स्वानाम साथी |
एकीकृत नेकपा माओवादीको १८ वैशाख देखी सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनमा केन्द्रीय नेताहरु प्रतिनिधि हुनवाट बञ्चित भएका छन् । काठमाडौं जिल्ला सम्मेलनवाट बिराटनगरका लागि प्रतिनिधि चयन हुन नसकेका केन्द्रीय अभागी नेताहरुको लिष्ट हेलो नेता डटकमले सार्वजनिक गरेको छ । जसमा जनमोर्चा र एमालेवाट माओवादी भएका नेताहरुसम्म रहेको सो साइटले जनाएको छ ।
एकीकृत माओवादीको काठमाडौं जिल्ला सम्मेलनमा केन्द्रीय नेताहरु नै प्रतिनीधि बन्न सकेनन् । । जिल्ला समिति तथा केन्द्रीय प्रतिनीधिमा उनीहरु अटाउन सकेनन् । आइतबार राति सकिएको सम्मेलनबाट ५८ महाधिवेशन प्रतिनिधि र ५७ जिल्ला सदस्य सर्वसम्मत चुनिएका छन् । सो जिल्ला सम्मेलनको उदघाटन तीन दिन अघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए ।

जसमा जनमोर्चा र एमालेवाट माओवादी भएका नेताहरुसम्म रहेको सो साइटले जनाएको छ । कांग्रेस परित्याग गरिआएका पुर्व मन्त्री खेमराज भट्ट, एमाले परित्याग गरी आएका कलाकार तथा सभासद जेवी टुहुरे, अर्थबिद्ध डिल्लीराज खनाल, अखिल क्रान्तिकारीको अध्यक्षका दावेदार जागृत रायमाझी, लेखक हरिगोबिन्द लुइटेल, एन के प्रसाई मात्रै होइन्, बरिष्ठ नेता तथा पुर्व पोलिटब्युरो सदस्य स्वानाम साथी (शशी शेरचन) पनि बिराटनगर जान नपाउने अभागीको लिष्टमा दरिएका छन् ।
प्रतिनिधि हुन नसकेका नेताहरुमा महाधिवेशन आयोजक समितिका सदस्यहरु सोनाम साथी, सविना अर्याल, गंगा बेलवासे, खिमलाल देवकोटा र सरिता महर्जन छन् । प्रचण्ड’का पूर्वस्वकीय सचिव समीर दाहाल, अखिल क्रान्तिकारका उपाध्यक्ष जागृत रायमाझी, क्रान्तिकारीकै सचिव अनिल शर्मा र नेता बाबुराम भट्टराईका सहयोगी मानिएका भुमिनन्द देवकोटा पनि महाधिवेश प्रतिनिधि र जिल्ला समिति दुवैमा आएनन् । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष एनके प्रसाईं, केन्द्रीय सल्लाकारहरु डा. डिल्लीराज खनाल, दीपेन्द्रबहादुर क्षेत्री, गोपाल शिवाकोटी ‘चिन्तन’, जेबी टुहुरे, हरिगोविन्द लुईंटेल, पदम खड्का, भागिरथ खरेल, रामनाथ मैनाली, कृष्ण आचार्य, कलाधर देवकोटा, सुनिलकुमार पौडेल, अम्बिका थापा, देवबहादुर पौडेल, राजभाई जकमी, जयबहादुर कार्की र खेमराज भट्ट मायाँलु, डा चन्द्रकान्त पौडेल र माधव मरहठ्ठा पनि आउन सकेनन् ।
प्रतिनिधिमा लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, शालीकराज जमकट्टेल, हिमाल शर्मा, रमेश मल्ल, बलावती शर्मा, अञ्जना विशंखे, शशी श्रेष्ठ, जगत सिंखडा, गणेश रेग्मी, लक्की शेर्पा, रेणु दाहाल, सर्वोत्तम डंगोल, दिलिप महर्जन, रुपा महर्जन, शिव कोइराला, चन्द्रबहादुर थापा ‘सागर’, डिबी तामाङ, रमण श्रेष्ठ, मुक्ति प्रधान, प्रकाश जीएम, गोविन्दबहादुर बटाला छानिएका छन् ।

यस्तै ईश्वर रिजाल, महेन्द्र श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सविता भण्डारी, धर्मदत्त देवकोटा, हरिशरण आचार्य, सीता दाहाल, रवि गौतम, मनु हुमागाईं, विष्णु माझी, चारु गजुरेल, हरिमाया अधिकारी, कृष्ण शर्मा, कृष्ण केसी, घनश्याम ठकुरी, उषा देवकोटा, कुलबहादुर तामाङ, टेकम बाठामगर, धनबहादुर विक र कुलानन्द गिरी, सुनिता रोकाया प्रतिनिधि भएका छन् ।
एकीकृत
माओवादीको काठमाडौं जिल्ला सम्मेलनमा केन्द्रीय नेताहरु नैप्रतिनीधि बन्न
सकेनन् । । जिल्ला समिति तथा केन्द्रीय प्रतिनीधिमा उनीहरु अटाउन सकेनन् ।
आइतबार राति सकिएको सम्मेलनबाट ५८ महाधिवेशन प्रतिनिधि र ५७ जिल्ला सदस्य
सर्वसम्मत चुनिएका छन् ।
प्रतिनिधि हुन नसकेका नेताहरुमा महाधिवेशन आयोजक समितिका सदस्यहरु सोनाम साथी, सविना अर्याल, गंगा बेलवासे, खिमलाल देवकोटा र सरिता महर्जन छन् । प्रचण्ड’का पूर्वस्वकीय सचिव समीर दाहाल, अखिल क्रान्तिकारका उपाध्यक्ष जागृत रायमाझी, क्रान्तिकारीकै सचिव अनिल शर्मा र नेता बाबुराम भट्टराईका सहयोगी मानिएका भुमिनन्द देवकोटा पनि महाधिवेश प्रतिनिधि र जिल्ला समिति दुवैमा आएनन् । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष एनके प्रसाईं, केन्द्रीय सल्लाकारहरु डा। डिल्लीराज खनाल, दीपेन्द्रबहादुर क्षेत्री, गोपाल शिवाकोटी ‘चिन्तन’, जेबी टुहुरे, हरिगोविन्द लुईंटेल, पदम खड्का, भागिरथ खरेल, रामनाथ मैनाली, कृष्ण आचार्य, कलाधर देवकोटा, सुनिलकुमार पौडेल, अम्बिका थापा, देवबहादुर पौडेल, राजभाई जकमी, जयबहादुर कार्की र खेमराज भट्ट मायाँलु, डा चन्द्रकान्त पौडेल र माधव मरहठ्ठा पनि आउन सकेनन् ।
प्रतिनिधिमा लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, शालीकराज जमकट्टेल, हिमाल शर्मा, रमेश मल्ल, बलावती शर्मा, अञ्जना विशंखे, शशी श्रेष्ठ, जगत सिंखडा, गणेश रेग्मी, लक्की शेर्पा, रेणु दाहाल, सर्वोत्तम डंगोल, दिलिप महर्जन, रुपा महर्जन, शिव कोइराला, चन्द्रबहादुर थापा ‘सागर’, डिबी तामाङ, रमण श्रेष्ठ, मुक्ति प्रधान, प्रकाश जीएम, गोविन्दबहादुर बटाला छानिएका छन् । यस्तै ईश्वर रिजाल, महेन्द्र श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सविता भण्डारी, धर्मदत्त देवकोटा, हरिशरण आचार्य, सीता दाहाल, रवि गौतम, मनु हुमागाईं, विष्णु माझी, चारु गजुरेल, हरिमाया अधिकारी, कृष्ण शर्मा, कृष्ण केसी, घनश्याम ठकुरी, उषा देवकोटा, कुलबहादुर तामाङ, टेकम बाठामगर, धनबहादुर विक र कुलानन्द गिरी, सुनिता रोकाया प्रतिनिधि भएका छन् ।
- See more at: http://www.helloneta.com/index.php?option=com_content&view=article&id=4496&catid=36&Itemid=129#sthash.bfZdcU1p.Buvp6ZWF.dpuf

No comments:
Post a Comment