Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, January 6, 2015

दाङगको फिल्म हल भित्र बिप्लब समुहको प्रथम राष्ट्रिय भेला

नेकपा माओवादीको राष्ट्रिय सम्मेलन दाङ जिल्लाको तुल्सीपुरमा हुँदैछ । तीन दिनसम्म चल्ने माओवादीको यो राष्ट्रिय सम्मेलनलाई धेरैले चासोका साथ हेरिरहेका छन् । नवगठित माओवादीले यही सम्मेलनबाट तय गर्ने नीतिले नेपालको आगामी राजनीति निर्धारण हुने धेरैले विश्लेषण गरेका छन् । सम्मेलनका लागि देशभरबाट प्रतिनिधिहरु दाङ प्रस्थान गरिरहेका छन् । सम्मेलनलाई व्यवस्थित गर्नका लागि संयोजक नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बास्तोलासहितका नेताहरु सोमवारदेखि नै दाङ पुगिसकेका छन् । दाङमै सोमवारदेखि राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, उनीहरुको व्यवस्थापन, सम्मेलनको सुरक्षा, छलफलको प्रकृति आदिबारे छलफल गरेको बताइएको छ । बैठक आज पनि चलिरहेको छ ।
माओवादीका प्रवक्ता प्रकाण्डले यो राष्ट्रिय सम्मेलनलाई व्यवस्थित गरेर सम्पन्न गरिने बताए । सम्मेलनमा हुने छलफलका बारेमा आधिकारिक जानकारी दिनका लागि प्रत्येक दिन प्रवक्ताले पत्रकार भेटघाट कार्यक्रम राख्ने बताइएको छ । साथै सम्मेलनस्थलमा वरिपरि एक सूचना केन्द्र राखिने प्रवक्ताले जानकारी दिएका छन् ।
सम्मेलनमा देशभरबाट करिव पाँच सय प्रतिनिधि तुल्सीपुरमा पुगेका छन् । तुल्सीपुरको घोराही रोडमा रहेको ओेम शान्ति सिनेमा हलमा माओवादीको सम्मेलन सम्पन्न हुँदैछ । सम्मेलन पुस २३ गते सुरु भएर २६ गते सम्पन्न हुने बताइएको छ । सम्मेलनका लागि यसअघि प्रत्येक जिल्ला, जनवर्गिय संगठन र मोर्चा संगठनहरुका लागि निश्चित कोटा तोकिएको थियो । तर, तोकिएको कोटा धेरै कम भएको भन्दै थप्न माग गरिएको थियो ।
प्रवक्ता प्रकाण्डले यो सम्मेलनलाई साँच्चिकै छलफलमा केन्द्रित गर्ने र त्यसका लागि उपयुक्त विधि के हुन्छ भन्नेबारे केन्द्रीय समितिमा छलफल भइरहेको बताए । यसअघिको जस्तो कार्यकर्ताले रिर्पोटिङ गर्ने र नेताहरुले प्रशिक्षण शैलीमा त्यसको जवाफ दिने यसपटक नगर्ने उनले बताए ।
सम्मेलनमा संयोजक विप्लवले तयार पारेको र केन्द्रीय समितिले पारित गरेको दस्तावेजमाथि प्रतिनिधिहरुले विभिन्न समूह विभाजन गरी छलफल गर्नेछन् । उक्त दस्तावेज अहिले पनि विभिन्न जिल्लाका कार्यकर्ताहरुलाई अध्ययनका लागि वितरण गरिसकिएको छ । नेता विप्लवले नेपालमा नेपाली मौलिकतासहितको जनक्रान्ति सम्पन्न गर्नुपर्ने बताएका छन् । अहिलेसम्मको विश्वमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले थुप्रै आन्दोलन गरे पनि मुख्य त दुई खालका विशेषता पाइएको उनको दस्तावेजमा भनिएको छ । त्यसमध्ये सहरीया विद्रोहद्धारा राज्यसत्ता मजदुरहरुले हातमा लिएर विस्तारै गाउँलाई मुक्त गरिएको रुसी मोडेल र गाउँ हुँदै सहर घेर्ने किसानको छापामार जनक्रान्तिको चिनियाँ मोडेल प्रमुख रहेको उनको विश्लेषण छ । तर, त्यो त्यतिखेरको विशेषतामा मात्र सम्भव भएको बताउँदै नेपालमा कुनै एक मोडेल लागु हुन नसक्ने उनको भनाई छ । नेपालको विशिष्ट राजनीतिक शक्ति सन्तुलन, यहाँको भौगोलिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विशेषतामा टेक्दै नयाँ मौलिक जनक्रान्ति गर्नुपर्ने उनको निष्कर्ष छ । त्यसलाई हालका लागि नेता विप्लवले एकीकृत क्रान्तिको सिद्धान्त भनेका छन् । त्यो क्रान्तिमा आधारभूत किसान, मजदुरदेखि मध्ययम वर्ग, राष्ट्रिय पुँजीपति वर्गदेखि सुरक्षा निकायको समेत सहभागिता र भूमिका रहने उनको भनाई छ । राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरुले आन्दोलनको कार्यदिशा, दस्तावेजको नामदेखि संघर्षको स्वरुपसमेत बदल्न सक्ने बताइएको छ ।
Source- Nonstopkhabar
नेकपा माओवादीको राष्ट्रिय सम्मेलन दाङ जिल्लाको तुल्सीपुरमा हुँदैछ । तीन दिनसम्म चल्ने माओवादीको यो राष्ट्रिय सम्मेलनलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।
नवगठित माओवादीले यही सम्मेलनबाट तय गर्ने नीतिले नेपालको आगामी राजनीति निर्धारण हुने धेरैले विश्लेषण गरेका छन् । सम्मेलनका लागि देशभरबाट प्रतिनिधिहरु दाङ प्रस्थान गरिरहेका छन् । सम्मेलनलाई व्यवस्थित गर्नका लागि संयोजक नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बास्तोलासहितका नेताहरु सोमवारदेखि नै दाङ पुगिसकेका छन् । दाङमै सोमवारदेखि राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, उनीहरुको व्यवस्थापन, सम्मेलनको सुरक्षा, छलफलको प्रकृति आदिबारे छलफल गरेको बताइएको छ । बैठक आज पनि चलिरहेको छ ।

- See more at: http://www.nonstopkhabar.com/detail_page.php?id=2730#sthash.IzSO270j.dpufनेकपा माओवादीको राष्ट्रिय सम्मेलन दाङ जिल्लाको तुल्सीपुरमा हुँदैछ । तीन दिनसम्म चल्ने माओवादीको यो राष्ट्रिय सम्मेलनलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

No comments:

Post a Comment