![]() |
यो चाँही टुडिखेल र सिंहदरवारको हो, जुन फोटो भिमसेन स्तम्भवाट खिचिएको थियो । |
अलि रमाइलो नि लाग्यो, हेर्दै जाँदा, आफुले हेरेका र फेला पारेका तस्बिर यो ब्लग नियमित पढनेहरुलाई पनि सेयर गर्न मन लाग्यो र गरेको छु । हिजो र आज नेपालमा के–के परिवर्तन भएछन त ? कुन-कुन ठाउँ पहिला र अहिलेमा के फरकपना देखियो ? त्यो खुटयाउन यो ब्लगरका पाठक आफैले पनि सक्नु हुन्छ भन्ने विश्वास छ । यहाँ राखिएका सबै तस्बिरहरु गुगल, भारतीय इतिहास संवन्धी वेभसाइट, नेपालका केही ब्लग र साइटवाट साभार गरिएका छन् ।

Thnx Prakash Bro ....
ReplyDelete