Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, March 14, 2013

राष्ट्रपति रामवरण यादव के भन्छन त ? (विज्ञप्तिसहित)

प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकार निमार्ण भए पछि यतिखेर जताततै खुसी र अन्यौलता दुवै प्रकट भएका छन् । कोही बिरोधमा सडकमा छन, चुनाव हुने भयो भन्दैमा कोही खुसीले गदगद छन् । १८ महिना १८ दिन ३५ औं प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका बाबुराम भट्टराईले आफु स्वतन्त्र भएको भन्दै टिवटरमा लेखिसकेका छन् । सपथ ग्रहण गरे लगत्तै सिंहदरवारमा पदवहाली गरेका रेग्मीले चुनाव आफ्नो प्राथमिकता भएको बताएका छन् । जे जे भए पनि यतिखेर नेपालको समग्र राजनीति र समाज पुरै विभाजित छ । चुनावमा गएर लोकतन्त्रको संस्थागत गर्नुको अर्को विकल्प कसैसँग छैन । यसवारेमा राष्ट्रपति रामवरण यादवचाँही के भन्छन, के गर्छन त ? धेरैको चासो हुन्छ । राष्ट्रपति कार्यालयले प्रेसित गरेको वाधा अडकाउ फुकाउको विज्ञप्ति यहाँ राखिएको छ । आफै वुझ्न सक्नु हुन्छ कि राष्ट्रपतिले के गरे भनेर...














No comments:

Post a Comment