Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 11, 2014

प्रचण्डले को-को नेतालाई केन्द्रीय सदस्यमा पत्याए छन त ?

 भट्टराई पक्षधरको नाम झिकेर केन्द्रीय सदस्यको नामवली सार्वजनिक गरिदै
एकीकृत नेकपा माओवादीले बिराटनगर सम्मेलनबाट केन्द्रीय समिति बस्न अस्विकार गरेका बाबुराम भट्टराईसहित उनी पक्षधरको नाम बाहिर निकालेर केन्द्रीय समिति सदस्यको नाम सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी एमाओवादीले भट्टराई पक्षधर बाहेका ८४ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो। जसमा भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी, देवन्द्र पौडेल, नवराज सुबेदी, प्रभु साह, गंगा नारयण श्रेष्ठलगायतको नाम उल्लेख छैन्। ‘बाबुराम भट्टराई र टोपबहादुर रायमाझीले आफूहरुको नाम केन्द्रीय समिति सदस्यको रुपमा प्रस्तुत गर्नुभएकोमा अध्यक्ष क. प्रचण्ड प्रति आभार व्यक्त गरेर धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै छलफल गर्ने गरी अहिलेलाई आफूहरुले आ–आफ्नो केन्द्रीय समिति सदस्यमा निर्वाचित हुन प्रस्तावित नाम फिर्ता लिन चाहेको जानकारी हललाई गराउनुभयो’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘टोप बहादुर रायमाझीले १५ जनाको प्रस्तावित नाम फिर्ता लिन आग्रह गरे पछि हलले त्यसलाई स्वीकारदै निम्न लिखित ८४ जना केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत रुपमा केन्द्रीय समिति सदस्य पदमा निर्वाचित गर्योे।’ सोहीअनुरुप केन्द्रीय कार्यालयले ८४ जनाको मात्र केन्द्रीय समिति सार्वजनिक गरेको जनाएको छ।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष)
२ नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
३ पोष्ट बहादुर बोगटी ‘दीवाकर’
४ कृष्ण बहादुर महरा ‘अमरसिंह’
५ गिरीराजमणि पोखरेल ‘पियूष’
६ वर्षमान पुन ‘अनन्त’
७ दीनानाथ शर्मा ‘अशोक’
८ लीलामणि पोख्रेल ‘अभिषेक’
९ हरिबोल गजुरेल ‘शीतलकुमार’
१० शक्ति बहादुर बस्नेत ‘सुरेश सिंह’
११ अग्निप्रसाद सापकोटा ‘कन्चन’
१२ जनार्दन शर्मा ‘प्रभाकर’
१३ चक्रपाणि खनाल ‘बलदेव’
१४ हेमन्तप्रकाश वली ‘सुदर्शन’
१५ गोपाल किराती ‘साईला’
१६ हितराज पाण्डे ‘उत्तम’
१७ सुरेन्द्र कार्की ‘पार्थ’
१८ नन्द बहादुर पुन ‘पासाङ’
१९ लोकेन्द्र बिष्ट मगर ‘अभ्यास’
२० लेखराज भट्ट ‘राकेश’
२१ विश्वभक्त दुलाल ‘आहुती’
२२ विश्व नाथ शाह ‘कुमार’
२३ डिलाराम आचार्य ‘सुरेन्द्र’
२४ रामचन्द्र झा
२५ उर्मिला अर्याल
२६ शशी श्रेष्ठ ‘जेनी’
२७ गिरधारीलाल न्यौपाने ‘विकास’
२८ अमर बहादुर तमु ‘रमन’
२९ नारायण प्रसाद दाहाल ‘सरल’
३० ध्रुव पराजुली ‘सन्तोष’
३१ गंगा कार्की ‘विश्व’
३२ सन्तु दराई ‘परवाना’
३३ गणेशमान पुन ‘रश्मी’
३४ जोख बहादुर महरा ‘प्रताप’
३५ पुष्पविक्रम मल्ल ‘सिंह’
३६ हित बहादुर तामाङ ‘शमशेर’
३७ जग प्रसाद शर्मा ‘अपार’
३८ भक्त बहादुर शाह ‘उद्धव’
३९ काली बहादुर मल्ल ‘जीतेन्द्र’
४० दीपेन्द्र कुमार पुन मगर ‘सिजल’
४१ टेक बहादुर बस्नेत ‘समर सिंह’
४२ महेश्वर गहतराज ‘अथक’
४३ कमला रोका ‘क्रान्ति’
४४ तेज बहादुर वली ‘प्रतीक’
४५ ओनसरी घर्ती मगर ‘उषा’
४६ झक्कु प्रसाद सुवेदी ‘अधिकार’
४७ डोर प्रसाद उपाध्याय ‘निर्मल कुमार’
४८ हरिराज अधिकारी ‘कुमार’
४९ कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’
५० टंक आङबुहाङ ‘प्रभाव’
५१ सुरेश कुमार राई ‘हिमाल’
५२ भीम बहादुर कडायत
५३ केशव नेपाल ‘विजय कुमार’
५४ प्रल्हाद बुढाथोकी ‘क्षितिज’
५५ डी.आर. पौडेल ‘प्रवीण’
५६ जीवन गौतम ‘अतुल’
५७ हकिकुललाह खाँ ‘शरोज’
५८ अञ्जना विसंखे ‘अनन्त’
५९ प्रकाश हरि पोखरेल ‘शैलेष’
६० ईश्वरी प्रसाद भट्टराई ‘विनोद’
६१ दीपबहादुर योञ्जन ‘घ्याल्चन’
६२ राजु खड्का ‘रुस्तम’
६३ दिनेश पन्थी
६४ रामकुमार शर्मा ‘निर्माण’
६५ धर्मदत्त देवकोटा ‘दर्शन’
६६ रेखा शर्मा ‘सृजना’
६७ कृष्णध्वज खड्का ‘सुदीप’
६८ महेन्द्र बहादुर शाही ‘प्रज्ज्वल’
६९ झलक दर्लामी ‘सन्देश’
७० शालिकराम जमकट्टेल ‘गम्भीर’
७१ महेन्द्र पासवान ‘अरविन्द’
७२ अजय शंकर नायक ‘अबिनाश’
७३ भरत प्रसाद साह ‘प्रभात’
७४ सुरेन्द्रप्रसाद जैसवाल
७५ विमला सुवेदी
७६ सत्य पहाडी
७७ कल्पना धमला
७८ सीता पोखरेः
७९ पूर्णकुमारी सुवेदी
८० शिवकुमार म०डल
८१ विष्णुप्रसाद चौधरी
८२ वीरमान चौधरी
८३ दधिराम न्यौपाने
८४ धनश्याम यादव

No comments:

Post a Comment