एकीकृत माओवादीमा अध्यक्ष यथावत राखी अन्यलाई केन्द्रीय सदस्य बनाएर सांगठनिक महाधिवेशनमा जाने पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको 'भद्र सहमति' प्रति उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहले आपत्ति जनाएको छ। पदीय भागबन्डा मिलाउन पुनः (सांगठनिक) महाधिवेशन गर्ने अध्यक्ष दाहाल र भट्टराईको 'भद्र सहमति' अनुरुप असार २६ गते ल्याइएको प्रस्तावमा श्रेष्ठ समूहले असहमति जनाएको हो। आफूलाई 'मिनिमाइज्ड' गर्न त्यस्तो प्रस्ताव ल्याइएको आंशका श्रेष्ठको छ।
श्रेष्ठनिकट एक नेताका अनुसार 'पद त्याग' गरेका भट्टराईले पुनः अधिकारसम्पन्न हुने चाहना राख्दा पछिल्ला सांगठनिक विवाद हल गर्नेसम्बन्धी सबै प्रयास असफल भइरहेका छन्। 'पद त्याग गरेको भनेर बैठकमा भन्ने, मिडियाबाजी गर्ने, अनि पुनः पद खोज्ने बाबुरामजीको प्रवृत्तिले पार्टीभित्र थप समस्या देखा परेको छ,' ती नेताले नागरिकसँग भने, 'मैले पद त्याग गरेपछि अरूले पनि त्याग गर्नुपर्छ भनेर उहाँले जबर्जस्ती गर्न खोजिरहनुभएको छ। त्यही उद्देश्यअनुसार सांगठनिक महाधिवेशनको चर्चा पार्टीभित्र चलाइएको हो। त्यसको अर्को कुनै उदेश्य देखिँदैन।'अध्यक्ष दाहालले भने भट्टराईलाई व्यवस्थापन नगरी पार्टी अघि बढाउन सकिन्न भन्ने मनशाय राखेको श्रेष्ठ समूहको बुझाइ छ। 'पद त्याग' पछि पनि भट्टराईमा कार्यकारी भइरहने चाहनामा रहेकाले सांगठनिक महाधिवेशनको प्रस्ताव ल्याइएको आरोप श्रेष्ठ समूहको छ।
पूर्व स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले महाधिवेशन सम्पन्न भएको छ महिनाभित्रै अर्को महाधिवेशन गर्ने प्रचलन कतै नभएको टिप्पणी गरे। 'महाधिवेशन भनेको पाँच–पाँच वर्षमा मात्र हुन्छ। यदि विशेष निर्णय गर्नुपर्योन भने विस्तारित बैठक र राष्ट्रिय सम्मेलन आयोजना गर्न सकिने व्यवस्था विधानले गरेको छ,' पोखरेलले नागरिकसँग भने।
केन्द्रीय समितिले साउन ४ गते विस्तारित बैठक बोलाइसकेकाले महाधिवेशनको आवश्यकता नरहेको उनले बताए। महाधिवेशनका निर्णय यथावत राख्दै स्पष्ट हुन नसकेका विषयमा मात्र विस्तारित बैठक र राष्ट्रिय सम्मेलन गर्नु उपयुक्त हुने उनले बताए।
छलफलको प्रक्रियामै रहेको दाहाल र भट्टराईबीचको सहमति लागू भए हेटौंडा महाधिवेशनबाट चयन भएका उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटी स्वतः पदमुक्त केन्द्रीय सदस्य हैसियतमा झर्नेछन्। दाहाल–भट्टराईबीचको सहमतिप्रति बोगटी असन्तुष्ट रहेको स्रोतले बतायो।
सांगठनिक संरचनासम्बन्धी विवाद हल गर्न साउन ४ गते आह्वान गरिएको विस्तारित बैठकअघि नै सहमति जुटाउने प्रयासमा शीर्ष नेता प्रयासरत छन्। सांगठनिक महाधिवेशनसम्म जाने विकल्पमा दाहाल–भट्टराई एकातिर तथा महाधिवेशनले चयन गरेका पदाधिकारीलाई यथावत राख्दै अन्य निर्णय गरिनुपर्ने श्रेष्ठ पक्षका जोडबलका कारण माओवादीभित्रको पदीय भागबन्डा अझै टुंगोमा पुग्न सकेको छैन।
भट्टराईनिकट नेता देवेन्द्र पौडेलले सांगठानिक विवाद मिलाउन र 'पद त्याग' गरेका भट्टराईलाई व्यवस्थापन गर्ने उद्देश्यसहित दुईवटा विकल्पमा छलफल केन्द्रित भइरहेको बताए। 'अध्यक्षलाई मात्र यथावत राख्ने र अन्य सबैलाई केन्द्रीय समितिमा सीमित गर्न सांगठनिक महाधिवेशनमा गएर हल खोज्ने एउटा विकल्प हुन सक्छ,' पौडेलले भने।
महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई यथावत राख्दै उहाँ (भट्टराई) लाई वरिष्ठ नेता बनाउने अर्को विकल्पमा समेत छलफल भएको उनले बताए। यी दुवै विकल्पमध्ये सहमतिका आधारमा विस्तारित बैठकमा विकल्प प्रस्तुत गरिनेछ। 'वरिष्ठ नेता' को पदीय व्यवस्था विधानमा नभएकाले भट्टराईको व्यवस्थापन कसरी गर्नेबारे पार्टी नेतृत्व अन्योलमा परेको छ।

एकीकृत
माओवादीमा अध्यक्ष यथावत राखी अन्यलाई केन्द्रीय सदस्य बनाएर सांगठनिक
महाधिवेशनमा जाने पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको 'भद्र सहमति'
प्रति उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहले आपत्ति जनाएको छ। पदीय भागबन्डा
मिलाउन पुनः (सांगठनिक) महाधिवेशन गर्ने अध्यक्ष दाहाल र भट्टराईको 'भद्र
सहमति' अनुरुप असार २६ गते ल्याइएको प्रस्तावमा श्रेष्ठ समूहले असहमति
जनाएको हो। श्रेष्ठकै असहमतिले पार्टीमा पछिल्ला गृहकार्य निष्कर्षविहीन
छन्। आफूलाई 'मिनिमाइज्ड' गर्न त्यस्तो प्रस्ताव ल्याइएको आंशका श्रेष्ठको
छ।
श्रेष्ठनिकट
एक नेताका अनुसार 'पद त्याग' गरेका भट्टराईले पुनः अधिकारसम्पन्न हुने
चाहना राख्दा पछिल्ला सांगठनिक विवाद हल गर्नेसम्बन्धी सबै प्रयास असफल
भइरहेका छन्। 'पद त्याग गरेको भनेर बैठकमा भन्ने, मिडियाबाजी गर्ने, अनि
पुनः पद खोज्ने बाबुरामजीको प्रवृत्तिले पार्टीभित्र थप समस्या देखा परेको
छ,' ती नेताले नागरिकसँग भने, 'मैले पद त्याग गरेपछि अरूले पनि त्याग
गर्नुपर्छ भनेर उहाँले जबर्जस्ती गर्न खोजिरहनुभएको छ। त्यही
उद्देश्यअनुसार सांगठनिक महाधिवेशनको चर्चा पार्टीभित्र चलाइएको हो। त्यसको
अर्को कुनै उदेश्य देखिँदैन।'
अध्यक्ष दाहालले भने भट्टराईलाई व्यवस्थापन नगरी पार्टी अघि बढाउन सकिन्न भन्ने मनशाय राखेको श्रेष्ठ समूहको बुझाइ छ। 'पद त्याग' पछि पनि भट्टराईमा कार्यकारी भइरहने चाहनामा रहेकाले सांगठनिक महाधिवेशनको प्रस्ताव ल्याइएको आरोप श्रेष्ठ समूहको छ।

- See more at: http://nagariknews.com/politics/party-politics/story/4299#sthash.WAKNSIlc.dpufअध्यक्ष दाहालले भने भट्टराईलाई व्यवस्थापन नगरी पार्टी अघि बढाउन सकिन्न भन्ने मनशाय राखेको श्रेष्ठ समूहको बुझाइ छ। 'पद त्याग' पछि पनि भट्टराईमा कार्यकारी भइरहने चाहनामा रहेकाले सांगठनिक महाधिवेशनको प्रस्ताव ल्याइएको आरोप श्रेष्ठ समूहको छ।

No comments:
Post a Comment