एकीकृत नेकपा माओवादीले निर्वाचन आयोगमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन झापा ७ बाहेक सबै २३९ क्षेत्रकै उम्मेदवार चयन गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ९काठमाडौं १० र सिरहा ५०, बाबुराम भट्टराई ९गोरखा १ र रुपन्देही ४० ले मात्र दुई–दुई क्षेत्रबाट उम्मेदवारी दिँदैछन्।
नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा एकएक क्षेत्र क्रमशः मकवानपुर २, नुवाकोट ३ र रोल्पा १ बाट लड्ने भएका छन् । झापा ७ बाट उम्मेदवार हुन नचाहेपछि वर्षमान पुनलाई मोरङ ९ मा उठाइएको छ । ओखलढुंगा २ बाट पेशल खड्काले मौका पाएका छन् ।दाहाल परिवारबाट चार उम्मेदवार
अध्यक्ष दाहाल परिवारका चार सदस्य संविधानसभाका उम्मेदवार हुन सफल भए । छोरी रेणु काठमाडौं १, भाइ नारायण चितवन ३ र कान्छी 'बुहारी' बिना रानामगर कञ्चनपुर १ बाट उम्मेदवार छानिएका छन् ।
पाँच दम्पती उम्मेदवार
माओवादीले पाँच दम्पतीलाई उम्मेदवार बनाएको छ । बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४ बाट उम्मेदवार छन् भने श्रीमती हिसिला यमी काठमाडौं ७ बाट उम्मेदवार चयन भएकी छन् । पूर्वी ब्युरो इन्चार्ज वर्षमान पुन मोरङ ९ र श्रीमती ओनसरी घर्तीमगर रोल्पा २ बाट उम्मेदवार भए भने सुदूरपश्चिम ब्युरो इन्चार्ज शक्ति बस्नेत जाजरकोट २ र बस्नेतकी श्रीमती सत्या पहाडी डोल्पाबाट उम्मेदवार छिन् । देवेन्द्र पराजुली लमजुङ २ तथा श्रीमती कल्पना धमला धादिङ २ बाट उम्मेदवार भएका छन् । सम्बन्धविच्छेद गरेका पूर्व श्रीमान÷श्रीमती टेकेन्द्र भट्ट कञ्चनपुर ३ र रेणु चन्द बैतडी २ बाट उम्मेदवार भएका छन् ।
भट्टको स्थान परिवर्तन
लेखराज भट्टलाई गत आइतबार डोटी २ बाट उम्मेदवार घोषणा गरिए पनि अस्वीकार गरेपछि मंगलबार उनी कैलाली ५ मा सारिए । त्यहाँ त्रिलोचन भट्ट आएका छन् ।
दिदीले अस्वीकार गर्दा भाइलाई मौका
दोलखा १ बाट चयन भए पनि देवी खड्काले टिकट अस्वीकार गरेपछि त्यहाँबाट खड्काका भाइ विशाल खड्काले टिकट पाउन सफल भएका छन् । काठमाडौं ९ बाट देवेन्द्र पौडेललाई उम्मेदवार दिने निर्णय भए पनि बुधबार मध्यरात परिवर्तन गरी सो स्थानमा हिमाल शर्मालाई टिकट दिइएको छ । पौडेल समानुपातिकमा राखिनेछन् ।
'बागी' को धम्की दिने मकवानपुरमा
सिन्धुली ३ मा हरिबोल गजुरेलविरुद्ध बागी उम्मेदवारी दिने चेतावनी दिइरहेका सोमबहादुर स्याङ्तानलाई अन्ततः मकवानपुर ४ को टिकट दिइएको छ भने मकवानपुर स्थानीय पार्टी कमिटीले अस्वीकार गरेपछि ताम्सालिङ राज्यसमिति इन्चार्ज विश्वभक्त दुलाल चितवन २ पुगेका छन् । पर्सा ५ मा एमाले परित्याग गरेर आएकी उर्मिला अर्याललाई टिकट दिन पर्साका छत्रबहादुर श्रेष्ठ बारा ६ पुगेका छन् ।
प्रवेशकै दिन टिकट हातमा
कांग्रेस छाडेर पार्टी प्रवेश गरेकै दिन एकीकृत माओवादीले शम्भु श्रेष्ठलाई सर्लाही १ मा टिकट दिएको छ, । यसअघि तय गरिएका प्रह्लाद बुढाथोकी उम्मेदवारीबाट बाहिरिएका छन् । कांग्रेसका अर्को नेता रजिद हैदरले पनि पार्टी प्रवेश गरेको भोलिपल्टै महोत्तरी ५ बाट टिकट ग्यारेन्टी गरेका छन् ।

१२ जना नवप्रवेशीको हातमा टिकट
मिथिला राज्यसमितिका ३१ वटा निर्वाचन क्षेत्रमध्ये १२ जना नवप्रवेशीको हातमा टिकट पुगेको छ । एमाले पोलिटब्युरो परित्याग गरी आएका रामचन्द्र झा धनुषा १ र एमालेबाटै आएका हरिदेव मण्डल धनुषा ३, तमलोपाबाट आएका अरबिन्द साह धनुषा ४ र कांग्रेसबाट आएका विजय यादव धनुषा ५ मा उम्मेदवार चयन भएका छन् ।
यता, एमालेका पूर्वनेता नन्दलाल राय सर्लाही ६, व्यापारी जितेन्द्र यादव सिरहा २, कांग्रेसबाट आएका छत्रनारायण यादव सप्तरी ६ बाट उम्मेदवार हुन सफल भएका छन् । एमालेबाट आएका राजकिशोर यादव रौतहट १, मोहन वैद्य नेतृत्वको दलत्याग गरी गत साता मात्रै आएका श्रीप्रसाद पासवान बारा ३ र व्यापारी सुरेशप्रसाद साह ४ बाट उम्मेदवार भएका छन् ।
पर्साका ६ मध्ये तीन क्षेत्रमा नवप्रवेशीको हातमा टिकट पुगेको छ । व्यापारी बसुरुद्दिन अन्सारी पर्सा २ र तराई जनतान्त्रिक मुक्ति मोर्चा ९पवन समूह० छाडेर आएका प्रह्लाद गिरी पर्सा ४ बाट उम्मेदवार हुन सफल भएका छन् । कांग्रेसवाट आइतवार प्रवेश गरेका बाबुराजा ओझाले मोरङ ६ मा टिकट पाए ।
महिला उम्मेदवार ११ प्रतिशत
एकीकृत माओवादीले २ सय ३९ निर्वाचन क्षेत्रमध्ये २७ स्थान ९११।२९० मा महिला उम्मेदवार उठाएको छ । तीमध्ये पाँच त प्रभावशाली नेताकै श्रीमती हुन् । रेणु चन्द बैतडी २, सत्या पहाडी डोल्पा, नारायणी शर्मा दाङ १, पुनम श्रीपाइली दाङ ५, पूर्णकुमारी सुवेदी बाँके ४, बिना रानामगर कञ्चनपुर १, ओनसरी घर्तीमगर रोल्पा २, सीता पोखरेल तनहुँ–१ र कल्पना अर्याल स्याङ्जा २ छन् ।

यसैगरी, लक्ष्मी थापा रुपन्देही ३, सीता बौडेल नवलपरासी ३, उर्मिला अर्याल पर्सा ५, ज्वाला साह बारा १, इन्दु शर्मा महोत्तरी ४, बोधमाया यादव धनुषा ६, सरस्वती चौधरी सप्तरी ५, संगीता भट्टराई चितवन १ र लक्ष्मी गुरुङ रामेछाप १ मा उम्मेदवार बनाइए । मीना तामाङ काभ्रे ३, कल्पना धमला धादिङ २, बिमला सुवेदी नुवाकोट ३, रेणु दाहाल काठमाडौं १, हिसिला यमी काठमाडौं ७, रुपा महर्जन काठमाडौं ८, दुर्गाजयन्ती राई खोटाङ १ र धर्मशिला चापागाई झापा ३ बाट लड्दैछन् ।
प्रभावशाली नै बाहिर
टिकट वितरणमा माओवादीका प्रभावशाली नेता राम कार्कीसहित टिकट पाउने चर्चामा रहेका नवप्रवेशी नै कोपभाजनमा परे । पर्सा १ बाट उठ्ने भनिएका नायिका रेखा थापा बाहिरिइन् भने उनको स्थानमा बलिराम साहले पाए । बारामा छुट्टाछुट्टै उम्मेदवारको सूची बुझाउने पूर्व सभासदद्वय जयराम दाहाल र शिवचन्द्र कुशवाह दुवैजना प्रत्यक्षबाट उम्मेदवार हुन सकेनन् भने रौतहट इन्चार्ज अशोक जयसवाल पनि सोही सूचीमा परे । रामचन्द्र झालाई टिकट दिनै नहुने भन्दै अन्तिम समयसम्म अडान राख्ने मिथिला राज्य संयोजक श्रवणकुमार यादवले नै टिकट पाएनन् भने तमलोपाबाट आएका रामकुमार शर्माले पनि टिकट पाएनन् ।

संघीयताविरोधी दल राष्ट्रिय जनमोर्चाबाट आएका डिलाराम आचार्य, एमालेको उम्मेदवार सिफारिस नै परित्याग गरी आएका रौतहट २ का शैलेन्द्र साह, वैद्य माओवादी छाडेर आएका केन्द्रीय सदस्यत्रय महेन्द्र पासवान, धीरज पट्टेल, हरि ज्ञवाली र रञ्जित पट्टेलले सिफारिस भएर पनि अन्तिममा टिकट पाउन सकेनन् । कांग्रेस छाडेका खेमराज भट्ट मायालु, एमाले अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव छाडेर आएका निर्मल भट्टराई, एमाले पूर्वसभासद विषमलाल अधिकारी दनुवारले पनि टिकट पाएनन् ।
एकीकृत
नेकपा माओवादीले निर्वाचन आयोगमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने
अघिल्लो दिन झापा ७ बाहेक सबै २३९ क्षेत्रकै उम्मेदवार चयन गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल (काठमाडौं १० र सिरहा ५), बाबुराम भट्टराई (गोरखा १
र रुपन्देही ४) ले मात्र दुई–दुई क्षेत्रबाट उम्मेदवारी दिँदैछन्।
नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी
र कृष्णबहादुर महरा एकएक क्षेत्र क्रमशः मकवानपुर २, नुवाकोट ३ र रोल्पा १
बाट लड्ने भएका छन् । झापा ७ बाट उम्मेदवार हुन नचाहेपछि वर्षमान पुनलाई
मोरङ ९ मा उठाइएको छ । ओखलढुंगा २ बाट पेशल खड्काले मौका पाएका छन् ।
एमाले पोलिटब्युरो परित्याग गरी आएका रामचन्द्र झा धनुषा १ र एमालेबाटै आएका हरिदेव मण्डल धनुषा ३, तमलोपाबाट आएका अरबिन्द साह धनुषा ४ र कांग्रेसबाट आएका विजय यादव धनुषा ५ मा उम्मेदवार चयन भएका छन् ।
यता, एमालेका पूर्वनेता नन्दलाल राय सर्लाही ६, व्यापारी जितेन्द्र यादव सिरहा २, कांग्रेसबाट आएका छत्रनारायण यादव सप्तरी ६ बाट उम्मेदवार हुन सफल भएका छन् । एमालेबाट आएका राजकिशोर यादव रौतहट १, मोहन वैद्य नेतृत्वको दलत्याग गरी गत साता मात्रै आएका श्रीप्रसाद पासवान बारा ३ र व्यापारी सुरेशप्रसाद साह ४ बाट उम्मेदवार भएका छन् ।
पर्साका ६ मध्ये तीन क्षेत्रमा नवप्रवेशीको हातमा टिकट पुगेको छ । व्यापारी बसुरुद्दिन अन्सारी पर्सा २ र तराई जनतान्त्रिक मुक्ति मोर्चा (पवन समूह) छाडेर आएका प्रह्लाद गिरी पर्सा ४ बाट उम्मेदवार हुन सफल भएका छन् । कांग्रेसवाट आइतवार प्रवेश गरेका बाबुराजा ओझाले मोरङ ६ मा टिकट पाए ।
- See more at: http://nagariknews.com/main-story/story/8233#sthash.Kj7wC5oZ.dpufदाहाल परिवारबाट चार उम्मेदवार
अध्यक्ष दाहाल परिवारका चार सदस्य संविधानसभाका उम्मेदवार हुन सफल भए । छोरी रेणु काठमाडौं १, भाइ नारायण चितवन ३ र कान्छी 'बुहारी' बिना रानामगर कञ्चनपुर १ बाट उम्मेदवार छानिएका छन् ।पाँच दम्पती उम्मेदवार
माओवादीले पाँच दम्पतीलाई उम्मेदवार बनाएको छ । बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४ बाट उम्मेदवार छन् भने श्रीमती हिसिला यमी काठमाडौं ७ बाट उम्मेदवार चयन भएकी छन् । पूर्वी ब्युरो इन्चार्ज वर्षमान पुन मोरङ ९ र श्रीमती ओनसरी घर्तीमगर रोल्पा २ बाट उम्मेदवार भए भने सुदूरपश्चिम ब्युरो इन्चार्ज शक्ति बस्नेत जाजरकोट २ र बस्नेतकी श्रीमती सत्या पहाडी डोल्पाबाट उम्मेदवार छिन् । देवेन्द्र पराजुली लमजुङ २ तथा श्रीमती कल्पना धमला धादिङ २ बाट उम्मेदवार भएका छन् । सम्बन्धविच्छेद गरेका पूर्व श्रीमान÷श्रीमती टेकेन्द्र भट्ट कञ्चनपुर ३ र रेणु चन्द बैतडी २ बाट उम्मेदवार भएका छन् ।भट्टको स्थान परिवर्तन
लेखराज भट्टलाई गत आइतबार डोटी २ बाट उम्मेदवार घोषणा गरिए पनि अस्वीकार गरेपछि मंगलबार उनी कैलाली ५ मा सारिए । त्यहाँ त्रिलोचन भट्ट आएका छन् ।दिदीले अस्वीकार गर्दा भाइलाई मौका
दोलखा १ बाट चयन भए पनि देवी खड्काले टिकट अस्वीकार गरेपछि त्यहाँबाट खड्काका भाइ विशाल खड्काले टिकट पाउन सफल भएका छन् । काठमाडौं ९ बाट देवेन्द्र पौडेललाई उम्मेदवार दिने निर्णय भए पनि बुधबार मध्यरात परिवर्तन गरी सो स्थानमा हिमाल शर्मालाई टिकट दिइएको छ । पौडेल समानुपातिकमा राखिनेछन् ।'बागी' को धम्की दिने मकवानपुरमा
सिन्धुली ३ मा हरिबोल गजुरेलविरुद्ध बागी उम्मेदवारी दिने चेतावनी दिइरहेका सोमबहादुर स्याङ्तानलाई अन्ततः मकवानपुर ४ को टिकट दिइएको छ भने मकवानपुर स्थानीय पार्टी कमिटीले अस्वीकार गरेपछि ताम्सालिङ राज्यसमिति इन्चार्ज विश्वभक्त दुलाल चितवन २ पुगेका छन् । पर्सा ५ मा एमाले परित्याग गरेर आएकी उर्मिला अर्याललाई टिकट दिन पर्साका छत्रबहादुर श्रेष्ठ बारा ६ पुगेका छन् ।प्रवेशकै दिन टिकट हातमा
कांग्रेस छाडेर पार्टी प्रवेश गरेकै दिन एकीकृत माओवादीले शम्भु श्रेष्ठलाई सर्लाही १ मा टिकट दिएको छ, । यसअघि तय गरिएका प्रह्लाद बुढाथोकी उम्मेदवारीबाट बाहिरिएका छन् । कांग्रेसका अर्काे नेता रजिद हैदरले पनि पार्टी प्रवेश गरेको भोलिपल्टै महोत्तरी ५ बाट टिकट ग्यारेन्टी गरेका छन् । मिथिला राज्यसमितिका ३१ वटा निर्वाचन क्षेत्रमध्ये १२ जना नवप्रवेशीको हातमा टिकट पुगेको छ ।एमाले पोलिटब्युरो परित्याग गरी आएका रामचन्द्र झा धनुषा १ र एमालेबाटै आएका हरिदेव मण्डल धनुषा ३, तमलोपाबाट आएका अरबिन्द साह धनुषा ४ र कांग्रेसबाट आएका विजय यादव धनुषा ५ मा उम्मेदवार चयन भएका छन् ।

एकीकृत माओवादीले २ सय ३९ निर्वाचन क्षेत्रमध्ये २७ स्थान (११.२९) मा महिला उम्मेदवार उठाएको छ । तीमध्ये पाँच त प्रभावशाली नेताकै श्रीमती हुन् । रेणु चन्द बैतडी २, सत्या पहाडी डोल्पा, नारायणी शर्मा दाङ १, पुनम श्रीपाइली दाङ ५, पूर्णकुमारी सुवेदी बाँके ४, बिना रानामगर कञ्चनपुर १, ओनसरी घर्तीमगर रोल्पा २, सीता पोखरेल तनहुँ–१ र कल्पना अर्याल स्याङ्जा २ छन् । यसैगरी, लक्ष्मी थापा रुपन्देही ३, सीता बौडेल नवलपरासी ३, उर्मिला अर्याल पर्सा ५, ज्वाला साह बारा १, इन्दु शर्मा महोत्तरी ४, बोधमाया यादव धनुषा ६, सरस्वती चौधरी सप्तरी ५, संगीता भट्टराई चितवन १ र लक्ष्मी गुरुङ रामेछाप १ मा उम्मेदवार बनाइए । मीना तामाङ काभ्रे ३, कल्पना धमला धादिङ २, बिमला सुवेदी नुवाकोट ३, रेणु दाहाल काठमाडौं १, हिसिला यमी काठमाडौं ७, रुपा महर्जन काठमाडौं ८, दुर्गाजयन्ती राई खोटाङ १ र धर्मशिला चापागाई झापा ३ बाट लड्दैछन् ।प्रभावशाली नै बाहिर
टिकट वितरणमा माओवादीका प्रभावशाली नेता राम कार्कीसहित टिकट पाउने चर्चामा रहेका नवप्रवेशी नै कोपभाजनमा परे । पर्सा १ बाट उठ्ने भनिएका नायिका रेखा थापा बाहिरिइन् भने उनको स्थानमा बलिराम साहले पाए । बारामा छुट्टाछुट्टै उम्मेदवारको सूची बुझाउने पूर्व सभासदद्वय जयराम दाहाल र शिवचन्द्र कुशवाह दुवैजना प्रत्यक्षबाट उम्मेदवार हुन सकेनन् भने रौतहट इन्चार्ज अशोक जयसवाल पनि सोही सूचीमा परे । रामचन्द्र झालाई टिकट दिनै नहुने भन्दै अन्तिम समयसम्म अडान राख्ने मिथिला राज्य संयोजक श्रवणकुमार यादवले नै टिकट पाएनन् भने तमलोपाबाट आएका रामकुमार शर्माले पनि टिकट पाएनन् । संघीयताविरोधी दल राष्ट्रिय जनमोर्चाबाट आएका डिलाराम आचार्य, एमालेको उम्मेदवार सिफारिस नै परित्याग गरी आएका रौतहट २ का शैलेन्द्र साह, वैद्य माओवादी छाडेर आएका केन्द्रीय सदस्यत्रय महेन्द्र पासवान, धीरज पट्टेल, हरि ज्ञवाली र रञ्जित पट्टेलले सिफारिस भएर पनि अन्तिममा टिकट पाउन सकेनन् । कांग्रेस छाडेका खेमराज भट्ट मायालु, एमाले अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव छाडेर आएका निर्मल भट्टराई, एमाले पूर्वसभासद विषमलाल अधिकारी दनुवारले पनि टिकट पाएनन् ।
एकीकृत
नेकपा माओवादीले निर्वाचन आयोगमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने
अघिल्लो दिन झापा ७ बाहेक सबै २३९ क्षेत्रकै उम्मेदवार चयन गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल (काठमाडौं १० र सिरहा ५), बाबुराम भट्टराई (गोरखा १
र रुपन्देही ४) ले मात्र दुई–दुई क्षेत्रबाट उम्मेदवारी दिँदैछन्।
नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी
र कृष्णबहादुर महरा एकएक क्षेत्र क्रमशः मकवानपुर २, नुवाकोट ३ र रोल्पा १
बाट लड्ने भएका छन् । झापा ७ बाट उम्मेदवार हुन नचाहेपछि वर्षमान पुनलाई
मोरङ ९ मा उठाइएको छ । ओखलढुंगा २ बाट पेशल खड्काले मौका पाएका छन् ।
एमाले पोलिटब्युरो परित्याग गरी आएका रामचन्द्र झा धनुषा १ र एमालेबाटै आएका हरिदेव मण्डल धनुषा ३, तमलोपाबाट आएका अरबिन्द साह धनुषा ४ र कांग्रेसबाट आएका विजय यादव धनुषा ५ मा उम्मेदवार चयन भएका छन् ।
यता, एमालेका पूर्वनेता नन्दलाल राय सर्लाही ६, व्यापारी जितेन्द्र यादव सिरहा २, कांग्रेसबाट आएका छत्रनारायण यादव सप्तरी ६ बाट उम्मेदवार हुन सफल भएका छन् । एमालेबाट आएका राजकिशोर यादव रौतहट १, मोहन वैद्य नेतृत्वको दलत्याग गरी गत साता मात्रै आएका श्रीप्रसाद पासवान बारा ३ र व्यापारी सुरेशप्रसाद साह ४ बाट उम्मेदवार भएका छन् ।
पर्साका ६ मध्ये तीन क्षेत्रमा नवप्रवेशीको हातमा टिकट पुगेको छ । व्यापारी बसुरुद्दिन अन्सारी पर्सा २ र तराई जनतान्त्रिक मुक्ति मोर्चा (पवन समूह) छाडेर आएका प्रह्लाद गिरी पर्सा ४ बाट उम्मेदवार हुन सफल भएका छन् । कांग्रेसवाट आइतवार प्रवेश गरेका बाबुराजा ओझाले मोरङ ६ मा टिकट पाए ।
- See more at: http://nagariknews.com/main-story/story/8233#sthash.Kj7wC5oZ.dpufदाहाल परिवारबाट चार उम्मेदवार
अध्यक्ष दाहाल परिवारका चार सदस्य संविधानसभाका उम्मेदवार हुन सफल भए । छोरी रेणु काठमाडौं १, भाइ नारायण चितवन ३ र कान्छी 'बुहारी' बिना रानामगर कञ्चनपुर १ बाट उम्मेदवार छानिएका छन् ।पाँच दम्पती उम्मेदवार
माओवादीले पाँच दम्पतीलाई उम्मेदवार बनाएको छ । बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४ बाट उम्मेदवार छन् भने श्रीमती हिसिला यमी काठमाडौं ७ बाट उम्मेदवार चयन भएकी छन् । पूर्वी ब्युरो इन्चार्ज वर्षमान पुन मोरङ ९ र श्रीमती ओनसरी घर्तीमगर रोल्पा २ बाट उम्मेदवार भए भने सुदूरपश्चिम ब्युरो इन्चार्ज शक्ति बस्नेत जाजरकोट २ र बस्नेतकी श्रीमती सत्या पहाडी डोल्पाबाट उम्मेदवार छिन् । देवेन्द्र पराजुली लमजुङ २ तथा श्रीमती कल्पना धमला धादिङ २ बाट उम्मेदवार भएका छन् । सम्बन्धविच्छेद गरेका पूर्व श्रीमान÷श्रीमती टेकेन्द्र भट्ट कञ्चनपुर ३ र रेणु चन्द बैतडी २ बाट उम्मेदवार भएका छन् ।भट्टको स्थान परिवर्तन
लेखराज भट्टलाई गत आइतबार डोटी २ बाट उम्मेदवार घोषणा गरिए पनि अस्वीकार गरेपछि मंगलबार उनी कैलाली ५ मा सारिए । त्यहाँ त्रिलोचन भट्ट आएका छन् ।दिदीले अस्वीकार गर्दा भाइलाई मौका
दोलखा १ बाट चयन भए पनि देवी खड्काले टिकट अस्वीकार गरेपछि त्यहाँबाट खड्काका भाइ विशाल खड्काले टिकट पाउन सफल भएका छन् । काठमाडौं ९ बाट देवेन्द्र पौडेललाई उम्मेदवार दिने निर्णय भए पनि बुधबार मध्यरात परिवर्तन गरी सो स्थानमा हिमाल शर्मालाई टिकट दिइएको छ । पौडेल समानुपातिकमा राखिनेछन् ।'बागी' को धम्की दिने मकवानपुरमा
सिन्धुली ३ मा हरिबोल गजुरेलविरुद्ध बागी उम्मेदवारी दिने चेतावनी दिइरहेका सोमबहादुर स्याङ्तानलाई अन्ततः मकवानपुर ४ को टिकट दिइएको छ भने मकवानपुर स्थानीय पार्टी कमिटीले अस्वीकार गरेपछि ताम्सालिङ राज्यसमिति इन्चार्ज विश्वभक्त दुलाल चितवन २ पुगेका छन् । पर्सा ५ मा एमाले परित्याग गरेर आएकी उर्मिला अर्याललाई टिकट दिन पर्साका छत्रबहादुर श्रेष्ठ बारा ६ पुगेका छन् ।प्रवेशकै दिन टिकट हातमा
कांग्रेस छाडेर पार्टी प्रवेश गरेकै दिन एकीकृत माओवादीले शम्भु श्रेष्ठलाई सर्लाही १ मा टिकट दिएको छ, । यसअघि तय गरिएका प्रह्लाद बुढाथोकी उम्मेदवारीबाट बाहिरिएका छन् । कांग्रेसका अर्काे नेता रजिद हैदरले पनि पार्टी प्रवेश गरेको भोलिपल्टै महोत्तरी ५ बाट टिकट ग्यारेन्टी गरेका छन् । मिथिला राज्यसमितिका ३१ वटा निर्वाचन क्षेत्रमध्ये १२ जना नवप्रवेशीको हातमा टिकट पुगेको छ ।एमाले पोलिटब्युरो परित्याग गरी आएका रामचन्द्र झा धनुषा १ र एमालेबाटै आएका हरिदेव मण्डल धनुषा ३, तमलोपाबाट आएका अरबिन्द साह धनुषा ४ र कांग्रेसबाट आएका विजय यादव धनुषा ५ मा उम्मेदवार चयन भएका छन् ।
यता, एमालेका पूर्वनेता नन्दलाल राय सर्लाही ६, व्यापारी जितेन्द्र यादव सिरहा २, कांग्रेसबाट आएका छत्रनारायण यादव सप्तरी ६ बाट उम्मेदवार हुन सफल भएका छन् । एमालेबाट आएका राजकिशोर यादव रौतहट १, मोहन वैद्य नेतृत्वको दलत्याग गरी गत साता मात्रै आएका श्रीप्रसाद पासवान बारा ३ र व्यापारी सुरेशप्रसाद साह ४ बाट उम्मेदवार भएका छन् ।
पर्साका ६ मध्ये तीन क्षेत्रमा नवप्रवेशीको हातमा टिकट पुगेको छ । व्यापारी बसुरुद्दिन अन्सारी पर्सा २ र तराई जनतान्त्रिक मुक्ति मोर्चा (पवन समूह) छाडेर आएका प्रह्लाद गिरी पर्सा ४ बाट उम्मेदवार हुन सफल भएका छन् । कांग्रेसवाट आइतवार प्रवेश गरेका बाबुराजा ओझाले मोरङ ६ मा टिकट पाए ।
No comments:
Post a Comment