Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, April 10, 2015

‘अब वागमती नदीमा फोहोर फाल्दैनौं र फोहोर फाल्न दिँदैनौं"

बाग्मति सफाई महाअभियानको १०० औं हप्तामा प्रवेशः

राज्यको रकम नै खर्च नगरी गरिएको यो सबैभन्दा ठुलो समाजसेवी अभियान हो, यसमा हजारौ मानिसले स्वतः स्फुर्त सहभागि जनाइसकेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षाकर्मी, नोवेल पुरस्कार बिजेता कैलाश सत्यार्थीसहित ३ लाख २० हजार मानिस बाग्मति सफाई अभियानमा संलग्न भइसकेका छन् । सो क्रममा २ हजार ८ सय ५० मैट्रिक टन बाग्मति किनारवाट फोहोर बस्तु निकालिएको छ । २०७१ चैत २८ गते शनिवार ५६ किमी लामो मानव साङलो बनाएर सुन्दरी जल देखी चोभारसम्म बाग्मति सफाई गरिदैछ । सो क्रममा नारा लगाईनेछ,
‘अब वागमती नदीमा फोहोर फाल्दैनौं र फोहोर फाल्न दिँदैनौं"

No comments:

Post a Comment