एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा नेपाल सदभावना पार्टी (आनन्दीदेव)की अध्यक्ष सरिता गिरी श्रम मन्त्री थिइन् । श्रम बिभागको एउटा ‘भ्रष्टचार काण्ड’मा तत्कालिन प्रधानमन्त्री भट्टराईले राजिनामा दिन बाध्य पारे, अर्थात भट्टराई मन्त्री परिषदवाट उनी बर्खास्त भईन । त्यस पछि उनी निरन्तर भट्टराईको ‘बिरुद्ध’मा अभिब्यक्ति दिने र फेसबुकमा लेख्ने काम गरिरहेकी छिन् । संविधानसभा निर्वाचनमा एक सिट पनि ल्याउन नसकेको सो पार्टीका अध्यक्ष आजकाल महिला सशक्तीकरणका मुद्धामा कलम चलाउने र कार्यक्रममा ब्यस्त छिन् । कहिले बुद्ध नेपालमा जन्मेको भनेर, कहिले देशको नाम ‘नेपाल’ परिबर्तन गराउनु पर्ने माग गरेको सार्वजनिक भए पछि बेला बेलामा चर्चामा आइरहेकी छिन् । एमाओवादीका बिराटनगर सम्मेलनवाट भट्टराई र उनी पक्षधर केन्द्रीय समिति बहिस्कार गरेर हिडेको तथा ‘नयाँ शक्ति’को बहस हुदैँ ‘नयाँ पार्टी निमार्ण’सम्मको बहस चलिरहेको बेला गिरीले भने नयाँ पार्टी बनाउन नसक्ने तर्क गरेकी छिन । आज उनले आफनो फेसबुक पेजमा भट्टराईले गरेका कार्य र उनको बारेमा फेहरिस्त लेखेकी रहिछन । त्यसैलाई यहाँ समेटन प्रयास गरेको छु ।
पूर्व प्रधानमंत्री बाबुराम भटरार्इले नया पार्टी खाेल्ने समाचार ले अाजभाेलि प्रमुखता पार्इ रहेकाेछ । उन्काे तर्क रहेकाेछ , मुलुककमा समाजवादी क्रांतिकाे स्थापना जनयुद्धका लागि बनाइएकाे पार्टी काे संगठन माफर्त मुलुकमा समाजवाद स्थापना हुन सक्दैन ।हुनत पार्टी निर्माण गरने अधिकार सबैलार्इ हुन्छ तर एउटा स्थापित पार्टीकाे स्थापित नेता र त्यसमा पनि उक्त पार्टीकै प्रतििनिधत्व गर्दै प्धानमंत्री समेत भर्इसकेकाे नेताले अर्काे पार्टी.खाेल्ने अवस्थामा पुगे पश्चात् जनताले स्पष्ट कारणकाे अपेक्षा गरेकाे हुन्छ ।
यस काेणबाट जनअांदाेलनकाे सहयात्री रहेकाे हुनाले मेराे पनि केही जिज्ञासाहरू रहेका छन । मइले संविधान सभाकाे चार वर्ष राजनीितक, भावनात्मक र एैतिहासिक महत्वकाे कारणले बिताएँ । अरू केही गर्न सकीन तर पार्टीकाे वैधानिकता बचाएँ । त्यसैले पार्टी के हुन्छ , अलि अलि मैले पनि बुझेकाे छु।
जनअांदाेलनकाे मुख्य एजेंडा नै पुरानाे राज्यकेा रूपान्तरण थियाे । राज्यकाे रूपान्तरण व्यक्ति, समाज, समुदाय र राजनीतिक दलकाे रूपान्तरण बेगर हुन सक्दैन। यदि पूर्व प्रधानमंत्री बाबुराम भटरार्इले परिवर्तित परिवेशमा अाफनाे पार्टी काे रूपान्तरण गर्न सक्नु भएन भने उही पार्टीकाे उही पुराना अरूपान्तिरत व्यक्तिलार्इ समावेश गरी बनाइएकाे पार्टी काे सयन्त्र मार्फत कसरी समाजवाद ल्याउन सक्नु हुन्छ ?
मेराे दृष्टिकाेण र अनुभवमा संवधानसभा निर्वाचनमा माअाेवादी पार्टीकाे विफलताकाे मुख्य कारण भटरार्इ सरकारकाे अठारह महीना कायर्काल रहेकाे हाे । उन्ले सरकार न त संविधान निर्माणका लागि संचालन गरेका थिए, न माअाेवादी एजेंडा अनुरूप मुलुकमा सामािजक र अार्थिक क्रांतिका लागि । उनकाे सारा ध्यान राज्यकाे पूंजि संकलन र विकसित गर्ने, अाफनाे पक्ष का लागि सताकाे फायदा उठार्इ जुनसुकै प्रकारले अकुत सम्पति जम्मा गर्ने, संविधानसभा विघटन गर्ने, अर्काे संविधान सभाकाे निवार्चन मार्फत माअाेवादी र मधेशी माेर्चाकाे बहुमत हासिल गरी मुलुकमा अधिनायकवादी व्यवस्था लागू गरने थयाे । त्यस्का लागि एकातिर उनी राज्यकाे पुरानै प्रशासनतंत्र जसलार्इ जनताकाे बीचमा दलाल, शाेषक तथा सामंती प्रशासनतंत्र भनी जनताकाे मत मांगेका थिए, काे रूपान्तरण अाफनाे क्रांतिकारी दलकाे प्रयाेग गर्नुकाे स्थानमा पुरानाे प्रशासनतंत्रकाे उही पुरानाे शासकीयर शाेषक वृतिलार्इ सुदृढ गरी अाफनाे सम्बन्ध विकसीत गर्ने दिशामा लागे । त्यसै गरी पुरानाे राज्य सताकाे रक्षककाे रूपमा रहेकाे सुरक्षातंत्र, जस्काे विरूधमा जनतालार्इ युद्धमा वहाँहरूले पार्टी लार्इ हाेमिनु भएकाे थियाे र १७००० जति मानिष मरे, त्यस्काे लाेकतांत्रीकरण न गरी र उसलार्इ जनता प्रति उत्तरदायी न बनार्इ उही पुरानाे तंत्र र वृति संग सहमति र समझाैता अाफनाे सम्बन्ध सुदृढ गदै जानुभयाे । राज्यकाे राजस्व संकलन वृद्धि गरी राज्यकाे र क्राेनी पुंजीवाद विकिसत गनर्का लागि र सुरक्षा तंत्रकाे प्रयाेग र दुरूपयाेग गरी चुनाव िजत्नका लागि गरी दुबै पुरानाे तंत्रलाइ यथावत राखी उसंग सम्बन्ध सुमधुर गर्नु उनकाे अावश्यकता िथयाे । तर, उनकाे याेजना विफल भयाे । चुनाव उनले गराउन सकेनन।
बदलिएकाे अवस्थामा अधिनायकवादी व्यवस्था ल्याउनका लागि उनी मुलुकलार्इ अन्तराष्ट्रिय द्वन्दकाे स्थल बनाउन सक्ने दिशामा लाग्न सक्छन। द्वन्दकाे धरातलबाट नै अधिनायकतंत्र जन्मिने इतिहासका धेरै वृतान्तहरू छन । नया पार्टी खाेल्ने बितीकै अधिनायकवादी वृतिकाे अन्त हुंदैन र पूर्व प्रम भटरार्इकाे अाथिर्क क्रांति र विकास काे याेजना अधिनायकवाद बिना पुरा हुन सक्दैन ।
जे.एन.यु.काे लाइब्रेरी मा बसी उनकाे थिसिस पढने एउटा व्यक्ति म पनि रहेकाे छु ।

No comments:
Post a Comment