अरु प्रधानमन्त्री हुदाँ राखेको माग पुरा नगरेको भन्दै बाउराम जंगल पसेको थिए तर आफु प्रधानमन्त्री हुदाँ सो माग पुरा गराउनु त कता हो कता झन सोही प्रकृतिको मुद्धामा हस्ताक्षर पो गरे, आज फेरी उनैलाई उनका मागमा ३० वुदाँ थपेर पुर्व सहकर्मी वैद्यहरुले वुझाउने भएका छन् ।
म चाँही निकै कन्फ्युज भए, राजनीतिक नैतिकता बाउरामको नभएको हो कि उनका सामु सोही माग पेश गर्ने पुर्व सहकर्मीहरुको ?
No comments:
Post a Comment