Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, September 11, 2013

‘चुनावमा आउँछौ, निर्वाचन तयारीका लागि समय दिनुहोस्’

नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले प्रचारप्रसारका लागि थप समय पाए आफ्नो मोर्चा चुनावमा सहभागी हुने बताएका छन्।प्रधान न्यायाधीश नेतृत्वको सरकार र उसले गराउने निर्वाचन बहिष्कार नीति लिँदै आएको नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाका नेता वैद्यले उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइरालासँग मंगलबार भेटमा चुनावको मिति सार्न आग्रह गरेका हुन् ।
'हामी निर्वाचनमा सहभागी हुन्छौं, तर मंसिर ४ गते हुने निर्वाचनका लागि प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न समय पुग्दैन भनेर संयोजक (कोइराला) लाई भनेको छु . मंगलबार बानेश्वर बुद्धनगरस्थित माओवादी मुख्यालय पुगेका कोइरालालाई वैद्यले आग्रह गरेका थिए ।
कोइरालाले दुई दिन गृहकार्य गरेर निर्णय दिने जवाफ दिएको वैद्यले नागरिकलाई बताए । "उहाँहरुले दुई दिन गृहकार्य गरेर जवाफ दिन्छु भन्नुभएको छ,' उनले भने । भेटवार्तामा वैद्यले ३३ दलीय मोर्चाले राखेका १८ बुँदे मागमा लचिलो हुन पार्टी र मोर्चा तयार रहेको पनि कोइरालालाई जनाउ दिएका थिए ।
यथास्थितिमा भने निर्वाचन सम्भव नभएको उनको जिकिर थियो । 'हामीले गोलमेच सम्मलेन गरौं, त्यसले जे निर्णय गर्छ, त्यो मान्न तयार छौं भन्यौं' वैद्यले भने, 'उहाँहरु कुनै निर्णयमा पुग्न सक्नुभएको छैन ।'
द्विपक्षीय वार्ताका क्रममा सहमति नभए पनि वार्ता सकारात्मक भएको जनाउँदै वैद्यले सहमति हुनेमा आशावादी रहेको बताए ।
वैद्यसँगको वार्तालाई निरन्तरता दिएर सहमतिमा पु¥याउने बताए पनि उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भने संयोजक कोइरालाले उनको प्रस्तावलाई सन्देहयुक्तु रुपमा व्याख्या गरे । भेटघाटपछि बानेश्वरमा भएको समिति बैठकमा कोइरालाले ुमाओवादीले गोलमेचका नाममा अलमल्याउन खोजेको भन्दै वार्ताको ढोका खुला राखी चुनावमा केन्द्रित हुनुपर्ने बताएका थिए ।
बैठकले सोहीअनुसार नै वैद्य नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ताको ढोका खुला राख्दै चुनावमा केन्द्रित हुने निर्णय लिएको छ ।
"उहाँ (वैद्य) हरुले जे–जे भन्नुभयो, मान्यां, तर गोलमेचका नाममा अलमल्याउने जस्तो देखियो," बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'वार्ताको ढोका खुला राख्दै चुनावी प्रक्रिया अघि बढाउन भोलि (बुधबार) सरकारप्रमुखलाई भेटेर आग्रह गर्छौं ।"
पौडेलका अनुसार बुधबार बिहान अन्तरिम चुनावी सरकारप्रमुख खिलराज रेग्मीलाई भेटेर उच्चस्तरीय समितिले बाधाअड्काउ फुकाउ तथा अन्य चुनावी प्रक्रिया सुचारु गर्न आग्रह गर्ने तयारी छ ।
वैद्य मोर्चालाई समय दिन चुनावी प्रचार–प्रसारका लागि तोकिएको डेढ महिनाको समय घटाउन सकिने भन्दै समितिमा त्यसबारे पनि छलफलसमेत भएको थियो । "निर्वाचन आयोगले प्रचारप्रसारका लागि छुट्ट्याएको डेढ महिना समय घटाउने विषयमा छलफल भयो," बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, "त्यसो गर्दा पनि उम्मेदवारी मनोनयन, दाबीविरोध र उम्मेदवारका अन्तिम सूची प्रकाशन गर्न समय प्रशस्त हुन्छ ।'
वैद्य माओवादीलाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन संयन्त्रले अन्तिम समयसम्म पनि प्रयास गर्ने निर्णय लिएको उनले जानकारी दिए । तर, सरकार परिवर्तन र निर्वाचनको तिथि परिवर्तन गर्न नसकिने विषयमा भने समिति अडिग छ ।
वैद्य माओवादीमा पनि पछिल्लो समय निर्वाचनलाई लिएर छलफल केन्द्रित हुन थालेको छ । सोमबार पोलिटब्युरो बैठकमा संविधानसभा निर्वाचनलाई उपयोग गरेर जानुपर्छ भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । "संविधानसभा निर्वाचनलाई उपयोग गर्नुपर्छ भन्ने छलफल भएको छ, तर यथास्थितिमा भने जानुहुँदैन भन्ने निर्णय भयो," सहभागी एक पोलिटब्युरो सदस्यले नागरिकसँग भने, "संविधानसभा निर्वाचनमा हामी सहभागी हुने प्रक्रिया र विधि के हो, त्यो उच्चस्तरीय समितिले प्रस्ट पार्नुपर्छ भन्ने कुरा भएको छ ।" पार्टीको यही निर्णयअनुसार वैद्यले उच्चस्तरीय समितिका संयोजक कोइरालासँग मंगलबार छलफल गरेका थिए।
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले प्रचारप्रसारका लागि थप समय पाए आफ्नो मोर्चा चुनावमा सहभागी हुने बताएका छन्।प्रधान न्यायाधीश नेतृत्वको सरकार र उसले गराउने निर्वाचन बहिष्कार नीति लिँदै आएको नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाका नेता वैद्यले उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइरालासँग मंगलबार भेटमा चुनावको मिति सार्न आग्रह गरेका हुन् ।
Nagarik | Samsung Dashain Mahamela
'हामी निर्वाचनमा सहभागी हुन्छौं, तर मंसिर ४ गते हुने निर्वाचनका लागि प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न समय पुग्दैन भनेर संयोजक (कोइराला) लाई भनेको छु,'

मंगलबार बानेश्वर बुद्धनगरस्थित माओवादी मुख्यालय पुगेका कोइरालालाई वैद्यले आग्रह गरेका थिए ।

कोइरालाले दुई दिन गृहकार्य गरेर निर्णय दिने जवाफ दिएको वैद्यले नागरिकलाई बताए । 'उहाँहरुले दुई दिन गृहकार्य गरेर जवाफ दिन्छु भन्नुभएको छ,' उनले भने । भेटवार्तामा वैद्यले ३३ दलीय मोर्चाले राखेका १८ बुँदे मागमा लचिलो हुन पार्टी र मोर्चा तयार रहेको पनि कोइरालालाई जनाउ दिएका थिए ।

यथास्थितिमा भने निर्वाचन सम्भव नभएको उनको जिकिर थियो । 'हामीले गोलमेच सम्मलेन गरौं, त्यसले जे निर्णय गर्छ, त्यो मान्न तयार छौं भन्यौं,' वैद्यले भने, 'उहाँहरु कुनै निर्णयमा पुग्न सक्नुभएको छैन ।'

द्विपक्षीय वार्ताका क्रममा सहमति नभए पनि वार्ता सकारात्मक भएको जनाउँदै वैद्यले सहमति हुनेमा आशावादी रहेको बताए ।

वैद्यसँगको वार्तालाई निरन्तरता दिएर सहमतिमा पु¥याउने बताए पनि उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भने संयोजक कोइरालाले उनको प्रस्तावलाई 'सन्देहयुक्त' रुपमा व्याख्या गरे । भेटघाटपछि बानेश्वरमा भएको समिति बैठकमा कोइरालाले 'माओवादीले गोलमेचका नाममा अलमल्याउन खोजेको' भन्दै वार्ताको ढोका खुला राखी चुनावमा केन्द्रित हुनुपर्ने बताएका थिए ।

बैठकले सोहीअनुसार नै वैद्य नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ताको ढोका खुला राख्दै चुनावमा केन्द्रित हुने निर्णय लिएको छ ।

'उहाँ (वैद्य) हरुले जे–जे भन्नुभयो, मान्यांै, तर गोलमेचका नाममा अलमल्याउनेजस्तो देखियो,' बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'वार्ताको ढोका खुला राख्दै चुनावी प्रक्रिया अघि बढाउन भोलि (बुधबार) सरकारप्रमुखलाई भेटेर आग्रह गर्छाैं ।'

पौडेलका अनुसार बुधबार बिहान अन्तरिम चुनावी सरकारप्रमुख खिलराज रेग्मीलाई भेटेर उच्चस्तरीय समितिले बाधाअड्काउ फुकाउ तथा अन्य चुनावी प्रक्रिया सुचारु गर्न आग्रह गर्ने तयारी छ ।

वैद्य मोर्चालाई समय दिन चुनावी प्रचार–प्रसारका लागि तोकिएको डेढ महिनाको समय घटाउन सकिने भन्दै समितिमा त्यसबारे पनि छलफलसमेत भएको थियो । 'निर्वाचन आयोगले प्रचारप्रसारका लागि छुट्ट्याएको डेढ महिना समय घटाउने विषयमा छलफल भयो,' बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, 'त्यसो गर्दा पनि उम्मेदवारी मनोनयन, दाबीविरोध र उम्मेदवारका अन्तिम सूची प्रकाशन गर्न समय प्रशस्त हुन्छ ।'

वैद्य माओवादीलाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन संयन्त्रले अन्तिम समयसम्म पनि प्रयास गर्ने निर्णय लिएको उनले जानकारी दिए । तर, सरकार परिवर्तन र निर्वाचनको तिथि परिवर्तन गर्न नसकिने विषयमा भने समिति अडिग छ ।

वैद्य माओवादीमा पनि पछिल्लो समय निर्वाचनलाई लिएर छलफल केन्द्रित हुन थालेको छ । सोमबार पोलिटब्युरो बैठकमा संविधानसभा निर्वाचनलाई उपयोग गरेर जानुपर्छ भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । 'संविधानसभा निर्वाचनलाई उपयोग गर्नुपर्छ भन्ने छलफल भएको छ, तर यथास्थितिमा भने जानुहुँदैन भन्ने निर्णय भयो,' सहभागी एक पोलिटब्युरो सदस्यले नागरिकसँग भने, 'संविधानसभा निर्वाचनमा हामी सहभागी हुने प्रक्रिया र विधि के हो, त्यो उच्चस्तरीय समितिले प्रस्ट पार्नुपर्छ भन्ने कुरा भएको छ ।' पार्टीको यही निर्णयअनुसार वैद्यले उच्चस्तरीय समितिका संयोजक कोइरालासँग मंगलबार छलफल गरेका थिए।
- See more at: http://nagariknews.com/politics/party-politics/story/7117#sthash.8aHAxUmo.dpuf

No comments:

Post a Comment