Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 15, 2014

चीनमा बनेका आकाशे पुलहरु, हेर्दा नै अचम्म लाग्दा भन्या।

उत्तरी छिमेकी चीन यही साता १ सय ५० बर्षसम्म विश्व नं. १ अर्थतन्त्रको रुपमा कब्जा जमाएको अमेरिकालाई पछि पार्दै नम्बर १ अर्थतन्त्रको रुपमा स्थापित भयो । विश्वका कुनै पनि बजार चिनियाँ सामग्री नपुगेका छैनन होला । अचम्म र आश्चर्य लाग्दा भौतिक संरचना निमार्ण गर्नका लागि पछिल्ला दिन चीन अन्य मुलुक भन्दा अगाडी नै छ । विश्व बजारमा चिनिया भौतिक संरचनाका आश्चर्यजनक दृश्यहरु देखिदै आएका छन् । जादुमय, नृत्य, कम्फुमा विश्व प्रख्यात चीनले दुई साता अघि मात्रै १४ सय किमि लामो कृतिम नदी बनाएर विश्वलाई देखायो । अहिले फेरी चीनले अचम्म लाग्दो आकाशे पुल बनाएको दृश्य फेरी संसारलाई देखाएको छ । निमार्ण कार्यदेखी अन्त्य नहुन्जेलसम्म चुपचाप बस्ने चीनियाँ त्यसको संरचना निमार्ण भइसके पछि भने ‘देख्यौ, हामीले चीनमा यस्तो संरचना निमार्ण गरयौ’ भनेर देखाउने गर्छ, जुन सबैभन्दा रोचक छ । अहिले फेरी चीनले त्यस्तै एउटा आकाशे पुलको संरचना बाहिर ल्याएको छ । जुन देखेर तपाई पनि आश्चर्यमा पर्नु हुन्छ । हेरौ केही आश्चर्यजनक तस्बिरहरु, जुन सिसिटीभीबाट लिइएका हुन ।



Better than elevator: overpass leads pedestrians straight to the 13th floor
This is a typical sight in China’s southwestern city of Chongqing: A 40-meter-high overpass that can take pedestrians from one side of the road to the 13th floor of a residential building.
Known as a “mountain city”, Chongqing is famous for its altitude difference as the whole city is built upon a mountain slope.
Looking quite weathered, it’s unclear when the bridge was first built, but nearby residents still appear to be unconcerned about its safety. “This footbridge has been here since I was born and we are proud of it,” said a woman who lives nearby.
Would you walk on it?

No comments:

Post a Comment