संघीयता बिरोधी पार्टी अर्थात चीत्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्य संघीयताको मुलप्रवाह भनेर आफुलाई दावी गर्ने एकीकृत माओवादीमा प्रवेश गरे । लगत्तै, प्रचण्डले उनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी पनि दिए । अझ, फुर्काउनलाई तमुवान राज्य समितिका इन्चार्ज जस्तो ठुलो जिम्मेवारी पनि दिए । हिजो संघीयताको बिरोधमा भाषण ठोक्ने, कार्यपत्र पेश गर्ने तथा त्यसको बिरुद्धमा आन्दोलनको नेतृत्व नै गर्ने डिलाराम रातारात संघीयता वकालत गर्ने पो भए । बिगत थाहा नपाउनेले त क्रान्तिकारी नै माने, तर हिजोको यथार्थ थाहा पाउनेले उनलाई नडामी छोडने कुरा पनि भएन् । नभन्दै, उनी एमाओवादीमा डामिन पुगेका छन किनभने न उनी कतैवाट प्रत्यक्षको उम्मेदवार सिफारिस हुन सके, न तमुवानको इन्चार्ज नै हुन सके । हिजोको केन्द्रीय समितिले तमुवानवाट हटाएर भीमप्रसाद गौतमलाई लगेको छ । उनले भन्न थालेका छन रे, ‘एमाओवादीमा आएर भएको इज्जत पनि गुम्यो, न पद भो, न राजनीति भो ।’ 
आन्तरिक विवादले साउन दोस्रो साता पदाधिकारी प्रणाली विघटन गरेको एकीकृत माओवादीले फेरि पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय गठन गरेको छ।
महाधिवेशनबाट चयन भएका तत्कालीन उपाध्यक्षद्वय बाबुराम भट्टराईले पदत्याग गरेपछि राजीनामा दिन ुबाध्यु तत्कालीन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीलाई समेटेर सोमबार पुनः केन्द्रीय कार्यालय गठन गरिएको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले 'तत्कालका लागि पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय गठन गरेको जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले बैठकपछि भने, 'आवश्यकताअनुसार पछि थप्न भने सकिनेछ ।'
उनका अनुसार केन्द्रीय समिति बैठकले ब्युरो, राज्यसमितिमा पनि जिम्मेवारी हेरफेर र थपघट गरेको छ । भट्टराई निकट राम कार्कीले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय ब्युरोको जिम्मेवारी दीनानाथ शर्मालाई दिइएको छ भने ुउत्पादन बिग्रेडु नामक नयाँ ब्युरो गठन गरिएको छ । मधेस ब्युरो इन्चार्ज सम्हाल्दै आएका हरिबोल गजुरेल उक्त बिग्रेडका इन्चार्ज भएका छन् भने डिल्लीराज खनाल संयोजकको जिम्मेवारीमा पुगेका छन् ।
यसैगरी, गिरिराजमणि पोखरेलले सम्हाल्दै आएको पूर्वी ब्युरोमा वर्षमान पुन पुगेका छन् भने गजुरेलले सम्हालेको मधेस ब्युरोको जिम्मेवारी एमाले परित्याग गरी आएका रामचन्द्र झाको पोल्टामा पुगेको छ । मध्यब्युरो इन्चार्ज संगठन विभाग प्रमुख कृष्णबहादुर महराले पाएका छन् । टोपबहादुर रायमाझी पश्चिम ब्युरो प्रमुख भएका छन् । पश्चिमका लीलामणि पोखरेल केन्द्रीय वक्तामा तानिएका छन् । सुदूरपश्चिम ब्युरोमा शक्तिबहादुर बस्नेत यथावत राखिएका छन् ।
प्रचार विभागलाई सूचना तथा सञ्चार ब्युरो बनाइएको छ, जसको नेतृत्व प्रवक्ता अग्नि सापकोटाले गरेका छन् । प्रचार ब्युरोको जिम्मेवारीमा जोखबहादुर महरालाई ल्याएको छ । स्कुल विभागमा स्वानाम साथी यथावत छन् । संयोजकको जिम्मेवारीमा हेमन्तप्रकाश ओली आएका छन् । प्रवास इन्चार्जमा विष्णुहरि सापकोटा यथावत छन् भने संयोजकको जिम्मेवारी टेकबहादुर पाठले पाएका छन् । वर्षमान पुन पूर्वी ब्युरोको जिम्मेवारीमा पुगेपछि उक्त स्थानमा नन्दकिशोर पुन आएका छन् ।
राज्य आयोजक समितिका संयोजकलाई इन्चार्ज बनाइएको छ भने सेक्रेटरी प्रणाली खारेज गर्दै संयोजकको नयाँ पद खडा गरिएको छ । केही राज्यसमितिका इन्चार्ज हेरफेर भएका छन्, कोही जिम्मेवारीमुक्त पनि भएका छन् ।
सेती–महाकाली इन्चार्ज लेखराज भट्ट, संयोजकमा खगराज भट्ट, भेरी–कर्णाली इन्चार्जमा कालीबहादुर मल्ल, संयोजक डिआर पौडेल, थारुवान इन्चार्ज नवराज सुवेदी, संयोजक जगप्रसाद शर्मा, मगरात इन्चार्ज लोकेन्द्र विष्टमगर, संयोजक गिरिधरलाल न्यौपाने, तमुवान इन्चार्ज भीमप्रसाद गौतम, संयोजक हरि अधिकारी, नेवाः इन्चार्ज देवेन्द्र पौडेल, संयोजक झक्कुप्रसाद सुवेदी, ताम्सालिङ इन्चार्ज विश्वभक्त दुलाल, संयोजक नारायण दाहाल तोकिएका छन् ।
लेखराज भेरी–कर्णालीबाट सेती महाकाली पुगेका हुन् भने गिरिधरलाल सेती–महाकालीबाट मगरातमा तानिएका हुन् । जिम्मेवारीविहीन रहँदै आएका गौतम तमुवान पुगेका हुन् भने तमुवानका डिलाराम आचार्य जिम्मेवारीविहीन हुन पुगेका छन् ।
यसैगरी, अबध इन्चार्जमा चन्द्रप्रकाश खनाल, संयोजकमा वामदेब क्षेत्री, भोजपुरा इन्चार्जमा प्रभु साह, संयोजक क्षेत्रबहादुर श्रेष्ठ, मिथिला इन्चार्ज विश्वनाथ साह, संयोजक श्रवण यादव, किराँत इन्चार्जमा हिमाल राई, संयोजक बालकृष्ण ढुंगेल, लिम्बुवानमा टंक आङबुहाङ, संयोजक हेमराज भण्डारी, कोचिला इन्चार्जमा गोपाल किराँती, संयोजकमा कुमार पौडेल तोकिएका छन् । ढुंगेल हत्या अभियोगमा सर्वस्व जन्मकैद फैसला सुनाइएका पूर्वसभासद हुन् ।

आन्तरिक
 विवादले साउन दोस्रो साता पदाधिकारी प्रणाली विघटन गरेको एकीकृत माओवादीले
 फेरि पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय गठन गरेको छ।
महाधिवेशनबाट चयन भएका तत्कालीन उपाध्यक्षद्वय बाबुराम भट्टराईले पदत्याग गरेपछि राजीनामा दिन 'बाध्य' तत्कालीन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीलाई समेटेर सोमबार पुनः केन्द्रीय कार्यालय गठन गरिएको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले 'तत्कालका लागि पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय गठन गरेको जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले बैठकपछि भने, 'आवश्यकताअनुसार पछि थप्न भने सकिनेछ ।'
उनका अनुसार केन्द्रीय समिति बैठकले ब्युरो, राज्यसमितिमा पनि जिम्मेवारी हेरफेर र थपघट गरेको छ । भट्टराई निकट राम कार्कीले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय ब्युरोको जिम्मेवारी दीनानाथ शर्मालाई दिइएको छ भने 'उत्पादन बिग्रेड' नामक नयाँ ब्युरो गठन गरिएको छ । मधेस ब्युरो इन्चार्ज सम्हाल्दै आएका हरिबोल गजुरेल उक्त बिग्रेडका इन्चार्ज भएका छन् भने डिल्लीराज खनाल संयोजकको जिम्मेवारीमा पुगेका छन् ।

यसैगरी, अबध इन्चार्जमा चन्द्रप्रकाश खनाल, संयोजकमा वामदेब क्षेत्री, भोजपुरा इन्चार्जमा प्रभु साह, संयोजक क्षेत्रबहादुर श्रेष्ठ, मिथिला इन्चार्ज विश्वनाथ साह, संयोजक श्रवण यादव, किराँत इन्चार्जमा हिमाल राई, संयोजक बालकृष्ण ढुंगेल, लिम्बुवानमा टंक आङबुहाङ, संयोजक हेमराज भण्डारी, कोचिला इन्चार्जमा गोपाल किराँती, संयोजकमा कुमार पौडेल तोकिएका छन् । ढुंगेल हत्या अभियोगमा सर्वस्व जन्मकैद फैसला सुनाइएका पूर्वसभासद हुन् । - See more at: http://www.nagariknews.com/politics/party-politics/story/6737#sthash.Sik19DyS.dpuf

gaddar ko yo sahi thau ho khali
ReplyDelete!!!