षतबिक्षत पार्टी पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डन्डा चलाउनुलाई बिनासकाले विपरीत बुद्धिबाहेक अरू के भन्ने?' भन्दै सार्वजनिक रूपमै आपत्ति जनाइसकेका छन्। उनले संविधान निर्माणभन्दा ठूला कुरा अहिले मुलुकमा नभएको भन्दै सम्पूर्ण ध्यान नयाँ संविधान लेखनमा लगाउनमा जोड गरेका छन्।
पार्टीभित्र आफू र भट्टराई पक्षबीचको विवाद गहिरिँदै गएपछि अध्यक्ष दाहालले भदौ ११ देखि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। सोही बैठकले पार्टीभित्र थपिएका विवादसहित अन्य विषयमा गम्भीर छलफल गर्ने सचिव गिरिराजमणि पोखरेलले बताए।
'पार्टीभित्र विवाद चर्किंदै गएको छ, यसलाई तुरुन्त समाधानको दिशातर्फ लैजानुपर्छ,' पोखरेलले नागरिकसँग भने, 'ज–जसका जे–जे कुरा र समस्या छन्, त्यो भदौ ११ गते देखि सुरु हुने केन्द्रीय समितिमा राखौं।'
- See more at: http://www.nagariknews.com/politics/party-politics/story/22535.html#sthash.c2ENQshH.dpufभट्टराई पक्षले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा संस्थापन पक्षलाई औपचारिक रूपमै बोलाउने र नआए पनि कार्यक्रमलाई निरन्तरता दिने बैठकको निष्कर्ष छ। प्रशिक्षण कहिलेदेखि सुरु गर्ने निर्णय नभए पनि अर्को बैठकले मिति तय गर्ने श्रेष्ठले बताए।
भट्टराईले पछिल्लो समय 'नयाँ शक्तिको उदय' बारे पूर्वाञ्चल र मध्यपश्चिममा विशेष कार्यक्रम गरिसकेका छन्। सोही कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष बुधबारको बैठकले निकालेको श्रेष्ठको भनाइ छ। संस्थापन पक्षले पार्टीभित्र समानान्तर समिति बनाउन भूमिका खेलेको भन्दै श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीभित्रको विवाद थप उत्कर्षमा पुगेको हो।
बैठकले अध्यक्ष पुष्पकमल दाहालसहित उनी पक्षधर नेताहरू संविधान लेखनमा उदासिन बनेको र प्रक्रियाबाट भाग्न खोजेको आशंका गरेको छ। 'कथित कारबाहीको प्रसंगले कतै संविधान निर्माण र पार्टी पुनर्निर्माण दुवै ऐतिहासिक दायित्वबाट पार्टीलाई भगाउन र मूल नेतृत्व (दाहाल) भाग्न खोजेको त हैन भन्ने आशंका उत्पन्न भएको छ,' भट्टराई पक्षका नेता खिमलाल देवकोटाले बैठकको निष्कर्ष बताए, 'यतिबेला मुख्य कार्यभार संविधान निर्माण र पार्टी पुनर्निर्माण नै हो। यो अभियानबाट संस्थापन (दाहाल ) पक्ष नभागोस्।'
सोमबार बसेको स्थायी समिति बैठकले कारबाही गरेको भनिएका श्रेष्ठ र यादवलाई पुनर्बहाली नगरेसम्म भदौ ११ मा सुरु हुने भनिएको केन्द्रीय समिति बैठकमा नजाने पनि भेलाको निचोड छ। 'दुवै नेता (श्रेष्ठ र यादव) लाई गरिएको कारबाही फुकुवा गरी पुनर्बहाली नगरेसम्म कुनै पनि बैठकमा भाग लिँदैनौं,' भट्टराईनिकट अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'पार्टी विभाजन गराउन भट्टराई पक्षले खोजेको भनेर संस्थापन पक्षबाट हल्ला मच्चाइए पनि हामी पार्टीभित्रै बसेर संघर्ष गर्छौं, भाग्दैनौं।' भेलाले अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन पनि माग गरेको छ।
बुधबारको भट्टराईपक्षीय भेलाले स्थायी समितिले गरेको कारबाहीमा कुनै वैधानिकता नभएको पनि निष्कर्ष निकालेको श्रेष्ठको भनाइ छ। 'भारदारी लोकतन्त्रमा अचम्मलाग्दो विधिबाट बनेको समिति आफैंमा अवैधानिक त छँदैछ, त्यही अवैधानिक कमिटीले गरेको निर्णय कसरी वैध हुन्छ र मान्नु अनिवार्य छ?' श्रेष्ठको प्रश्न छ, 'आफैं नेता बनाउने, आफैं कारबाही गर्ने र आफैं मनोनयन र बर्खास्ती गरेको भन्ने कुरा दुनियाँमा कहीँ पनि अभ्यास भएको छैन तर त्यो एमाओवादीमा भइरहेको छ।'
संस्थापन पक्षले कारबाही गरेकोप्रति आपत्ति जनाउँदै भट्टराईले 'क्षतबिक्षत पार्टी पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डन्डा चलाउनुलाई बिनासकाले विपरीत बुद्धिबाहेक अरू के भन्ने?' भन्दै सार्वजनिक रूपमै आपत्ति जनाइसकेका छन्। उनले संविधान निर्माणभन्दा ठूला कुरा अहिले मुलुकमा नभएको भन्दै सम्पूर्ण ध्यान नयाँ संविधान लेखनमा लगाउनमा जोड गरेका छन्।
पार्टीभित्र आफू र भट्टराई पक्षबीचको विवाद गहिरिँदै गएपछि अध्यक्ष दाहालले भदौ ११ देखि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। सोही बैठकले पार्टीभित्र थपिएका विवादसहित अन्य विषयमा गम्भीर छलफल गर्ने सचिव गिरिराजमणि पोखरेलले बताए।
'पार्टीभित्र विवाद चर्किंदै गएको छ, यसलाई तुरुन्त समाधानको दिशातर्फ लैजानुपर्छ,' पोखरेलले नागरिकसँग भने, 'ज–जसका जे–जे कुरा र समस्या छन्, त्यो भदौ ११ गते देखि सुरु हुने केन्द्रीय समितिमा राखौं।'
No comments:
Post a Comment