शंबिधानसभाको सबैभन्दा ठुलो बामपन्थी दल नेकपा एमालेको नवौं महाधिवेसन भृकुटीमण्डप, काठमाडौंमा जारी छ । गत बिहिवार देखी सुरु भएको सो महाधिवेसनले नयाँ संविधान निमार्ण र आर्थिक शमृद्धीको एजेन्डालाई आफनो मुख्य ध्येय रहेको जनाएको छ । तर, यो सँगसँगै जटिल कुरा यो छ कि अबको एमाले कस्ले हाँक्छ अर्थात नेतृत्वको पल्लाभारी कस्ले लिन्छ ? यसमा धेरैको चासो देखिन्छ । त्यसका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपीशर्मा ओली मैदानमा छन् । तर, पनि यो भन्न सकिएको छैन, यही नेताले नै अबको एमाले हाँक्छ, सबाल जो कडा प्रतिस्पर्धाको छ ।
आफु बिजयी हुनका लागि दुवै पक्षले प्यानल निमार्णका लागि छलफल सुरु गरि सकेका छन् । अध्यक्ष भलनाथ खनाल खुलि नसकेको अवस्थामा नेपालको पक्षमा पदाधिकारीमा रहेका सचिव युवराज ज्ञवाली मात्रै छन भने अन्य सबै पदाधिकारी अर्थात शिर्ष नेतृत्व ओलीको पक्षमा लागेका छन । जसले प्रतिनिधिमा बहुमत पुरयाउनका लागि निकै नै मद्यत ओलीलाई गरयो नै तर त्यही शिर्ष नेतृत्वको भीड भने ओलीलाई अहिले सकसपुर्ण हुन पुगेको अवस्था छ ।
बिद्यानले एउटा मात्रै महासचिवको ब्यवस्था गरेको छ तर ओलीलाई अध्यक्ष मानेर हिडनेहरु मध्ये चार जनाले महासचिव मागेका छन । इश्वर पोखरेलले सोही पदमा दोहरिन चाहेका छन भने सचिवद्धय शंकर पोखरेल र बिष्णु पौडेलले पनि महासचिव आफुलाई दिनु पर्नेमा जोड गरिरहेका छन । ओली निकट तीनै नेताको तर्क यो छ कि, 'अन्य दुईलाई उपाध्यक्ष र उपमहासचिवमा मिलाउनुहोस, मलाई चाँही महासचिवमा दिनुहोस ।"
एउटा पद, तीन नेताको दावी त छदैछ, त्यसमाथी मुख्य सारथी बामदेव गौतमले किरण गुरुगलाई महासचिव बनाउन सर्त राख्दै भनेका छन, 'मैले तपाईलाई यत्रो सहयोग गरे पदाधिकारीमा महासचिव र उपमहासचिव चाँही जसरी पनि मलाई दिनै पर्छ ।' अझ, मुख्य सारथी मानिएका गौतमले ओली प्यानल घोषणा हुदाँ ४० प्रतिशत आफुले भनेको ब्यक्तिलाई हाल्नु पर्ने माग पत्र अघि सारे पछि ओली थप संकटमा परेका छन ।

उदघाटन सत्रको रातमा बाल्कोटमा ओलीले आफु निकट केहीसँग मुखै फोरेर भनेछन पनि, "म बामदेव, इश्वर, बिण्णु पौडेल र शंकर पोखरेलको घेराबन्दीमा परे, अब कसरी ब्यवस्थापन गर्ने होला ।" स्रोतका अनुसार बहुमत पदहरु नेपाल पक्षलाई दिएर आफु अध्यक्षमा सुरक्षित हुने र अध्यक्ष झलनाथ खनाललाई नै फेरी सहमतीय अध्यक्षमा मानेर जाने जस्ता सुझाव निकटहरुले ओलीलाई दिएका छन तर कुनै पनि हालतमा नेपाललाई अध्यक्ष भने दिन नहुने भन्दै ओलीलाई उक्सससाएका छन, ओली पनि त्यसमा सहमत नै छन । । नेपालले अध्यक्ष पाए भने आफु निकटहरुले लामो समयमा नेतृत्वमा जान नसक्ने ओली पक्षको वुझाई भएकाले, नेपाललाई कुनै पनि हालतमा अध्यक्ष नदिने रणनीति ओली पक्षको छ ।
सहमतीय नेतृत्वका लागि ओली पक्षले .बहुमत पद नेपाल पक्षलाई दिएर आफु अध्यक्ष सुरक्षित हुने रणनीति अनुसार घनश्याम भुषालसँग र सहमतीय अध्यक्षका लागि खनालसँग बार्ता गरेर जाने अनौपचारिक निष्कर्ष सहित ओली हिजो भृकुटीमण्डप आएका थिए । त्यसपछि के के बिकास भयो त ? अब अर्को ब्लगमा अपड्ट गराउने छु ।
आजलाई चाँही नेपाल र ओली प्यानलमा थप के भइरहेको छ ? भन्ने यो जानकारीः नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ उपाध्यक्षको आकांक्षा राख्दै महासचिवसहित केन्द्रीय समितिमा ४० प्रतिशत हिस्सा आफूले पाउनुपर्ने माग अघि सारेका छन्।
नाइसकेको छ । महाधिवेसनमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक स्वरुपको प्रस्ताव र संगठन विभाग प्रमुख युवराज ज्ञवालीको बिद्यान संसोधन प्रस्तावको बारेमा छलफल हुदैछ । ती तीनै प्रस्ताबमा एमालेजन भित्र करिब करिब सहमति नै देखिन्छ, सम्भवतः ध्वनीमतका साथ अनुमोदन होला भन्ने लाग्छ ।
गौतमले नवौं महाधिवेशनका लागि आफू निकटका अध्यक्ष प्रत्याशी केपी शर्मा ओलीसमक्ष शुक्रबार यस्तो प्रस्ताव राखेको स्रोतले बतायो। गौतमनिकट स्रोतअनुसार महासचिवमा किरण गुरुङ र उपमहासचिवमा केशवलाल श्रेष्ठलाई उम्मेदवारका रूपमा अघि सारिएको छ।
'केन्द्रीय समितिमा ४० प्रतिशत हामीलाई चाहिन्छ भनेर ओलीजीकहाँ सन्देश पुर्या।एका छौं,' गौतमनिकट स्रोतले शुक्रबार नागरिकसँग भन्यो, 'वामदेव गौतमलाई वरिष्ठ उपाध्यक्ष, किरण गुरुङलाई महासचिव र केशवलाल श्रेष्ठलाई उपमहासचिवसहित तीन पदाधिकारी दिनुपर्छ भन्ने हाम्रो अडान हो।'
केन्द्रीय समितिमा रविन्द्र अधिकारी, यामलाल कँडेल, बलराम बाँस्कोटा, हरि पराजुली, शारदाप्रसाद सुवेदी, उमा कोइराला, बलराम थापा, नविना लामालगायतलाई ल्याउनुपर्ने सर्त पनि गौतमले अघि सारेका छन्। मजदुर कोटाजस्तै किसान कोटाबाट पनि केन्द्रीय सदस्य बनाउनुपर्ने उनको अर्काे माग छ।
गौतमनिकट नेताहरूको शुक्रबारको बैठकले यस्तो प्रस्ताव अघि सारेपछि ओली पक्षलाई प्यानल बनाउन थप कठिन भएको स्रोतको दाबी छ। ओलीनिकट स्रोतअनुसार महासचिवमा ईश्वर पोखरेल पुनः दोहोरिन चाहेका छन् भने सचिव विष्णु पौडेल र शंकर पोखरेलले पनि एक तह उक्लिने आकांक्षा व्यक्त गरिसकेका छन्।
अध्यक्षका अर्का दाबेदार वरिष्ठ नेता माधव नेपालले चारजना उपाध्यक्षको अनौपचारिक टुंगो लगाए पनि अर्का एक उपाध्यक्षबारे टुंगो लगाउन सकेका छैनन्। नेपालनिकट स्रोतअनुसार युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डितलाई नेपाल समूहले उपाध्यक्षमा अघि सार्दैछन्। महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय यसअघि नै भइसकेको छ। उपमहासचिवमा रघु पन्त, घनश्याम भुसाल, परशुराम मेघी गुरुङलगायत नेता चर्चामा छन्। सचिवमा योगेश भट्टराई, भीम आचार्यलगायतको नाम चर्चामा छ। यसबारे नेपाल समूहले कुनै निर्णय लिइसकेको भने छैन।
संशोधित विधानले एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिवसहित १५ सदस्यीय जम्बो पदाधिकारी टिमको परिकल्पना गरेको छ। निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने नयाँ प्रावधान विधानमा व्यवस्था गर्न संशोधन मस्यौदा गरिए पनि त्यसलाई महाधिवेशनले पारित गर्नु अनिवार्य हुनेछ।

No comments:
Post a Comment