
दुई
दिने औपचारिक भ्रमणमा आएका नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी पहिलो दिन अर्थात आइतबार निकै नै ब्यस्त भए । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल देखी बौद्धस्थित ह्यात होटल, सिंहदरवार, बानेश्वर सडक, संविधानसभा भवन, पुनः ह्यात होटल र सोल्टी
होटलसम्म पुग्दाका सबै जसो क्षणका तस्बिरहरु यहाँ समेटने प्रयास गरेको छु । यहाँ राखिएका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुक & टिवटर, भारतीय सभासद, भारतीय अधिकारी, अंग्रेजी मिडिया, भारतीय मिडिया, नेपाली मिडिया, मोदीको फेसबुक पेज, भारतीय
दुतावासको फेसबुक पेज, सुचना विभागवाट साभार गरिएका हुन । नेपाल प्रवेश गरे देखी संसदमा सम्वोधन गरे सम्मका गतिबिधि घटनाक्रम अनुसार क्रमशः राखिएका छन्। जसरी यहाँ तस्बिर राखेको छु, त्यही अनुसार नै क्रमशः मोदीको दैनिकी त्यसरी नै बितेको थियो । तस्बिरको अन्त्यमा मोदीको सम्वोधनको पुर्ण (भिडियो) पनि राखिएको छ है !!! जुन आइतबार उनले ब्यवस्थापिका संसदमा गरेका थिए । उनको त्यो भाषणको मुक्त कण्ठले प्रंशशा गरिएको छ । भन्नेहरुले के सम्म भने भने मोदी मोदी त्यसै भएका होइन, उनको भाषणकलामा जस्तो जादु सायदै कमैमा छ । साथमा सर्बसाधारणसँग भेटघाट गर्दै र पशुपतिनाथ दर्शन गर्ने क्रमका भिडियो पनि ।
 |
भारतीय बायुसेनाको बिशेष बिमानवाट मोदी नेपाल आए |
 |
प्रधानमन्त्री सुशिल कोइराला मोदीलाई स्वागत गर्दै |
 |
तस्बिर खिचाउँदै मोदी र कोइराला |
 |
सवारी मन्त्री समेत रहेका मन्त्री मिनेन्द्र रिजाल प्रधानमन्त्रीलाई तान्दै |
 |
नेपाली सेनाको सम्मान गारद स्विकार्दै मोदी
|
 |
धर्मपुत्र जीतबहादुर मगरको परिवारसँग भेटदै मोदी |
 |
जीतबहादुरका परिवारका लागि ल्याएको उपहार दिदै मोदी |
 |
उद्योगपती बिनोद चौधरीसँग भलाकुसारी गर्दै मोदी |
 |
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेय भ्रमण तालिका बारे व्रिफिङ गर्दै
|
 |
हुलाक टिकटमा टाँचा लगाउँदै कोइराला र मोदी |
.JPG) |
हस्ताक्षर पछि सम्झौता आदन प्रदान गर्दै दुई देशका प्रतिनिधि |
 |
हस्ताक्षर पछि सम्झौता आदन प्रदान गर्दै दुई देशका प्रतिनिधि |
 |
सडकका दायाँबायाँ रहेका सर्वसाधारणसँग मोदी |
).jpg) |
सडकका दायाँबायाँ रहेका सर्वसाधारणसँग मोदी |
 |
सडकका दायाँबायाँ रहेका सर्वसाधारणसँग मोदी |
 |
सडकका दायाँबायाँ रहेका सर्वसाधारणसँग मोदी |
 |
सडकका दायाँबायाँ रहेका सर्वसाधारणसँग मोदी | |
 |
सविधानसभा अध्यक्ष तथा ब्यवस्थापिका संसदका सभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटघाटमा मोदी |
 |
ब्यवस्थापिका संसदलाई सम्वोधन गर्दै मोदी |
 |
मोदीको सम्वोधन सुन्दै सभासद
|
ब्यवस्थापिका संसदमा मोदीको सम्बोधनको पुर्ण अंश (भिडियो) ,
क्लिक गर्नुहोस र उनको पुर्ण भाषण सुन्नुहोस ।
सर्बसाधारणसँग भेटदै गरेका मोदीको श्रब्यदृश्य सामाग्री, हेर्न यहाँ क्लिक गनुृहोस ।
पशुपतिनाथमा मोदी
, यहाँ क्लिक गर्नुहोस ।
No comments:
Post a Comment