Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 8, 2013

लोकमानको क्रेज टिवटरमा पनि, के भने त टिवटरवाट ?

पछिल्लो समयमा जनताले कसैलाई मन पराएका छैनन भने त्यो ब्यक्ति हो– लोकामानसिंह कार्की । चौतर्फी विरोधका बाबजुद पनि आजै उनलाई राष्ट्रपति रामवरण यादव समक्ष प्रमुख आयुक्तका सपथ खुवाएका छन् । तर, उनको जति बिरोध भएको छ, त्यस्तै समर्थन पनि देखिएको छ । सायद उनका एकजना खरो समर्थक हुनुपर्छ, तीनै समर्थकले कार्कीको फेक टिवटर बनाएर प्रतिरक्षा गरिरहेका पनि रहेछन् । त्यहाँ उल्लेख गरिएको छयही ट्विटर मै भएनी गाली गरेर भाइ बैनीले मन शान्त बनाउन् भनेर आको म । खासमा मेरो बिरोध गर्नुको अर्थ छैन । अब त मान्नुस् ।’ २३ घन्टा अघि देखी सो टिवटर क्रियाशिल छ ।  लोकमानलाई १७६ जनाले पछि लागिसकेका देखिन्छ ।

कान्तिपुरका सम्पादक सुधिर शर्मा, अन्नपुर्ण पोष्टका सम्पादक गुणराज लुइटेल, हिमालका प्रकाशक कनकमणी दिक्षित र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई नक्कली लोकमानले पछ्याएका छन । उनका पछि लाग्ने चाँही ठुला पत्रकार पनि देखिएका छन् ।
फेक टिवटर मार्फत कसरी नक्कली लोकमानको प्रतिरक्षा गरेका छन र बिरोधीका सात्तो लिन खोजिरहेका छन त ?  यसो हालिदिएको नि, साभार गरेर । 

23 hour before
# आफ्नो डिफेन्स छ गर्नु नै परो नि

# एउटा बफादार र योग्य मान्छे सही ठाउँमा पुगेको छ । उसलाई सहयोग गरौं ।
# भाई बहिनीहरुले विरोधमा यो ट्वीटरमा यस्तरी कालो नपोत्नु । कुनै दिन स्वावास लोकमान भन्नुहुन्छ तपाईहरुले ।▇▇ ▇ ▇▇▇ ▇▇▇▇▇ ▇▇▇ ▇▇▇▇▇▇ ▇▇▇ ▇▇▇ ▇▇
# यो ट्वीटर मात्र संसार देख्ने र विरोध गर्ने भाई बैनी हो । एक पटक यथार्थता हेर बुझ ।
 विरोध हैन सहयोग गर ।

# यो @Lokman_CIAA फेक हो । सबैलाई चेतना भया

# पिता र पुर्खाले गरेको योगदान यो गणतान्त्रिक सरकारले राम्ररी बुझेकोछ र त यो जिम्मेवारी दियो,एकदुई ट्विटे र पत्रिकाले विरोध गर्दैमा केही हुन्न

# यो विज्ञप्ति हेर्नुस । समाचार बनेछ र सम्पादक र मालिकले छाप्न दिएछन् भने छाप्नुस । नछापे पनि कसलाई केही हुँदैन

# ए भाइ तपाईजस्तो विद्वान पत्रकारले यस्तो काम गर्न सुहाउँछ ? RT @iBshnu: अख्तियारको नयाँ साइनबोर्

# @amritna कान्तिपुरका सम्पादकदेखि गेटपालेसम्मका टुइट राख्नु भाछ । पत्रकारले त सवैको आवाजलाई समेट्छन् भन्ने सुन्या थें यहाँ त समेटिएन नी ?

# जिम्मेवारी पाएको पहिलो दिन नै गाह्रो भो । धेरै उजुरी त यो जिम्मेवारी दिने पार्टी र यसका नेताका विरुद्ध रैछ । के गर्ने होला ?

# वा @sudheerktm ज्यू आफ्नै कामदारको ट्वीट राखेर गज्जब समाचार लेख्नु भो हैन ।यसमा http://www.ekantipur.com/nep/2070/1/25/full-story/367692.html … शिरोहिया जीको टुइट चैं छुटेछ नी

# अब भ्रष्टाचारी पत्ता लगाउने कामका लागि नयाँ मान्छे भर्ना गरिन्छ । भ्रष्टाचार निमिट्यान्न पार्न इच्छुक कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला

# @Aam_Nepali ट्वीटरमा सच्चा नेपाली पनि हुनुहुँदै रैछ खुसी लाग्यो

#  यो विज्ञप्ति हेर्नुस । समाचार बनेछ र सम्पादक र मालिकले छाप्न दिएछन् भने छाप्नुस । नछापे पनि कसलाई केही हुँदैन

# ए भाइ तपाईजस्तो विद्वान पत्रकारले यस्तो काम गर्न सुहाउँछ ? RT : अख्तियारको नयाँ साइनबोर्ड !!
कान्तिपुरका सम्पादकदेखि गेटपालेसम्मका टुइट राख्नु भाछ । पत्रकारले त सवैको आवाजलाई समेट्छन् भन्ने सुन्या थें यहाँ त समेटिएन नी ?


#  कान्तिपुरले विरोधमा ४ पेज खर्चिनुको साटो दिन दुखीका कुरा गरेको भए लोकतन्त्र बलियो हुन्थ्यो । अन्नपूर्णले त कान्तिपुरको रिस साँधेर फाइदा गरो

ठूला बडाका घरमा दैनिक पार्टी चल्छ, था छैन त्यति कुरा ? अब ठूला बडाले हगेको पादेको पनि समाचार बनाउनु
#  सही मान्छेले सही पद पाएको छ,यसमा खुसी मनाउँदै बधाई दिएर पत्रिकामा पाना नरंग्याउनु होला । विज्ञापनमा खर्च गर्ने पैसा दिनदुःखीको सेवामा लगाउनु

No comments:

Post a Comment