काठमाडौं, आश्विन ४ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री बाबुराम
भट्टराई नेतृत्वको अहिलेको सरकारको नेतृत्वमा निर्वाचन हुन नसक्ने ठोकुवा
गरेका छन् ।
राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्रीमा सहमति नबने पनि संविधानसभाको निर्वाचन हुने भन्दै त्यसबेला गैर राजनीतिक नेतृत्वको सरकार बन्ने दाबी गरे ।
कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना केही समयअघि रहे पनि कांग्रेसले संविधान दिन नचाहेकोले उसको नेतृत्वमा अब सरकार बन्ने सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वलाई मधेसी मोर्चाले समर्थन नगर्ने स्पष्ट पारे
चैत्र बैशाख भित्रमै नयाँ निर्वाचन हुनु पर्ने भन्दै संघीयता बिनाको संविधान नेपालमा जारी हुनै नसक्ने ठोकुवा गरे।
source: ekantipur

No comments:
Post a Comment