काठमाडौं, भदौ २७ (नागरिक)- एकीकृत माओवादीका पूर्व ब्रिगेड कमाण्डर
मानसिंह धामीको नेतृत्वमा पूर्व सभासद लक्ष्मणदत्त जोशीमाथि आक्रामण भएको
छ।
महाकाली एफएम, दार्चुलाको साधारण सभामा सहभागी भइरहेको बेला धामीमाथि आक्रमण भएको भन्दै मोहन वैद्य नेतृत्वको माओवादीले भत्सर्ना गरेको छ। जोशी माओवादीका दार्चुला इन्चार्ज पनि हुन्। 'साधारण सभामा उपस्थित साथीहरुमाथी सांघातिक हमला गरेकाले त्यसको घोर भत्सर्ना गर्दछौँ र दोषीमाथि कडा कारबाही गरियोस् भन्ने जोडदार माग गर्दर्छौ' प्रवक्ता पम्फा भुषालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

No comments:
Post a Comment