Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, July 18, 2013

अरु चाँही जुधाएर टन्नै कमाउने, प्रचण्ड चाँही हैरानीले टाउको समाउने ?

पदत्याग निर्णय फिर्ता लिन वा 'वरिष्ठ नेता'को जिम्मेवारी स्विकार्न बाबुराम भट्टराईले अस्वीकार गरेपछि एकीकृत माओवादीभित्रको पद तथा जिम्मेवारी बाँडफाँट विवाद झन् जटिल बनेको छ।
Laptop Bag with every nagarik

शुक्रबार सुरु हुने विस्तारित बैठकअघि नै पद विवाद टुंग्याउन अध्यक्ष पुष्पकमल दाहालले भरमग्दुर प्रयास गरे पनि उनलाई कुनै उपलब्धि मिलेन। अब शुक्रबारै विस्तारित बैठकअघि पुनः पदाधिकारी, पूर्व स्थायी समिति सदस्य, ब्युरो र राज्य समिति प्रमुखहरूको संयुक्त बैठक गरी समाधानको अन्तिम प्रयास गरिने केन्द्रीय सदस्य लोकेन्द्र बिस्टले बताए।
अध्यक्ष यथावत राखी सबैलाई केन्द्रीय सदस्यमा सीमित गर्ने, महाधिवेशनबाट चयन भएका केन्द्रीय समिति यथावत राख्ने तथा त्यसमा थप नगरी जाने, बाबुराम भट्टराईलाई 'वरिष्ठ नेता' बनाउनेलगायत विकल्पमा दर्जनौं चरणमा छलफल गरे पनि अझै सहमति जुटिनसकेको अर्का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बताए। 'सांगठनिक समस्या हल गर्न तीन–चारवटा विकल्प विस्तारित बैठकमा प्रस्तुत हुनेछन्,' उनले नागरिकसँग भने।
महाधिवेशन सकिएको पाँच महिनापछि जिम्मेवारी बाँडफाँट गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा दाहालले पेस गरेको प्रस्तावमा अधिकांश सदस्यको असहमति र उपाध्यक्षबाट बाबुराम भट्टराईले 'पदत्याग' को घोषणा आकस्मिक रूपमा आएपछि सांगठनिक संकट हल गर्न दाहालले आधा दर्जन विकल्प प्रस्तुत गरिसकेका छन्।
महाधिवेशनबाट चयन भएको पदाधिकारी यथावत राख्दै 'पदत्याग' गरेका भट्टराईलाई 'वरिष्ठ नेता' बनाउने प्रस्ताव दाहालले राखेका थिए। त्यसलाई भट्टराईले अस्विकार गरेका छन्। उनलाई दोस्रो मर्यादाक्रममा राख्ने र पदाधिकारी बैठकमा पनि सहभागी हुने गरी विधान संशोधन गर्ने प्रस्तावमा सबै नेता सहमत भए पनि भट्टराईले स्विकार गरिसकेका छैनन्।
अध्यक्ष पदमात्रै राखेर अरूलाई केन्द्रीय सदस्यमा सीमित गरी जाने अध्यक्ष दाहाल र भट्टराईको 'भद्र सहमति'अनुसारको प्रस्तावमा हेटौंडा महाधिवेशनबाट चयन भएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीले असहमति जनाइसकेका छन्।
महाधिवेशनबाट छानिएको केन्द्रीय समिति यथावत राख्ने तर नयाँ सदस्य थप नगर्ने तेस्रो विकल्पमा मधेसी, सुदूरपश्चिम, महिला, आदिवासी/जनजाति, पिछडिएका वर्ग तथा समुदायका नेताले असहमति जनाएका छन्। महाधिवेशनबाट आएको केन्द्रीय समिति समावेशी नभएको भन्दै नयाँ सदस्य थपेर समावेशी बनाउनुपर्ने उनीहरूको माग छ।
पदीय विवाद मिलाउन विशेष महाधिवेशन गर्नुपर्ने प्रस्तावमा श्रेष्ठ पक्षधरले असहमति प्रकट गरेपछि 'सांगठनिक अधिवेशन'मा फर्किए पनि दाहालले बिहीबार साँझसम्म आफ्ना कुनै पनि प्रस्तावमा सहमति जुटाउन सकेका छैनन्। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै अर्को महाधिवेशनको निर्णय लिँदा राम्रो सन्देश नजाने भन्दै श्रेष्ठ पक्षधरले बिमति राखेका हुन्।
'अन्तिममा निर्वाचनकेन्द्रित कार्यविभाजन र सांगठनिक अधिवेशन गर्ने प्रस्तावमा सहमति हुने सम्भावना देखिएको छ,' दाहालनिकट केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले नागरिकसँग भने, 'विस्तारित बैठकअगावै सांगठनिक कार्यदिशामा सहमति जुटाउने गृहकार्य जारी छ, भोलि बिहान पनि प्रयास गरिनेछ।' 

को–को सहभागी हँदैछन्?

विस्तारित बैठकमा चार सयभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुँदैछन्। केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेका अनुसार केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, राज्य समिति संयोजक, जिल्ला अध्यक्ष/संयोजक, जनवर्गीय संगठनका अध्यक्ष तथा संयोजक, जातीय/क्षेत्रीय मोर्चाका अध्यक्ष तथा संयोजक गरी चार सय बराबर सहभागी हुनेछन्। 
'भोलि १ बजेदेखि बैठक सुरु हुन्छ। अध्यक्षले प्रस्ताव गरेपछि त्यसमा छलफल गरी आ–आफ्नो धारणा राख्ने कार्य हुन्छ,' पाण्डेले नागरिकसँग भने, 'कम्तिमा पनि दुई दिन लाग्छ भन्ने अनुमान छ।'
- See more at: http://www.nagariknews.com/main-story/story/4479#sthash.lGHhNkYg.dpuf
पदत्याग निर्णय फिर्ता लिन वा 'वरिष्ठ नेता' को जिम्मेवारी स्विकार्न बाबुराम भट्टराईले अस्वीकार गरेपछि एकीकृत माओवादीभित्रको पद तथा जिम्मेवारी बाँडफाँट विवाद झन् जटिल बनेको छ।
शुक्रबार सुरु हुने विस्तारित बैठकअघि नै पद विवाद टुंग्याउन अध्यक्ष पुष्पकमल दाहालले भरमग्दुर प्रयास गरे पनि उनलाई कुनै उपलब्धि मिलेन। अब शुक्रबारै विस्तारित बैठकअघि पुनः पदाधिकारी, पूर्व
स्थायी समिति सदस्य, ब्युरो र राज्य समिति प्रमुखहरूको संयुक्त बैठक गरी समाधानको अन्तिम प्रयास गरिने केन्द्रीय सदस्य लोकेन्द्र बिस्टले बताए।
अध्यक्ष यथावत राखी सबैलाई केन्द्रीय सदस्यमा सीमित गर्ने, महाधिवेशनबाट चयन भएका केन्द्रीय समिति यथावत राख्ने तथा त्यसमा थप नगरी जाने, बाबुराम भट्टराईलाई 'वरिष्ठ नेता' बनाउनेलगायत विकल्पमा दर्जनौं चरणमा छलफल गरे पनि अझै सहमति जुटिनसकेको अर्का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बताए। 'सांगठनिक समस्या हल गर्न तीन–चारवटा विकल्प विस्तारित बैठकमा प्रस्तुत हुनेछन्,' उनले नागरिकसँग भने।

महाधिवेशन सकिएको पाँच महिनापछि जिम्मेवारी बाँडफाँट गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा दाहालले पेस गरेको प्रस्तावमा अधिकांश सदस्यको असहमति र उपाध्यक्षबाट बाबुराम भट्टराईले 'पदत्याग' को घोषणा आकस्मिक रूपमा आएपछि सांगठनिक संकट हल गर्न दाहालले आधा दर्जन विकल्प प्रस्तुत गरिसकेका छन्।
महाधिवेशनबाट चयन भएको पदाधिकारी यथावत राख्दै 'पदत्याग' गरेका भट्टराईलाई 'वरिष्ठ नेता' बनाउने प्रस्ताव दाहालले राखेका थिए। त्यसलाई भट्टराईले अस्विकार गरेका छन्। उनलाई दोस्रो मर्यादाक्रममा राख्ने र पदाधिकारी बैठकमा पनि सहभागी हुने गरी विधान संशोधन गर्ने प्रस्तावमा सबै नेता सहमत भए पनि भट्टराईले स्विकार गरिसकेका छैनन्।
अध्यक्ष पदमात्रै राखेर अरूलाई केन्द्रीय सदस्यमा सीमित गरी जाने अध्यक्ष दाहाल र भट्टराईको 'भद्र सहमति' अनुसारको प्रस्तावमा हेटौंडा महाधिवेशनबाट चयन भएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीले असहमति जनाइसकेका छन्।
महाधिवेशनबाट छानिएको केन्द्रीय समिति यथावत राख्ने तर नयाँ सदस्य थप नगर्ने तेस्रो विकल्पमा मधेसी, सुदूरपश्चिम, महिला, आदिवासीरजनजाति, पिछडिएका वर्ग तथा समुदायका नेताले असहमति जनाएका छन्। महाधिवेशनबाट आएको केन्द्रीय समिति समावेशी नभएको भन्दै नयाँ सदस्य थपेर समावेशी बनाउनुपर्ने उनीहरूको माग छ।
पदीय विवाद मिलाउन विशेष महाधिवेशन गर्नुपर्ने प्रस्तावमा श्रेष्ठ पक्षधरले असहमति प्रकट गरेपछि 'सांगठनिक अधिवेशन' मा फर्किए पनि दाहालले बिहीबार साँझसम्म आफ्ना कुनै पनि प्रस्तावमा सहमति जुटाउन सकेका छैनन्। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै अर्को महाधिवेशनको निर्णय लिँदा राम्रो सन्देश नजाने भन्दै श्रेष्ठ पक्षधरले बिमति राखेका हुन्।
'अन्तिममा निर्वाचनकेन्द्रित कार्यविभाजन र सांगठनिक अधिवेशन गर्ने प्रस्तावमा सहमति हुने सम्भावना देखिएको छ,' दाहालनिकट केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले नागरिकसँग भने, 'विस्तारित बैठकअगावै सांगठनिक कार्यदिशामा सहमति जुटाउने गृहकार्य जारी छ, भोलि बिहान पनि प्रयास गरिनेछ।'
को–को सहभागी हँदैछन्
विस्तारित बैठकमा चार सयभन्दा बढी नेतारकार्यकर्ता सहभागी हुँदैछन्। केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेका अनुसार केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, राज्य समिति संयोजक, जिल्ला अध्यक्षरसंयोजक, जनवर्गीय संगठनका अध्यक्ष तथा संयोजक, जातीयरक्षेत्रीय मोर्चाका अध्यक्ष तथा संयोजक गरी चार सय बराबर सहभागी हुनेछन्।
'भोलि १ बजेदेखि बैठक सुरु हुन्छ। अध्यक्षले प्रस्ताव गरेपछि त्यसमा छलफल गरी आ–आफ्नो धारणा राख्ने कार्य हुन्छ,' पाण्डेले नागरिकसँग भने, 'कम्तिमा पनि दुई दिन लाग्छ भन्ने अनुमान छ।'
पदत्याग निर्णय फिर्ता लिन वा 'वरिष्ठ नेता'को जिम्मेवारी स्विकार्न बाबुराम भट्टराईले अस्वीकार गरेपछि एकीकृत माओवादीभित्रको पद तथा जिम्मेवारी बाँडफाँट विवाद झन् जटिल बनेको छ।
Laptop Bag with every nagarik

शुक्रबार सुरु हुने विस्तारित बैठकअघि नै पद विवाद टुंग्याउन अध्यक्ष पुष्पकमल दाहालले भरमग्दुर प्रयास गरे पनि उनलाई कुनै उपलब्धि मिलेन। अब शुक्रबारै विस्तारित बैठकअघि पुनः पदाधिकारी, पूर्व स्थायी समिति सदस्य, ब्युरो र राज्य समिति प्रमुखहरूको संयुक्त बैठक गरी समाधानको अन्तिम प्रयास गरिने केन्द्रीय सदस्य लोकेन्द्र बिस्टले बताए।
अध्यक्ष यथावत राखी सबैलाई केन्द्रीय सदस्यमा सीमित गर्ने, महाधिवेशनबाट चयन भएका केन्द्रीय समिति यथावत राख्ने तथा त्यसमा थप नगरी जाने, बाबुराम भट्टराईलाई 'वरिष्ठ नेता' बनाउनेलगायत विकल्पमा दर्जनौं चरणमा छलफल गरे पनि अझै सहमति जुटिनसकेको अर्का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बताए। 'सांगठनिक समस्या हल गर्न तीन–चारवटा विकल्प विस्तारित बैठकमा प्रस्तुत हुनेछन्,' उनले नागरिकसँग भने।
महाधिवेशन सकिएको पाँच महिनापछि जिम्मेवारी बाँडफाँट गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा दाहालले पेस गरेको प्रस्तावमा अधिकांश सदस्यको असहमति र उपाध्यक्षबाट बाबुराम भट्टराईले 'पदत्याग' को घोषणा आकस्मिक रूपमा आएपछि सांगठनिक संकट हल गर्न दाहालले आधा दर्जन विकल्प प्रस्तुत गरिसकेका छन्।
महाधिवेशनबाट चयन भएको पदाधिकारी यथावत राख्दै 'पदत्याग' गरेका भट्टराईलाई 'वरिष्ठ नेता' बनाउने प्रस्ताव दाहालले राखेका थिए। त्यसलाई भट्टराईले अस्विकार गरेका छन्। उनलाई दोस्रो मर्यादाक्रममा राख्ने र पदाधिकारी बैठकमा पनि सहभागी हुने गरी विधान संशोधन गर्ने प्रस्तावमा सबै नेता सहमत भए पनि भट्टराईले स्विकार गरिसकेका छैनन्।
अध्यक्ष पदमात्रै राखेर अरूलाई केन्द्रीय सदस्यमा सीमित गरी जाने अध्यक्ष दाहाल र भट्टराईको 'भद्र सहमति'अनुसारको प्रस्तावमा हेटौंडा महाधिवेशनबाट चयन भएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीले असहमति जनाइसकेका छन्।
महाधिवेशनबाट छानिएको केन्द्रीय समिति यथावत राख्ने तर नयाँ सदस्य थप नगर्ने तेस्रो विकल्पमा मधेसी, सुदूरपश्चिम, महिला, आदिवासी/जनजाति, पिछडिएका वर्ग तथा समुदायका नेताले असहमति जनाएका छन्। महाधिवेशनबाट आएको केन्द्रीय समिति समावेशी नभएको भन्दै नयाँ सदस्य थपेर समावेशी बनाउनुपर्ने उनीहरूको माग छ।
पदीय विवाद मिलाउन विशेष महाधिवेशन गर्नुपर्ने प्रस्तावमा श्रेष्ठ पक्षधरले असहमति प्रकट गरेपछि 'सांगठनिक अधिवेशन'मा फर्किए पनि दाहालले बिहीबार साँझसम्म आफ्ना कुनै पनि प्रस्तावमा सहमति जुटाउन सकेका छैनन्। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै अर्को महाधिवेशनको निर्णय लिँदा राम्रो सन्देश नजाने भन्दै श्रेष्ठ पक्षधरले बिमति राखेका हुन्।
'अन्तिममा निर्वाचनकेन्द्रित कार्यविभाजन र सांगठनिक अधिवेशन गर्ने प्रस्तावमा सहमति हुने सम्भावना देखिएको छ,' दाहालनिकट केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले नागरिकसँग भने, 'विस्तारित बैठकअगावै सांगठनिक कार्यदिशामा सहमति जुटाउने गृहकार्य जारी छ, भोलि बिहान पनि प्रयास गरिनेछ।' 

को–को सहभागी हँदैछन्?

विस्तारित बैठकमा चार सयभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुँदैछन्। केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेका अनुसार केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, राज्य समिति संयोजक, जिल्ला अध्यक्ष/संयोजक, जनवर्गीय संगठनका अध्यक्ष तथा संयोजक, जातीय/क्षेत्रीय मोर्चाका अध्यक्ष तथा संयोजक गरी चार सय बराबर सहभागी हुनेछन्। 
'भोलि १ बजेदेखि बैठक सुरु हुन्छ। अध्यक्षले प्रस्ताव गरेपछि त्यसमा छलफल गरी आ–आफ्नो धारणा राख्ने कार्य हुन्छ,' पाण्डेले नागरिकसँग भने, 'कम्तिमा पनि दुई दिन लाग्छ भन्ने अनुमान छ।'
- See more at: http://www.nagariknews.com/main-story/story/4479#sthash.lGHhNkYg.dpuf

No comments:

Post a Comment