Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, August 1, 2016

मुटु कमजोर नपार्नुहोस, आउनुहोस सिसाको पुलमा सयर गरौं

चिनको युनान प्रान्तको डाली भन्ने ठाउँमा चीनियाँ सरकारले सिसाको पुल बनाएर विश्वलाई आश्चर्य चकित बनाएको छ । जुलाई २९, २०१६ देखी खुल्ला गरिएको यो पुल ८० मिटर लामो छ र १७० मिटर अग्लो स्थानमा बनाइएको छ । यो पुलमा चढनेले पहिला मुटु द¥हो बनाउनु पर्ने सर्त रहेछ । आउनुहोस, हामी पनि हेरौं, चीनले हालै निमार्ण गरेको चमात्कारिक पुलको तस्विरहरु र बोनसमा चीनका अन्य भागमा बनेका सिसाका पुलहरु पनि हेर्नुहोस ।









No comments:

Post a Comment