Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, August 19, 2015

कल्पना गर्न नसक्ने चित्रकला, तारिफ योग्य पनि उत्तिकै छन्

विश्वभरी चित्रकलाको बेग्लै महत्व छ । लाखौ शब्दले समेत ब्याख्या गर्ने नसक्ने बिषयलाई एउटै तस्विर वा चित्रकलाले बताउन सक्छ । मोनिलसा बनाउने लियोनार्दो दा भिन्ची होस वा पिकासो अथवा नेपालका किरण मानन्धर हो या रागीनि उपाध्याय, उनीहरुका चित्रकलाका बेग्लै पहिचान स्थापित भइसकेका छन् । विश्वभरी अहिले पनि लाखौं र करोडौंमा यी चित्रकलाहरु विक्छन, विकिरहेका नै छन् । कतिपय अवस्थामा चित्रकलाको यति महंगो लिलामी हुन्छ कि तपाईले कल्पना नै गर्न सक्नु हुन्न ।  जुन कल्पना भन्दा पनि टाढाको कुरा हुन्छ, यस्ता धेरै उदाहरण छन् । हालै, एकजना नेपाली कलाकारले बनाएको मिथिला चित्र २५ लाख बढीमा विकेको समाचा आएको पनि थियो । तपाईलाई लाग्ला, त्यस्तो अचम्म लाग्दो कुरा चित्रमा के हुन्छ त ?
जसका लागि मानिसहरुले लार्खौं करोडौ खर्च गर्छन । त्यसको केही जवाफ चाँही यहाँ ब्लगमा राखिएका चित्रहरुले तपाईलाई दिनेछन् । आउनुहोस, यहाँ राखिएका त्यस्तो चित्रकलाहरु हेरौ, जो तपाईको सामान्य दिमागले पनि सोच्न सक्दैन कि वास्तवमा यो केको चित्रकला हो ? अनि भन्नुहुनेछ– वाह !!











Source:Google

No comments:

Post a Comment