खिलबहादुर भण्डारी, नेपाल प्रेस काउन्सिलका सदस्य हुन् र एकीकृत माओवादीका जिम्मेवार ब्यक्तित्व पनि । चलेका पत्रकार पनि हुन, र एमाओवादीका नेता तथा
कार्यकर्ता दुवै भुमिकामा पनि छन् । सामान्य चीनजान बाहेक उनीसँग मेरो
गहिरो संवन्ध त छैन । तर पनि उनको एउटा सुन्दर पक्ष छ, जो मलाई निकै
लोभलाग्दो लाग्छ । माओवादी भित्र बिबेक प्रयोगको सन्दर्भमा उनी अरु भन्दा
निकै नै अब्बल छन् ।
अरु चाँही अध्यक्ष प्रचण्डले कुम हल्लाए भने कुम हल्लाउँछन, हात हल्लाए हात, जीऊ हल्लाए जिउ । अध्यक्ष प्रचण्डले बोलेको कुरा ‘महानवाणी’ हुन्छ तर त्यो किन हुन्छ त ? थाहा भने पाउँदैनन् । प्रचण्डले कुनै थेगो प्रयोग गरे (निश्चित रुपमा) माथी देखी तलसम्म प्रचण्डको त्यही थेगो प्रयोग गर्छन । र, प्रचण्ड प्रति ‘भक्तिभाव’ देखाउँछन् । अध्यक्ष प्रचण्डले कुनै नयाँ नीति लिन्छन तर नेता÷कार्यकता त्यो किन लिइयो ? लिनलाई आवाश्यक छ वा छैन् ? नयाँ नीति लिदाँ फाइदा हुन्छ कि हुदैन ? भन्ने प्रश्न कहिल्यै गर्दैनन् । न त त्यसमा ‘सिरियस’ छलफल र बहस नै चलाउँछन् । बस, अध्यक्षले भन्नुभयो, त्यसैले ठिक छ भन्ने कुरा गर्छन, मानि दिन्छन् । तर, भण्डारी भने बिबेक प्रयोगको सन्दर्भमा अलि फरक देखिएका छन् । बिबेक र नैतिकता मारेर राजनीति गर्नुपर्छ भन्ने पक्षमा देखिदैनन् ।
उदाहरणका लागि नै भनौ, जस्तो कि महाधिवेसनमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद’ भन्ने शब्द नै उल्लेख गरेनन् । हिजोसम्म त्यही शब्द प्रयोग गर्ने तर आज किन नगर्ने त ? भन्ने प्रश्न कुनै नेताले राख्न सकेनन् । हरेक बदलाव र परिवर्तनका कारण हुन्छन्, बिना कारण कुनै पनि परिवर्तन र बदलाव हुदैन् । त्यो शब्द राख्नै पर्ने भन्ने त छैन तर हिजो राखेको तर किन नराख्ने ? भन्ने त अवश्य हुन्छ । सोही शब्द उल्लेख नभएको प्रतिवेदन ‘क्रान्तिकारी’ भन्दै पास मात्रै भएन, तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको निवास बालुवाटारमा रात्री भोज नै गरियो । तर, हेटौडामा भने केही ‘साहसी’ नेता तथा तथा कार्यकर्ताले प्रश्न उठाए । अरु सबैले भने त्यसलाई ‘क्रमभङ्ग र छलाङ’ भन्दै हार्दिकतापुर्वक स्विकारी दिए । तर, भण्डारी भने बिबेक प्रयोगको सन्दर्भमा अलि फरक देखिएका छन् । बिबेक र नैतिकता मारेर राजनीति गर्नुपर्छ भन्ने पक्षमा देखिदैनन् । अरु चाँही अध्यक्ष प्रचण्डले कुम हल्लाए भने कुम हल्लाउँछन, हात हल्लाए हात, जीऊ हल्लाए जिउ । अध्यक्ष प्रचण्डले बोलेको कुरा ‘महानवाणी’ हुन्छ तर त्यो किन हुन्छ त ? थाहा भने पाउँदैनन् । प्रचण्डले कुनै थेगो प्रयोग गरे (निश्चित रुपमा) माथी देखी तलसम्म प्रचण्डको त्यही थेगो प्रयोग गर्छन । र, प्रचण्ड प्रति ‘भक्तिभाव’ देखाउँछन् । अध्यक्ष प्रचण्डले कुनै नयाँ नीति लिन्छन तर नेता÷कार्यकता त्यो किन लिइयो ? लिनलाई आवाश्यक छ वा छैन् ? नयाँ नीति लिदाँ फाइदा हुन्छ कि हुदैन ? भन्ने प्रश्न कहिल्यै गर्दैनन् । न त त्यसमा ‘सिरियस’ छलफल र बहस नै चलाउँछन् । बस, अध्यक्षले भन्नुभयो, त्यसैले ठिक छ भन्ने कुरा गर्छन, मानि दिन्छन् । तर, भण्डारी भने बिबेक प्रयोगको सन्दर्भमा अलि फरक देखिएका छन् । बिबेक र नैतिकता मारेर राजनीति गर्नुपर्छ भन्ने पक्षमा देखिदैनन् ।
केही दिन देखी म उनको फेसबुक पेज पछ्याइरहेको छु, जो बिबेक र नैतिकताले ओतप्रेत छन् । यही नै उनको सुन्दर पक्ष हो, मेरो नजरमा । उनको ब्यक्तिगत आनीबानी त म जान्दिन् तर उनी आफुलाई नढाटी प्रस्तुत हुन्छन्, भइरहेका छन् । ‘युद्धले खारिएको’ पार्टीमा आएका नबप्रवेशीले ठुला ठुला गफ दिएको र क्रान्तिका कुरा गरेको उनलाई कदापी मन परेको रहेनछ् । उनले त्यसको रोष फेसबुकमा पोखिरहेका छन्: सकेसम्म यी तीन चीज कहिल्यै चेन्ज नगर्नु श्रीमति, पार्टी र धर्म । झन, त्यसमा आएका रोचक प्रतिक्रिया भने सम्झन लायका छ । यसो हालिदिएको नी फुर्सदमा । उनले आफनो वालमा पोष्ट गरेका केही वाक्यहरु यहाँ समेटेको छु र त्यसमा उनले पाएको प्रतिक्रिया पनि यहाँ उल्लेख गर्ने कोशिश गरिरहेको छु ।
एमालेका पोलिटब्युरो सदस्य उर्मिला अर्याललाई अध्यक्ष प्रचण्डले टिका लगाएर एमाओवादीमा भित्राए पछि भण्डारीले पोष्ट गरेका छन्
जिन्दगीको सबैभन्दा उर्जाशील उमेर २५ वर्È राजनीतिमा लगाइयो, डेढ वर्È जेल पनि बसियो, भूमिगत पनि भइयो, युद्धका डरलाग्दा क्ष्ण पनि विताइयो, यत्रो दुःख गर्नै नपर्ने रहेछ, मल्याकमुलुक गरेर माला र टीका थापे हुने रहेछ, थुक्क खिले !
त्यहाँ उनले यस्ता प्रतिक्रिया पाएका छन
टंक गैरे: के गर्छौ दाई सबै भोगी सके पछी बुद्धी पलायो
रमेश न्यौपानेः उहिले उहिले केशरजंगहरु गद्यार भए पुष्पलालहरुलाई पनि गद्यार भनियो, अरु अरुलाई गद्यार भनेको सुनेको हो । तर थाहा थिएन अर्थ .....। अचेल थोरै थाहा हुन थालेको छ । समयले दाहाल भटराईलाइ गद्यार नभनोस ......
आनन्द श्रेष्ठः धेरै पछि भए पनि बुद्धी त पलाएछ । यहा“ले नेपाली राजनीति बुझ्नु भयो, अहिलेसम्मको समय खेर गए पनि अबको समय खेर नजावोस् । शुभकामना छ ।
रोशन खडकाः हा हा हा कुरो ठिक, हेर्नुहोस् दाई, फरारी गाडी चढ्ने, परेका बेला नेतालाई पैसा दिन सक्ने र भए नभएका गफ दिन सक्नेको मात्र काम छ अव पार्टीमा । त्रीको छोरा स्पÈट राख्छ हाम्रो खिला दाई । सहमत छु दाई तपाईको विचार प्रती ।
दयाराम दाहाल सुलभः काजीहरुको साथ पाए पछी जनयुद्धका ‘खिल’ हरु पालैपालो अप्रेशन गर्दैछ पण्डित पुष्पकमलले..
शिशिर सौगातः माफ गर्नु होला ‘बिचरा’ भन्नु बाहेक मसँग अर्को शब्द रहेन
भवानी पन्तः त्यती मात्र कहा हो र कमरेड ? सिधै पिबिएम, स्थायी समिति पाइदो रहेछ त्यो भन्दा त बेलैमा चकटी जत्रो पाटि खोलेर एकता गरेको भए उपाध्यक्ष ...........सम्म
हरी पन्थिः अब एक पटक अर्को कुनै पार्टीमा पसेर पुनः प्रबेश गर्नु पर्यो क्या स्थान को लागी तपाई ईमान्दार मान्छे निश्ठावान मान्छे त्यसैले नेकपा (माओवादी) वा मसालमा पस्नु परो केही समयको लागी
दिपक बिष्टः २०५७ देखि २०६४ साल सम्म जनयुद्धमा थिए तेसैको दौरानमा आफनै सहदोर दाई गुमाए ....बास्तबमा जनयूद्धमा १ सेकेन्ड लगानी नगरेकाहरुको ताती देक्दा ...नराम्रो लाग्छ, अबसरबादीहरुको झुण्ड बन्दै छ ...लालध्वजका नाइकेहरु,
डिआर पन्तः बर्तमानका गतिबिधीले बितृष्णा जन्माउनु भन्दा त्यहीं भित्र गलत प्रबृत्तिका बिरुद्ध लड्ने अभ्यास गर्दा ठीक होला कि ?
भवानी बरालः
खिले माला लाउन नपाएर खिन्न परे,
रेखा उमिर्ला माला लाएर जिल्ल परे ।
राधाकिरण माला सडिएर विचल्नी परे,
रामचन्द्र माला लाउ“दैमा वाल्ल परे ।।
हिसिला उमिर्लालाइ देखेर ट्वाल्ल परिन,
रेखालाइ देखेर शशी श्रेष्ठले आ“शु झारिन ।
जालहारीले माछा पारे झै प्रचन्न मक्ख परे,
बाबुरामहरु एलोपेथिक दबाइको भ्रममा परे ।
खिलाबहादुर भण्डारीः
युद्धबाट खारिएका सुन हिरा मोतिहरु बाहिरिएर, सुकेका, ओइलाएका झरेका पत्करहरु भित्रिएर के खुशी हुनु ?
विश्वभक्त दुलाल(आहुती) – माया गर्नेको चोखो माया पनि देखियो, युद्धवाट खारिएर आएका धेरै स्वार्थीहरुलाई पनि देखियो
(नोटः आहुती नारायणकाजी श्रेष्ठसँगै माओवादी भएका हुन, हाल ताम्सालिङ राज्य समितिमा इन्चार्ज छन्)

यादव देवकोटाः जनयुद्धलाई सामाजिक फासिवाद भन्दै डकार्नेहरुले त्यही जनयुद्धमा बगेको रगतले निमार्ण भएको पार्टीमा तर मार्न दौडिएको पनि देखियो ।
शिवकुमार काशीः दाईले एउटा संस्मरण लेख्नु भएको थियो, मकवानपुरको सरिखेतमा कमरेड रमेश मारिएको घटनाबारे । मैले त्यो पढेको थिए । सरिखेतबासी भएर पनि हेटौडामा पढ्दै पत्रकारिता सिक्दै गरेको म घर जादा तपाईले नै को, किन, कसरी भनी इन्क्वायरी गरेको अहिलै जस्तो लाग्छ । पछि कुरा बुझ्नुभयो र धेरै दुःख दिनु भएन । जनयुद्धमा तपाइको खटाई मैले त्यतिखेर देखेको हु । सरिखेतको लागि म अहिले पाहूना हु । तैपनि, सरिखेत जादा तपाईलाई सम्झन्छु । र, त्यतिखेर जनसरकार प्रमुख भएकाहरु अहिले कुखुरा पालेर हातमुख जोर्ने अभियानमा छन् । त्यतिखेर माओवादीलाई प्रतिकार गर्नुपर्छ भन्नेहरु अहिले सेक्रेटरी भएर फेरि पनि म जस्तालाई इन्क्वायरी गर्न पछि पर्दैनन् । यस्तै रहेछ संसार । नेताहरुलाई महगो पलङ भए भैगो । नेताका छोराहरुलाई तीन तीनवटा स्वास्नी च्याप्न पाए भैगो । जनयुद्धको परिभा बुझ्न नसक्ने म मात्रै भनेको त तपाई पनि हो हो जस्तो लाग्दैछ है, आजकाल
लक्ष्मी पुनः अब सुकेका, ओइलाएका झरेका पत्करहरु नै सुन हिरामोति भएका छन....नेताहरुलाई युद्धबाट आएकाहरु देखि एलजी भएको छ, हो यो देश सुकिला मुकिलाहरुको बनीसकेको अवस्था हो दाई.......
राजेन्द्र रेग्मीः भोट धेरै नै आउला नि त भण्डारी जी । अब माओवादीहरूको हैन गैर माओवादीहरूको आवश्यकता बढी खुट्कीए जस्तो छ
ठाकुर सुब्बाः तर अडेर बसेका सुन हीरा मोतीहरु सुन हीरा मोतीजस्तै कायम रहन सक्छन सक्दैनन् त्यो भने हेर्न बाकि नै छ
पुनः विश्वभक्त दुलाल (आहुती): आफैलाई घोच्दा कति दुख्छ भन्ने त थाहा रहेछ हगी, अरुलाई घोच्दा पनि दुख्ला नी त, २÷४ दायाँ बाँया हुनु र सबैलाई छुरा बेचेर आएको भन्ने ठान्नेहरु ठिक होइन, मेरो उदेश्य अनुभुती बढनु हो, जहाँसम्म तर मार्ने कुरा छ, म बताईदिन्छु उपप्रधानमन्त्री त गिरिजाले पनि योगदान स्विकार गरेर दिन बाध्य भएको हो साथी हो, युद्ध लडिसकेको दिएर भा होइन, के युद्ध लडेकाले बढी दिएका छन र ?
खिलबहादुर भण्डारीः
किताबको ठेलीमा क्रान्तिका कुरा गर्ने, भाÈणमा क्रान्तिको आकाश पाताल जोड्नेहरु क्रान्तिकारी हुन सक्दैनन्, युद्धको एक सेकेण्ड कति महत्वपुर्ण थियो भन्ने कुरा अहिले माओवादीको चर्को आलोचना गर्ने मुमाराम र मणिहरुसंग सोध्नु, बरु तिनीहरु क्रान्तिकारी हुन्
विश्वभक्त दुलाल (आहुती): अब ठिक ठाउँमा आयो नि बिषय, त्यसो भन्दा मुमाराम र मणिको पार्टीमा जानु प¥यो किनभने यो पार्टी त झारपातले भरिएको पार्टी पो भो, उनीहरुसँग किन युनीटिको कुरा गर्दैनन प्रचण्ड र बाबुराम त्यति क्रान्तिकारीहरुसँग ? यी मुमाराम हुन कि ?
खिलबहादुर भण्डारीः जनयुद्धमा एक सेकेण्ड लगानी नगर्नेहरुले मलाइ बैचारिक विचलन भन्ने किुनै नैतिक अधिकार छैन्
No comments:
Post a Comment