Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, August 11, 2014

५० बर्ष अघिका नेपालका तस्बिरहरुः हेर्नलाई नै मज्जा आउने

यो चाँही टुडिखेल र सिंहदरवारको हो, जुन फोटो भिमसेन स्तम्भवाट  खिचिएको थियो ।
हिजोको नेपाल, मुख्यत काठमाडौं उपत्यका कस्तो थियो त ? अहिले मानव आबादी बाक्लिदै जानु अघिको अवस्थाका केही ऐतिहासिक तस्बिरहरु यहाँ संग्रहित गरेको छ, जुन इतिहासका बिभिन्न कालखण्डमा खिचिएका थिए । केही तस्बिरहरु यस्ता पनि फेला परे कि जुन कल्पना भन्दा बाहिरका थिए । सोच्नै नसक्ने बिषयहरु तस्बिरले बोलिरहेका छन, बोले ।
अलि रमाइलो नि लाग्यो, हेर्दै जाँदा, आफुले हेरेका र फेला पारेका तस्बिर यो ब्लग नियमित पढनेहरुलाई पनि सेयर गर्न मन लाग्यो र गरेको छु । हिजो र आज नेपालमा के–के परिवर्तन भएछन त ? कुन-कुन ठाउँ पहिला र अहिलेमा के फरकपना देखियो ? त्यो खुटयाउन यो ब्लगरका पाठक आफैले पनि सक्नु हुन्छ भन्ने विश्वास छ । यहाँ राखिएका सबै तस्बिरहरु गुगल, भारतीय इतिहास संवन्धी वेभसाइट, नेपालका केही ब्लग र साइटवाट साभार गरिएका छन् ।




























































1 comment: